Nabil Bank Limited

यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रयासमा नवील बैंक, राष्ट्रबैंकमा पुग्यो सूचना

1600853012nabil.jpg
काठमाण्डौ । राष्ट्रबैंकले क्रसहोल्डिङ रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सबैभन्दा पहिला मर्जरमा लग्ने नीति लिएसँगै दवाबमा परेका त्यस्ता संस्थाहरु संभावित मर्जरको आपसी छलफलमा जुटेका छन् । यो क्रममा फाइनान्स कम्पनीमध्येकै बलियो यूनाइटेड फाइनान्स लिमीटेड निजी क्षेत्रबाट संचालित वाणिज्य बैंकमध्येकै बलियो नवील बैंक लिमीटेडसँग...

नेपालमै पहिलोपटक नबिल बैंकले सुरु गर्यो ‘नबिल फोन लोन’ सुविधा, यसरी पाइन्छ मोबाइलबाटै ऋण

1600658821Nabil.jpg
काठमाण्डौ । निजी क्षेत्रको अग्रणी बैंक नबिल बैंक लिमिटेडले नेपालमै पहिलोपटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ। डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकताअनुसार १ लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सक्नेछन्।  कसरी पाइन्छ ऋण ? यो एक नवीनतम डिजिटल सुविधा हो Â यो सेवा बैंकले एफ वान...

नबिलको चाडपर्व योजना :मुद्धती निक्षेपमा पैसा राखे ९% ब्याज पाइने, घरकर्जा ७.४९% मै

1600328685nabil-bank.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा आकर्षक योजना सुरु गरेको छ । कर्जाअन्तर्गत बैंकले घर कर्जामा ७.४९%, धितो कर्जामा र व्यक्तिगत ओभर ड्राफ्टमै ७.९९% ब्याजदरमा प्रवाह गर्नेछ ।  त्यस्तै साना तथा मझौला कर्जाअन्तर्गत १ करोड रुपैयाँसम्मको कर्जा...

1695556604Online-Ad.gif

व्यक्तिगत मुद्धतीको 'प्राइस वार'मा नवीलको प्रवेश, ९% ब्याजको अफर

1600274863nabil.jpg
काठमाण्डौ । निजी क्षेत्रको नेतृत्वदायी वाणिज्य बैंक, नवील बैंक लिमीटेडले लामो अवधिको व्यक्तिगत मुद्धती निक्षेपमा ९ प्रतिशत ब्याज अफर गर्दै स्किम सार्वजनिक गरेको छ ।  नवीलले दशैं स्किमको रुपमा यस्तो अफर सार्वजनिक गरेको हो । योसँगै विगत केही दिनअघिदेखि बैंकहरुबीच व्यक्तिगत मुद्धती निक्षेपमा सुरु भएको 'प्राइस वार'मा नवीलको औपचारिक...

नबिल बैंकद्वारा ऋणिलाई ब्याजदरमा ०.२५% छुट

1597672552nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्ना ऋणिलाई शुन्य दशमलव २५ प्रतिशत छुट दिएको छ ।  कोरोना भाइरस (कोभिड १९) महामारीबाट आफ्ना ऋणि गम्भीर समस्यामा परेपछि बैंकले शून्य दशमलव २५ प्रतिशत छुट दिएको हो। ग्राहकमैत्री पहिचान बनाएको नबिल बैंकले साउनमा आफ्ना सबै ऋणि ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणिले...

कोरोना संकटकाबीच नवील बैंकले बनायो ३०% सम्म लाभांश बाँड्नसक्ने क्षमता

1597249436nabil1.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ३ अर्ब ४ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा केही कम हो । समीक्षा अवधिभन्दा अघिल्लो वर्ष नवील बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७३ करोड रहेको थियो ।  हाल नवील बैंकको चुक्तापूँजी १० अर्ब ९ करोड ७४ लाख रुपैयाँ रहेको छ ।...

नबिल बैंकमा दुई डेपुटी सीईओ, रेग्मी र शाक्य

1596783482Nabil-bank.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडमा आन्तरिक र बाहिरबाट गरी दुईजना डेपुटी सीईओ नियुक्त गरिएको छ। बैंकमा आन्तरिक रुपमा विनय रेग्मी र बाहिरबाट सुजित शाक्यलाई डेपुटी सीईओ नियुक्त गरिएको हो।  जनता बैंकलाई मर्जर गरेपछि ग्लोबल आईएमई बैंकमा डेपुटी सीईओ रहेका शाक्य नबिल बैंकले डेपुटी सीईओकै रुपमा नियुक्त गरेको हो। ग्लोबल आईएमई बैंकमा मर्ज...

नबिल बैंक दोस्रो पटक पनि ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

1596336550Nabil.jpg
काठमाण्डौ । बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको छ। समकालीन बैंकहरुमध्ये बदलिँदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ। नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ...

नवील बैंकको 'स्क्यान एण्ड विथ ड्र' सेवा: चेक वा एटीएम बिर्सिए पनि पैसा निकाल्न सकिने

1595951257nabil.jpg
काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नवील बैंकले ‘स्क्यान एन्ड वीथ ड्र’ सुविधाको सुरुवात गरेको छ । मंगलबारबाट सुरु गरिएको 'स्क्यान एन्ड वीथ ड्र'मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाखसम्मको रकम झिक्न सक्नेछन् ।  बैंकले हाललाई...

नबिल बैंकको रु. २ अर्बको ऋणपत्र सूचीकृत

1595318199Nabil.jpg
काठमाण्डौ । निजी क्षेत्रको बलियो बैंकका रुपमा रहेको नबिल बैंकको रु. २ अर्बबराबरको ऋणपत्र मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। ‘१०% नबिल बैंक डिबेन्चर–२०८२’ का २० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ । करिब ४ महिनाअघि नबिल बैंकले रु. १ हजारअंकित दरका २० लाख इकाइ ऋणपत्र बिक्री गरेको थियो। कुल निष्कासन गरिएका इकाइमध्ये ८...

नवील बैंकमा ७.९९% मै घरकर्जा पाइने, न्यून ब्याजदरका अन्य तीन प्रडक्ट पनि सार्वजनिक

1594901856nabil.jpg
काठमाण्डौ । प्रणालीमा तरलता थुप्रिएर निक्षेपको ब्याज धमाधम घटाइरहेका बैंकहरुले ब्याजदर घटाउँदै ऋणका नयाँ प्रडक्टहरु समेत लञ्च गर्न थालेका छन् । यो क्रममा केही दिनअघि निक्षेपको ब्याजदर घटाएको नवील बैंकले थोरै ब्याजदरमै लिन सकिने लोनका ४ प्रडक्ट समेत लञ्च गरेको छ । नबील बैंकले आफ्नो ३६ ‌औं वार्षिकोत्सवको अवसर पारेर घर, धितो,...

नबिलद्वारा ‘डिजी बैंक’ स्थापनाको घोषणा

1594537938Nabil.png
काठमाण्डौ । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङमा नेतृत्वदायी भूमिकामा खरो उत्रिने उद्देश्यले ‘डिजी बैंक’ स्थापनाको घोषणा गरेको छ।  बैंकको ३६ औँ वार्षिकोत्सवका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नबिल बैंकको ‘डिजी बैंक’ स्थापनाको घोषणा गरेका हुन्। नबिल बैंकको ‘डिजी बैंक’ को नारा ‘लाइफ अब ढुक्क’ भन्ने...

'लिडिङ डिजिटल बैंक' बन्न नवील आक्रामक, हुवावे टेक्नोलोजिजसँग साझेदारीको सम्झौता

1594206191nabil-bank.jpg
काठमाण्डौ । देशकै 'लिडिङ डिजिटल बैंक' बन्ने अभियानमा रहेको नवील बैंक लिमीटेडले हुवावे टेक्नोलोजिजसँग रणनीतिक साझेदारी गर्ने भएको छ । डिजिटल बैंकिंगमा उद्योगकै अग्रणी बनिराख्ने रणनीतिलाई सफल पार्न पछिल्लो समय नवील बैंक आक्रामक बनिरहेको छ । यसैको पछिल्लो कदमको रुपमा हुवावे टेक्नोलोजिजसँग रणनीतिक साझेदारी गर्ने विषयमा समझदारी...

'कोरोना कालोबादल'को डायमण्ड लाइनिङ ‘डिजिटल बैंकिङ’ हो

1591781867111111.jpg
-अनिलकेशरी शाह(प्रमुख कार्यकारी अधिकृत)-नवील बैंक लिमीटेड नवीलले हालै लञ्च गरेको जेन–एन अकाउण्ट(Nabil Gen-N Account) कस्तो प्रडक्ट हो ? कोभिड–१९ को प्रकोपका कारण लकडाउन भएपछि सबैले सामाजिक दूरी, हेल्थ सेफ्टी लगायतका मापदण्डमा ध्यान दिनुपर्ने अवस्था आएको छ । यस्तो विषम परिस्थितिका बीच बैंकिङमा पनि कसरी अवसर सिर्जना गर्ने भन्ने विषयमा हामीले लामो...

कोभिड–१९ महामारीमा सुरक्षित कारोबार गर्न नबिल बैंकले ल्यायो "Nabil Gen-N Account" योजना

1591507911Nabil.jpg
काठमाण्डौ । नबिल बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्ना ग्राहकको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवं सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै "Nabil Gen-N Account" सञ्चालनमा ल्याएको छ।  यो योजना ग्राहकमाझ सहज तथा सरल बैंकिङको अनुभूति गराउने उद्देश्यले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध