Nabil Bank Limited

अनिल शाह भन्छन्-‘एनआइसी एशियाले मिराकल गर्यो, नवीलको प्रतिस्पर्धी बन्यो’

1553774318nicasia.jpg
काठमाण्डौ । सेलिब्रेटी बैंकर तथा नवील बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले देशको बैंकिङ उद्योगमा एनआइसी एशिया बैंकले मिराकल गरेर देखाएको बताएका छन् ।  नवीलले ल्याएको महिलामुखी निक्षेप तथा कर्जाका ३ नयाँ प्रडक्ट लञ्चको औपचारिक कार्यक्रमअघि केही संचारकर्मीसँग कुरा गर्दै सीइओ शाहले एनआइसी एशिया बैंकको ...

साना महिला व्यवसायीले नवीलबाट ३.९४% मै लोन पाउने

1553769533nabil.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडबाट महिला व्यवसायीले ३.९४ प्रतिशत ब्याजमै ऋण पाउने भएका छन् ।  बैंकले नेपाली महिलाहरुलाई लक्षित गरी बिहीबार एक कार्यक्रमबीच नवील नारी नामको प्याकेज लञ्च गरेको हो । प्याकेज अन्तर्गत लञ्च गरिएका तीन प्रडक्टमध्ये वुमन रन माइक्रोइन्टरप्राइजेज लोनमा महिला व्यवसायीले ३.९४ प्रतिशतमा बिनाधितो ऋण पाउने बैंकका...

नवीलले साना उद्यमीलक्षित सजिलो कर्जाको स्किम ल्यायो, ब्याज १०.५०% मात्र

1551965685nabil.jpg
काठमाण्डौ । नवील बैंकले साना उद्यमीलाई लक्षित गर्दै 'नवील सजिलो कर्जा'को स्कीम सुरुवात गरेको छ ।  यूकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको सहकार्यमा बैंकले न्यून ब्याजदरमा साना उद्यमीले कर्जा पाउने गरी नयाँ योजनाको सुरुवात गरेको हो ।  नबिल सजिलो कर्जा योजनामा, रु ४ करोड सम्म व्यापारको आकार भएका र रु १ करोड पचास लाख सम्म ऋण...

1695556604Online-Ad.gif

नवील बैंकलाई नेप्सेको २४ घण्टे स्पष्टीकरण

1550817222nepse-final1.jpg
काठमाण्डौ । सूचिकरण विनियमावली उल्लंघन गरेपछि नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले नवील बैंकलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। सूचिकरण विनियमावलीमा भएको व्यवस्था विपरीत बैंकले ढिलो गरी साधारणसभा प्रयोजनका लागि घोषित बुक क्लोज मिति सम्बन्धी जानकारी पठाएपछि नवील बैंकलाई २४ घण्टे स्पष्टीकरण सोधिएको नेप्सेको सूचिकरण शाखाले जनाएको छ...

नवीलको १०% संस्थापक सेयर साधारणमा रुपान्तरण हुने, एजीएम र बुक क्लोज मिति तय

1550462706nabil.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले १० प्रतिशत प्रमोटर सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने भएको छ। यो बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको १० प्रतिशत प्रमोटर सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने भएको हो ।  सेयरको रुपान्तरणसहितका अजेण्डा पारित गर्ने उद्देश्यले नवीलले आगामी फागुन २७ गते आफ्नो ३४ औं वार्षिक साधारणसभा...

झनै बलियो देखियो नवील बैंकः रिजर्बमा ८५% को छलाङ, खराब कर्जामा तीव्र सुधार

1548827997profit3.jpg
काठमाण्डौ । नवील बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा फ्री प्रफिट बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ८३ करोडमा सीमित यस्तो प्रफिट बढेर यो वर्ष २ अर्ब ४ करोडको उचाईमा पुगेको हो ।  बैंकको खूद मुनाफा समेत १ अर्ब ८३ करोडबाट बढेर २ अर्ब १७ करोड पुगेको छ ।  यस्तै, अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ६० करोडमा सीमित संचालन मुनाफामा...

ब्याजदर १३% भन्दा माथि नबढाउने सहमतिमा नवील बैंकको भाँजो, एनबिएमा आक्रोश

1545116218jbbl.jpg
काठमाण्डौ । तत्काल १३ प्रतिशत भन्दा माथि नजाने बैंकरहरुबीचको मौखिक सहमति नवील बैंक लिमीटेडले तोडिदिएको छ ।  नवील बैंकले व्यक्तिगत मुद्धती निक्षेपमै साढे १३ प्रतिशतको ब्याजदर अफर गरेपछि ब्याजदर बढाबढको दौडमा केही शान्तजस्तो देखिएका बैंकरहरु पुनः अनियन्त्रित भई अगाडि बढ्नसक्ने खतरा उत्पन्न भएको छ ।  नवील बैंकले मंगलबार नवील सर्ज...

सेयरधनीलाई नवीलको डबल लाभांश अफर, बोनस सेयर र नगद कति ?

1543903227nabil.jpg
काठमाण्डौ । कतिपय वाणिज्य बैंकहरुले नगद लाभांश मात्र वितरणको घोषणा गरी लगानीकर्तालाई निराश बनाइरहेको बेला नवील बैंक लिमीटेडले भने बोनस सेयरसहित आकर्षक लाभांश वितरणको प्रस्ताव गरेको छ ।  नवील बैंकको सोमबार बसेको संचालक समितिको ५०२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफामध्येबाट १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरणको...

नवीलमा रु.२५ हजार जम्मा गर्दा रु. ३ लाखको घातक रोग बिमा, सुरु भो 'नवील केयर'

1543136800nabil.jpg
काठमाण्डौ । नबील बैंकले व्यक्तिगत बचत खाताका ग्राहकको हितलाई मध्यनजर गर्दै मेटलाइफ बिमा कम्पनीसँगको सहकार्यमा ३ लाखसम्मको घातक रोग बिमा तथा ७५ हजार रुपैयाँको मृत्यु लाभ बिमा गरिदिने स्किम सार्वजनिक गरेको छ ।  यो योजना मंसिर ९ गतेदेखि लागू भएको बताइएको छ ।  आइतबार एक समारोहका बीच नवील बैंकले निकै आकर्षक मानिएको यो योजनाको भव्य लञ्च...

पहिलो त्रैमासमै नवीलले कमायो १ अर्ब बढी नाफा, लाभांश क्षमतामा भने झिनो प्रगति

1542337980nabil.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा औसत प्रगति गरेको छ । यो बैंकले वितरणयोग्य मुनाफातर्फ ९.६१ प्रतिशतको बढोत्तरी गरेको छ भने खूद नाफा र संचालन नाफातर्फको प्रगति समेत सामान्य छ ।  अघिल्लो वर्ष ८५ करोड १४ लाखमा सीमित वितरणयोग्य मुनाफा बढेर यो वर्ष ९३ करोड ३१ लाखको उचाईमा पुगेको छ । यसैगरी, ८५ करोड १४ लाखमा...

डिम्याट खाता खोल्न रकम असूल्दै ठूला बैंक, नवील र एभरेष्टको यस्तो फट्याईं

1539339373ebl1.jpg
-भक्तराज रसाइली काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह-२०१८ को अवसरमा सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न पाइने घोषणा गरेको थियो । सिडिएससीले निकै रवाफका साथ निःशुल्क डिम्याट खाताको स्किम घोषणा गरे पनि त्यसको कार्यान्वयन भने उल्टो देखिएको छ । डिम्याट खाता निःशुल्क रुपमा खोल्न पाइने भनिएकै बेला केही बैंकहरुले...

नवीलको नाफा पहिलोपटक ४ अर्ब माथि, अन्य सूचक थप तगडा

1534302184nabil.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ४ अर्ब ५ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।  बैंकको ४ अर्ब ५ करोड रुपैयाँ नै वितरणयोग्य मुनाफा हो ।  नवील बैंकले व्यवसाय बिस्तारमा विशेष ध्यान दिएर नाफालाई पहिलोपटक ४ अर्ब माथि पुर्याएको हो । बैंकले ६ अर्ब १९...

नवील बैंकले एकैपटक माग्यो १२५ फ्रेस जनशक्ति

1533702812nabil-job.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले एकैसाथ १२५ जना फ्रेस जनशक्ति मागेको छ ।  बैंकले ट्रेनी असिस्टेन्टको रुपमा १०० जना र म्यानेजमेन्ट ट्रेनीको रुपमा २५ फ्रेस कर्मचारी मागेको हो ।  अछाम, बैतडी, बझांग, डडेलधुरा, डोटी, जुम्ला, कालीकोट, सुर्खेत, सल्यान र रुपन्देही जिल्लाका गाउँपालिकाहरुमा निकट भविष्यमा स्थापना हुने बैंकका शाखाका लागि १००...

नवील बैंकको सीइओमा अन्ततः अनिल शाह नियुक्त

1529654426anil.jpg
काठमाण्डौ । लामो समय विवादित बनेका अनिलकेशरी शाहलाई कुलिङ पिरियड व्यथित भएसँगै नवील बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।  नेपाल राष्ट्रबैंकले एउटा बैंक तथा बित्तीय संस्थाको कार्यकारी प्रमुख सो संस्था छाडेको ६ महिनापछि मात्र अर्को संस्थाको कार्यकारी प्रमुख हुन पाउने कुलिङ पिरियड सम्बन्धी व्यवस्था कार्यान्वयन गरे पनि...

बेतन कर्णाली हाइड्रोमा नयाँ प्रयोग: डिपिआर र पिपिए अगाडि नै ऋण व्यवस्थापन सम्झौता

1523524929nabil.jpg
काठमाण्डौ । कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरुको अधिकांश सेयर लगानी रहेको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमीटेले निर्माण गर्न लागेको ६८८ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि ऋण व्यवस्थापनमा नयाँ प्रयोग गरिएको छ ।  अधिकांश आयोजनाहरुले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयारी(डिपीआर) र ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध