NADA

नाडा ईभी एक्सपो–२०२२ को स्टल बुकिङ खुला

1660741904IMG9935.JPG
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा नेपालमै पहिलोपटक आयोजना गर्न लागिएको नाडा ईभी एक्सपो–२०२२ का लागि आज भदौ १ गतेबाट स्टल बुकिङ खुला गरिएको छ।  एक्सपो आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलमा हुनेछ। उक्त एक्सपोका लागि भदौ ५ गतेसम्मका लागि स्टल बुकिङ गर्न सकिने नाडा ईभी एक्सपो–२०२२...

सवारीसाधनको आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्री सकारात्मक

1657109230WhatsApp-Image-2022-07-06-at-3.01.00-PM.jpeg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी प्रयोजनका लागि सवारीसाधनको आयात लागेको प्रतिबन्ध हटाउन आफू सकारात्मक रहेको बताएका छन्।  नाडाका अध्यक्ष धु्रव थापा नेतृत्वको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री देउवासँग भेट गरेको थियो। सोही भेटमा प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन्।  प्रधानमन्त्री देउवाले...

नाडाद्वारा गण्डकी प्रदेशमा वृद्धि गरिएको सवारी कर तत्काल फिर्ता लिन माग

1656070027nada.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्यमार्फत सवारीसाधनहरुको वार्षिक कर गरिएको भारी वृद्धि फिर्ता लिन माग गरेको छ।  नाडाले आज एक विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्यमार्फत सवारीसाधनहरुको वार्षिक कर गरिएको भारी वृद्धि फिर्ता लिन माग माग...

1695556604Online-Ad.gif

चितवनमा नाडाको प्रशिक्षण कार्यक्रम

1655721427WhatsApp-Image-2022-06-20-at-2.36.31-PM-2.jpeg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चितवन अटोमोबाइल्स एसोसिएसन प्रदेश ३ सँगको सहकार्यमा कर, भन्सार तथा भीसीटीएससम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रममा नाडाका अध्यक्ष धु्रवबहादुर थापाले आर्थिक वर्ष २०७९–८० को बजेटले सवारीसाधनको महसुलमा गरेको परिवर्तनले व्यवसायीहरुमा थप अन्यौलता आएको बताए। उनले...

दुई वर्षपछि हुन लागेको नाडा अटो शोको स्टल लिन तँछाडमछाड, २ दिनमै सकियो रजिष्ट्रेसन

1655396850lottery-3.jpg
काठमाण्डौ । चार दिनका लागि खुल्ला गरिएको नाडा अटो शो २०२२ को स्टल रजिष्ट्रेसन २ दिनमै सकिएको छ ।  कोभिड १९ को संक्रमणका कारण दुई वर्ष रोकिएर आगामी भदौमा हुन लागेको नाडा अटो शोमा अटोमोवाइलसँग सम्बद्ध कम्पनीहरुको अचाक्ली आकर्षणका कारण ४ दिनका लागि खोलिएको रजिष्ट्रेसन दुई दिनमै सकिएको हो ।  नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले यो...

नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण

1654859822IMG-20220610-WA0014.jpg
बुटवल । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा आज लुम्बिनी तथा नेपालगन्ज क्षेत्रका अटोमोबाइल्स व्यवसायीहरुका लागि कर, भन्सार तथा भीसीटीएस तालिम सम्पन्न भएको छ।  तालिममा सदस्य र अन्य आमन्त्रित सदस्यहरु सहित १२५ जनाको सहभागिता थियो। तालिमको उद्घाटनमा नाडाका अध्यक्ष ध्रुव...

विद्युतीय सवारीसाधनमा पुरानै भन्सार महसुल कायम गर्न नाडाको माग

16546002441.jpeg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले विद्युतीय सवारीसाधनहरुमा पुरानै भन्सार तथा अन्तःशुल्क महसुल कायम गरिदिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।  आगामी आर्थिक वर्षको बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै नाडाले यस्तो माग गरेको हो। ‘बजेटले नेपालमा उत्पादित विद्युतलाई पेट्रोलियम पदार्थको विकल्पका रुपमा प्रयोग...

पार्टपुर्जा वा कच्चा पदार्थमा १%मात्र भन्सार महसुल लाग्ने नीति सरहानीय : नाडा

1653913942nada.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सरकारले आयात प्रतिस्थापन गर्ने मुख्य साधनका रुपमा उद्योग स्थापना र उत्पादनलाई उच्च प्राथमिकता दिने उद्देश्यअनुरुप सवारीसाधन एसेम्बल उद्योगलगायत इलेक्ट्रिक रिक्सा, मोटरसाइकल र स्कुटर उत्पादनमा लाग्ने पार्टपुर्जा वा कच्चा पदार्थमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने नीति आगामी...

रारामा नाडाको कार्यसमिति बैठक

16532199271.jpeg
मुगु । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ऐतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ।  नाडाले शुक्रबार बिहान २ हजार ९९० मिटरको उचाइमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो। कर्णालीको विकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैंठकलाई सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुब थापाले भने, ‘प्रकृतिको मनोरम स्थानमा नाडाले...

एलसी खोल्ने कार्यलाई निरन्तरता दिन प्रधानमन्त्रीसँग नाडाकोे आग्रह

1649400525WhatsApp-Image-2022-04-08-at-9.57.07-AM.jpeg
काठमाण्डौ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग एलसी खोल्ने कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ।  नाडा अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्दै यस्तो आग्रह गरेको हो।  भेटघाटमा अध्यक्ष थापाले २ खर्बभन्दा बढीको लगानी रहेको...

‘राष्ट्रबैंकको निर्देशनले अटोमोबाइल्स व्यवसायी शोरुम नै बन्द गरेर बस्नुपर्ने अवस्था आउन सक्छ’

1649137843Dhruba-Thapa-1.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सोमबार २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग आकस्मिक छलफल गरी विलासिताका वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न निर्देशन दिएको छ। बढ्दो शोधान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितीले अर्थतन्त्र नै कहालिलाग्दो अवस्थामा रहेको उल्लेख गर्दै केन्द्रीय बैंकले उक्त...

कर सहजीकरणका लागि आन्तरिक राजश्व विभागसँग नाडाको आग्रह

1647438092IMG20220316141556.jpg
काठमाण्डौ। नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधिमण्डलले आज आन्तरिक राजश्व विभागका नव नियुक्त महानिर्देशक रितेश कुमार शाक्यसँग भेटी आन्तरिक राजश्वसम्बन्धी नीतिगत विषयहरुमा छलफल गरेको छ। छलफलमा अध्यक्ष थापाले नाडाबाट हरेक वर्ष सञ्चालन हुने तालिम कार्यक्रममा त्यस विभागले गर्दे आएको सहयोगप्रति कृतज्ञता...

भन्सार सहजीकरणका लागि नाडाको आग्रह

1645441294Customs-DG-Visit-Photo.jpeg
ठमाण्डौ। भन्सार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सारसम्बन्धी नीतिगत सुझावहरु पेस गरेको छ।  नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधिमण्डलले नवनियुक्त महानिर्देशक भट्टराईलाई स्वागत गर्दै सुझावहरु पेस गरेको हो। भेटमा अध्यक्ष थापाले नाडाले स्वच्छ...

नाडाका पदाधिकारी निर्वाचन सम्पन्न, को–को भए चयन ?

1640177377WhatsApp-Image-2021-12-22-at-15.46.10.jpeg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आज कार्यसमितिका पदाधिकारीहरुको निर्वाचन गरेको छ।  नाडाको आज सम्पन्न निर्वाचनबाट संस्थागत उपाध्यक्षमा सुभाष आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन्। दुई उपाध्यक्षमा भने राजनबाबु श्रेष्ठ निर्वाचित भएका छन् भने समान मत ल्याएर सुनिल रिजाल र निराकार श्रेष्ठले एक/एक वर्ष कार्यकाल...

यस्ता छन् नाडाको अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीका अजेन्डा

1638942534karan.jpg
काठमाण्डौ । उमेरले ४० कम। अनुभवले अटो व्यवसायमै १६ वर्ष। पढाइले ५ विषयमा मास्टर्स। चौधरी घरानाका प्रतिनिधि तर मेकानिकबाट करियर सुरु। त्यस्तो नाम हो, करण चौधरी। लिगेसीलाई अझ माथि लैजान र आफ्नो पहिचान उचो बनाउन करण पूरै शक्ति खर्चिरहेका छन्। नाडा उपाध्यक्ष करण आसन्न साधारणसभामार्फत हुने नेतृत्व चयनमा अध्यक्ष पदको बलिया प्रत्यासी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध