NADA

नाडाको अध्यक्ष प्रत्यासी करण चौधरीद्वारा प्यानल घोषणा

16383603272595020964240205560934782468679459115018889n.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरु सार्वजनिक गर्दै प्यानल घोषणा गरेका छन्। चौधरीको प्यानलमा अटोमोबाइल क्षेत्रमा लामो अनुभव बोकेका व्यवसायीदेखि नयाँ युवा पुस्ताका व्यवसायीसमेत समेटिएका छन्। सम्पूर्ण अटो क्षेत्रमा प्रतिनिधित्व...

अर्थमन्त्री शर्मा र नाडा प्रतिनिधिमण्डलबीच भेटघाट

1636892047WhatsApp-Image-2021-11-14-at-17.13.06.jpeg
काठमाण्डौ। नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालज्यूको नेतृत्वमा गएको ८ सदसिय प्रतिनिधिमण्डलले आज अर्थमन्त्री जनार्दन शर्मासँग अर्थ मन्त्रालय भेट गरेको छ।  उक्त भेटघाटमा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोबाइल व्यवसायमा सकारात्मक प्रभाव पारेका कारण सवारीसाधनहरुको आयातमा आर्थिक बर्ष २०७६÷७७ को तुलनामा...

भन्सार सहजीकरण गर्न नाडाको आग्रह

1632990681Online.jpg
काठमाण्डौ। नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा प्रतिनिधिमण्डलले बिहीबार भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई भेटी भन्सार सहजीकरण गर्न आग्रह गरेको छ।  नाडाको ६ सदस्यीय प्रतिनिमिण्डलले भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देशिकालगायतका विभिन्न विषयमा छलफल गर्दै महानिर्देशक सापकोटासँग यस्तो आग्रह...

1695556604Online-Ad.gif

नाडाको वार्षिक साधारणसभा मंसिर २२ र २३ गते हुने

1632624593nada.jpg
काठमाण्डौ। नाडाको ४५ औँ वार्षिक साधारण सभा तथा निर्वाचन २०७८ साल मंसिर २२ र २३ गते हुने भएको छ।  नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो। सभा होटेल सोल्टीमा सम्पन्न हुनेछ। नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्षलगायत संस्थागत...

अटोमोबाइल उद्योगको उत्थान सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री

1631709030nada.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा अटोमोबाइल उद्योगको उत्थानका लागि उच्च प्राथमिकता दिइएको बताएका छन्।  आज अर्थ मन्त्रालयमा नाडा प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले यस्ता धारणा राखेका हुन्। ‘सोहीअनुरुपका नीतिहरु ल्याइएको छ’, उनले भने, ‘यसबाट थप रोजगारी रोजगारीमात्र सिर्जना हुने नभई दक्ष जनशक्ति तयार...

नेपालमा अब अटोमोबाइल उद्योगहरुको उदय हुनेछ : नाडा

1631450494NADA.jpg
काठमाण्डौ। देशको वर्तमान जटिल अवस्थामा पनि २०७८/७९ को प्रतिस्थापन बजेटमा गरिएको व्यवस्थाले नेपालमा सवारीसाधन एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुंगा सावित हुने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अपेक्षा राखेको छ।  प्रतिस्थापन बजेटको स्वागत गर्दै नाडाले यस्तो धारणा सार्वजनिक गरेको हो। नाडाले झन्डै एक दशकअघिदेखि नै आफ्ना...

नाडा र उद्योग परिसंघबीच द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा छलफल

1630233672WhatsApp-Image-2021-08-29-at-15.41.54-1.jpeg
काठमाण्डौ । नाडा र नेपाल उद्योग परिसंघबीच द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा छलफल भएको छ।  नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदस्यीय नाडा प्रतिनिधिमण्डलले परिसंघका नव नर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाललाई आफ्नो कार्यकालको सफलताको शुभकामना दिँदै द्विपक्षीय सम्बन्ध विस्तारका सम्बन्धमा छलफल गरेको हो।...

नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने

1629963311nada.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने भएको छ। आज नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय नाडा प्रतिनिधिमण्डलले महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी सहकार्य गर्ने विषयमा छलफल गरेको हो। महाशाखाले अगाडि बढाइरहेको ट्राफिक जनचेतनामूलक कार्यक्रमहरुलगायत...

मौद्रिक नीति कस्तो ? नाडाको विश्लेषण यस्तो छ

1628926956dulal.jpg
'मौद्रिक नीतिमा विद्युतिय सवारी साधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत कायम राख्दै यस्ता सवारी साधनका लागि आवश्यक चार्जिङ स्टेशन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनरकर्जा उपलब्ध हुने व्यवस्था मिलाइने भनिएको छ । यसबाट अटोमोवाइल व्यवसायीहरुलाई केही राहत पुग्ने देखिएको छ ।  मौद्रिक नीतिमा कोभिड १९...

नाडाको वार्षिक साधारणसभा र निर्वाचन स्थगित

1628594457nada.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औँ वार्षिक साधारणसभा तथा २१ औँ निर्वाचन स्थगित गरिएको छ। गत साउन १५ गते बसेको नाडा केन्द्रीय कार्यसमितिको बैठकले वार्षिक साधारणसभा र निर्वाचन आउँदो भदौ २५ गते काठमाण्डौको होटेल सोल्टीमा आयोजना गर्ने निर्णय गरेको थियो। सोही साधारणसभा आयोजनाका लागि नाडाले गत साउन १९ गते जिल्ला...

अटोमोबाइल क्षेत्रलाई गतिशिल बनाउन विशेष पहल गरिदिन प्रधानमन्त्रीसँग नाडाको आग्रह

1628073863NADA.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोभिडका कारण धरापमा परेको अटोमोबाइल क्षेत्रलाई गतिशिल अवस्थामा पुर्याउन विशेष पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ। नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री देउवासँगको भेटघाटमा यस्तो आग्रह गरेको हो। कोभिड...

करण चौधरीद्वारा नाडाको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

1627299560nada.jpg
काठमाण्डौ। सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एसोसियसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष छन्।  नाडा सातवटै प्रदेशमा विस्तार भइसकेको अवस्थामा सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो...

कोभिडका कारण अटोमोबाइल व्यवसायमा देखिएको समस्या समाधानमा पहल गर्न आग्रह

1625654874NADA.jpg
काठमाण्डौ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोभिड १९ को कारण ठूलो समस्यामा परिरहेका अटोमोबाइल व्यवसायीहरुको  सहजीकरण गर्ने सम्बन्धमा छलफल भएको छ।  नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधिमण्डलले आज पाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलसँग भेटी...

अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायी र कर्मचारीलाई कोभिडविरुद्धको भ्याक्सिन उपलब्ध गराउन नाडाको माग

1624866356Nada.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायी, कर्मचारी र मजदुरलाई कोभिड–१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन सरकारसँग माग गरेको छ।  नाडाले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। ‘विश्वव्यापी रुपमा पुनः विश्वमा फैलिएको कोरोनाको दोस्रो लहरबाट जनताको स्वास्थ रक्षाका लागि सरकारले गत...

निषेधाज्ञा खुकुलो बनाउन नाडाको आग्रह, उद्योगव्यवसाय सञ्चालनको वातावरण बनाउन माग

1623550595nada.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मुलुकमा जारी निषेधाज्ञा खुकुलो बनाउँदै लैजान सरकारसँग आग्रह गरेको छ।  नाडाले एक विज्ञप्ति जारी गर्दै घट्दो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्टिगत गर्दै निषेधाज्ञा खुकुलो बनाउन सरकारसँग अपिल गरेको हो। ‘निषेधाज्ञा अवधि थपिएमा अब जनता स्वयं नै आफ्नाने दुःख, पीडा र अभावका कारण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध