NADA

कर्जाको जोखिम भार १५०% रहेकोले भन्सारमा रहेका गाडी छुटाउन सकेनौँ : नाडा

1677153579IMG-20230223-WA0008.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कर्जाको जोखिम भार १५० पुर्याइएकोले भन्सार नाकामा लामो समयदेखि रोकिएका सवारीसाधन छुटाउन नसकिएको जनाएको छ।  आज नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेट यस्तो समस्या अवगत गराएको हो। नाडा टोलीले भन्सार नाकाहरुमा...

नाडाद्वारा ट्राफिक प्रहरीलाई हाइटेक एडभान्स सीपीयू प्रदान

1675928380Traffic-Group-Photo.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिरा चौधरीलाई राजधानीको सेन्ट्रल ट्राफिक मोनिटरिङका लागि पाँच थान हाइटेक एडभान्स सीपीयू तथा त्यससँग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेको छ।  नाडाले बुधबार एक कार्यक्रमबीच ती उपकरण प्रदान गरेको हो। त्यसै क्रममा नाडाले १०० थान...

सवारीसाधनलाई विलाशिताको वस्तुको वर्गीकरणबाट हटाउन नाडाको आग्रह

1674547462Photo-FM.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सवारीसाधनलाई विलाशिताको वस्तुको वर्गीकरणबाट हटाउन अर्थमन्त्री विष्णु पौडेलसँग आगह गरेको छ।  नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्व गएको प्रतिनिधिमण्डलले सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्मालाई भेटेर यस्तो आग्रह गरेको हो। अध्यक्ष थापाल सवारीसाधनलाई सरकारले विलाशिताको वस्तुमा...

1695556604Online-Ad.gif

आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटाउने निर्णयको नाडाले गर्यो स्वागत

1674211564nada.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १३ महिनाअघि लागू गरेको सवारीसाधन तथा विभिन्न अटोमोबाइल वस्तुहरुको आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाउने नेपाल राष्ट्र बैंकले गरेको निर्णयको स्वागत गरेको छ।  नाडाले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयको स्वागत गरेको हो। ‘सरकारले ८ महिनादेखि निजी...

भारतमा आयोजित ‘अटो ट्रेड डायलग’मा नाडाको सहभागिता

1674036094WhatsApp-Image-2023-01-17-at-17.55.30.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भारतको आयोजित १६ औँ ‘अटो एक्सपो २०२३’मा सहभागिता जनाएको छ।  यो अटो एक्सपो भारतको दिल्लीस्थित ग्रेटर नोइडाको इन्डिया एक्सपो मार्टमा गत पुस २९ गतेदेखि सुरु भएको थियो। एक्सपो आज सम्पन्न भएको छ।  नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले उक्त प्रदर्शनीको...

नाडा प्रतिनिधि र भन्सार विभागका महानिर्देशकबीच सवारीसाधनको भन्सार जाँचपासबारे छलफल

1672837951Photo-1.jpeg
काठमाण्डौ । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेट गरी नेपालको भन्सार नाकाहरुमा जम्मा भएका सवारीसाधनको भन्सार जाँचपासका सम्बन्धमा छलफल गरेको छ।  छलफलमा उपाध्यक्ष श्रेष्ठले सरकारले विभिन्न चरणमा ल्याएका नीतिहरुका कारण अटोमोबाइल व्यवसायीहरु...

अटोमोबाइल व्यवसायीले भोगेका समस्या समाधान गर्न सरकार सकारात्मकः अर्थमन्त्री

1672321390Photo-With-Finance-Minister.jpg
काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले अटोमोबाइल व्यवसायीहरुले हाल भोगिरहेकोे समस्याहरुको समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्। नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार...

चितवनमा अटो व्यवसायीहरुको बृहत भेला

1671963969Chitwan-Program.jpg
काठमाण्डौ । नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ। नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान परिस्थिति र भविष्यको सम्भावनालगायतका विषयमा केन्द्रित रहेर यही पुस ८ र ९ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल...

चर्को ब्याजदरविरुद्ध बुटवलमा अटो व्यवसायीको प्रदर्शन

1671099753WhatsApp-Image-2022-12-15-at-2.00.08-PM.jpeg
काठमाण्डौ । नाडाको लुम्बिनी प्रदेशअन्तर्गत रहेको संस्थागत सदस्य लुम्बिनी अटोमोबाइल्स एसोसिएसन नेपालले पनि बुटबलको बसपार्कमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको छ।  नाडाले घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत लुम्बिनी एसोसिएसनले पनि प्लेकार्डसहित विरोध प्रदर्शन गरेको हो। लुम्बिनी एसोसिएसनका अध्यक्ष गणेश भट्टराइले...

सरकारका नीतिहरुविरुद्ध पोखरामा पनि अटो व्यवसायीको प्रदर्शन

1671013941WhatsApp-Image-2022-12-14-at-10.27.17-AM.jpeg
काठगमाण्डौ । नाडाको गण्डकी प्रदेशअन्तर्गत रहेको संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनले (वाडा) पनि पोखराको मानवअधिकार चोकमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको छ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत वाडाको अगुवाइमा अटो व्यवसायीहरुले पनि विरोध प्रदर्शन गरेका...

अटो व्यवसायीको चेतावनी–‘माग पूरा नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुन्छौँ’

16704938843185900658938512716101368561885926277980121n.jpg
– रेखा चन्द काठमाण्डौ । सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध अटो व्यवसायीहरुकोे पहिलो चरणको आन्दोलन आज सकिएको छ।  अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)को अगुवाइमा आज काठमाण्डौको माइतीघरमा अटो व्यवसायीहरुले विरोध प्रदर्शन गरेर आफ्नो पहिलो चरणको आन्दोलन टुंग्याएका हुन्। सरकार र राष्ट्र बैंकको नीतिका कारण अटो व्यवसाय कठिन...

सरकार र राष्ट्र बैंकविरुद्ध माइतीघरमा अटो व्यवसायीहरुको प्रदर्शन (फोटो फिचर)

1670479207Main.jpg
काठमाण्डौ । सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध अटो व्यवसायीहरुले बिहीबार विरोध प्रदर्शन गर्नुका साथै शान्तिपूर्ण धर्ना दिएको छ।  यसअघिको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमअनुरुप अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)को अगुवाइमा अटो व्यवसायीहरुले काठमाण्डौको माइतीघरमा बिहान ११ बजेबाट विरोध प्रदर्शन गर्नुका साथै धर्ना...

माइतीघरमा भोलि नाडाको धर्ना कार्यक्रम

1670398371nada.jpg
काठमाण्डौ । अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल ९नाडा०ले भोलि बिहीबार सरकार र राष्ट्र बैंकको नीतिविरद्ध शान्तिपूर्ण धर्ना दिने भएको छ।  नाडाले यसअघिको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमअनुरुप भोलि धर्ना दिन लागेको हो। नाडाले काठमाण्डौका माइतीघर मण्डलामा बिहान ११ बजेबाट धर्ना कार्यक्रम सुरु...

सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध नाडा आन्दोलनमा उत्रिने

1669896606nada.jpg
काठमाण्डौ । अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)ले सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध आन्दोलनमा उत्रिने भएको छ।  नाडाले भोलि शुक्रबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गर्नेछ। नाडाले आन्दोलनको कार्यक्रम घोषणा गर्न टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघको कार्यालयमा भोलि मध्याह्न १२ः३० बजे...

गाडी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाउने बेला भएको हो ? यस्तो छ विज्ञको सुझाव

1665402962auto.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । विगत ५ महिनाभन्दा बढी समयदेखि निजी प्रयोजनमा प्रयोग हुने गाडीहरुको आयातमा लगाइएको प्रतिबन्ध अब पनि नहटाए शोरुम नै बन्द गरेर बस्नुबाहेक अन्य विकल्प नहुने अटोमोबाइल्स व्यवसायीहरु बताउँछन्। सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत वैशाख १४ गतेदेखि असार मसान्तसम्मका लागि निजी प्रयोजनमा प्रयोग...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध