national life insurance

नेशनल लाइफद्वारा आ.ब. २०७४/७५ का लागि १४.५% लाभांश वितरणको प्रस्ताव

1567750206National.png
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीहरुलाई १४.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ३ अर्ब ७४ लाख ४० हजार ५३५ रुपैयाँबाट १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको...

नेशनल लाइफद्वारा बिमाशुल्क आर्जनमा २७.१७% को फड्को, बोनस दरमा पनि सुधार

15659338711111.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म ७ अर्ब ८० करोड भन्दा बढी बिमा शुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिको तुलनामा कम्पनीले बिमा शुल्क आर्जनमा २७.१७ प्रतिशतको प्रगति गरेको हो ।  समीक्षा अवधिमा कम्पनीले पुनर्बिमा कमिसनबाट ३ करोड ८२ लाख, लगानी, कर्जा तथा अन्यबाट २ अर्ब ९ करोड, बिमालेखको...

नेशनल लाइफले बिमाशुल्कलाई २०.८४% ले बढायो, नाफामा ३७.८१% को फड्को

155780866211.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४ अर्ब ७६ करोड बिमाशुल्क आर्जन गरेको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बिमाशुल्क आर्जनतर्फको प्रगति २०.८४ प्रतिशतले बढी हो ।  कम्पनीले अघिल्लो वर्ष २२ करोड २० लाखमा सीमित खूद नाफालाई बढाएर ३० करोड ६० लाखको उचाई चुमाएको...

1695556604Online-Ad.gif

नेशनल लाइफको १०० औं शाखा कोहलपुरमा, नयाँ बिमालेख पनि लञ्च

1556808627national-life.jpg
काठमाण्डौ । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको कोहलपुर शाखाको उद्घाटन गरिएको छ ।    बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले कम्पनीको १०० औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेका हुन् ।   सो अवसरमा कम्पनीको नयाँबीमा योजना अमृतश्री नामक अग्रिम भुक्तानी ÷ आजीवन बीमालेखको पनि अध्यक्ष चापागाईले शुभारम्भ गरेका...

नेशनल लाइफको सहयोगमा बझाङ्गको खप्तडछान्नामा स्वास्थ्य शिविर, झण्डै ३ हजार लाभान्वित

1554890510nlicl.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सहप्रायोजनामा बझाङ्गको विकट क्षेत्रमा २ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको छ ।  रामप्रसाद खत्री स्मृति प्रतिस्ठान बझाङ्गको आयोजना तथा खप्तड छान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्सको सहप्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं. ४ नेटाकाटिया...

नेशनल लाइफद्वारा १३.५% बोनस सेयर वितरणको प्रस्ताव पारित, चुक्तापूँजी ३ अर्ब बढी पुग्ने

1553847419national.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तीसौं वार्षिक साधारणसभाले आ.ब. २०७३/७४ का लागि चुक्तापूँजीको १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश रु.१,८८,२७,०१० वितरणको प्रस्ताव पारित गरेको छ ।  शुक्रबार सम्पन्न कम्पनीको साधारणसभाले संचालक समितिले गरेको प्रस्तावअनुसार लाभांश पारित गरेको हो ।  सभामा कम्पनीका अध्यक्ष...

नेशनल लाइफद्वारा साधारणसभा आह्वान, के-के छन् अजेण्डा ?

1551931235agm1.png
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आगामी चैत १५ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले आफ्नो ३० औं वार्षिक साधारणसभा काठमाण्डौको लाजिम्पाटस्थित आफ्नै प्रधान कार्यालय रहेको भवनमा आह्वान गरेको हो । साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको १३.५ प्रतिशत...

नेशनल लाइफको खूद बिमाशुल्क आर्जनमा २१.३८% फड्को, रिजर्बमा १४३.६३% को छलाङ

15499543382.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले प्रिमियमबाट हुने आम्दानीमा २१.३८ प्रतिशतले बढाएको छ । यो कम्पनीले अघिल्लो वर्षको यही अवधिमा २ अर्ब ४५ करोड रहेको यस्तो आम्दानी बढाएर २ अर्ब ९८ करोडको उचाई चुमाएको हो ।  कम्पनीको खूद दाबी भुक्तानी समेत बढेको छ । अघिल्लो वर्ष ७१ करोड ६५ लाखमा सीमित दाबी भुक्तानी ६४.८६ प्रतिशतले बढेर यो...

आ.ब. २०७३/७४ का लागि नेशनल लाइफद्वारा १३.५% बोनस सेयर वितरणको प्रस्ताव

1547460776nrb11.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १३.५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको पुुस ३० गते सोमबार अपरान्ह बसेको संचालक समितिको ४०५ औं बैठकले आर्थिक वर्ष २०७३/७४ का लागि हाल कायम चुक्तापूँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  हाल यो कम्पनीको...

नेशनल लाइफको २.७८ लाख सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

1540445195auction.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले हकप्रद सेयर निश्कासनको क्रममा बिक्री नभएको सर्वसाधारण समूहतर्फको २ लाख ७८ हजार बढी कित्ता सेयर लिलामीबाट बिक्री गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारण समूहतर्फको २ लाख ७८ हजार १ सय १९.३४ कित्ता सेयरको लिलामी कात्तिक १५ देखि खुलाउने भएको हो ।  केही समयअघि यो कम्पनीले ६० प्रतिशत...

नेसनल लाईफको हकप्रद सेयर निस्कासन

1531799212right-share.jpg
काठमाण्डौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (साउन १ गते) देखि शेयरधनीहरुका लागि हकप्रद शेयरको निष्काशन तथा विक्री खुल्ला गरेको छ ।  कम्पनीले ९९ लाख ३६ हजार ४ सय ७७ कित्ता हकप्रद शेयर निष्काशन तथा विक्री खुल्ला गरेको हो ।  कम्पनीले शेयरधनीहरुका लागि १० शेयर बराबर नयाँ ६ शेयरको अनुपातमा प्रति शेयर १ सय रुपैयाँको दरले...

नेशनल लाइफलाई ६० % हकप्रद निश्कासनको स्वीकृति, रु. १३०० बढीको सेयर १०० मै पाउने अवसर

1526800899right-issue.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले १० बराबर ६ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले जेठ ४ गते कम्पनीलाई ६० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको हो ।  नेशनल लाइफले गत कात्तिक २७ गते हकप्रद निश्कासनको माग गर्दै आवेदन दिएको थियो ।  स्वीकृतिसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९९...

नेशनल लाइफ इन्स्योरेन्सको नाफा २२.२ करोड पुग्दा इपीएस कति ?

1526004201national-life-insurance.jpg
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २२ करोड २० लाख खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गतवर्षको सोही अवधिका तुलनामा यस वर्षको खुद नाफा २७ दशमलव १ प्रतिशतले बढेको हो । गत वर्ष कम्पनीले १७ करोड ४७ लाखमात्र खुद मुनाफा आर्जन गरेको थियो...

नेशनल लाइफको लोभलाग्दो प्रगति

1510805069nlicl.png
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष ५ करोड ५ लाखमा सीमित खूद नाफा बढाएर यो कम्पनीले समीक्षा अवधिमा ८ करोड २० लाखको उचाईमा पुर्याएको हो ।  कम्पनीले बिमाशुल्कबाट १ अर्ब ३१ करोड ३७ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २ करोड १८...

बिमा कम्पनी हकप्रदको बाढी ल्याउँदै, प्राइम र नेशनल एकसाथ पुगे धितोपत्र बोर्ड

1510667166right.jpg
काठमाण्डौ । दोश्रो बजारमा आकर्षक मूल्यमा खरीदबिक्री भइरहेका दुुई जीवन बिमा कम्पनीले निकै ठूलो परिमाणमा हकप्रद सेयर निश्कासन गर्ने भएका छन् ।  प्राइम लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सले क्रमशः १६० र ६० प्रतिशत हकप्रद निश्कासनका लागि धितोपत्र बोर्डमा कात्तिक २७ गते एकसाथ आवेदन दिएका हुन् ।  बिमा समितिले बिमा क...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध