national microfinance laghubitta bittiya sanstha ltd

नेसनल र धौलागिरी लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1692094678nepse.jpg
काठमाण्डौ । नेसनल लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर भोलि बुधबारबाट कारोबारमा आउने भएको छ।  मर्जर प्रक्रिया पूरा गरी यी दुवै लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने भएको छ। यी दुवै लघुवित्तको मर्जरपछि कायम सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो...

असार ३० बाट एकीकृत कारोबार सुरु गर्दै नेसनल-समिट लघुवित्त

1689130849meger.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्थाले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  यी दुवै लघुवित्तले आपसमा गाभिएपछि नेसनल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्। एकीकृत कारोबार प्रयोजनार्थ दुवै संस्थाको असार २९ गते एक दिन सम्पूर्ण बैंकिङ...

नेसनल र समिट लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1688976820no.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले गत असार २२ गते पत्र पठाउँदै दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। यसअघि गत पुस ७ गते यो मर्जरलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो। यी दुवै लघुवित्तबीच गत...

1695556604Online-Ad.gif

नेसनल र समिट लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

1687506012merger.jpg
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरका लागि अन्तिम सम्झौता भएको छ।  दुवै लघुवित्तबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो।  यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। यो मर्जरलाई राष्ट्र बैंकले गत पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको...

नेसनल माइक्रोफाइनान्सद्वारा विशेष साधारणसभा आह्वान, समीट लघुवित्तसँग मर्जर स्वीकृत गर्ने

1685674837national.png
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको बिहीबार (जेठ १८ गते) बसेको बैठकले विशेष साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा धादिङको धादिङबेसीस्थित धादिङ क्रिक रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले नेसनल माइक्रोफाइनान्स र समीट...

नेसनल र समिट लघुवित्तको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण, कसको कति कायम ?

1685076897share.jpg
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण गरिएको छ।  दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन सिफारिसबमोजिम सेयर स्वाप रेसियो निर्धारण गरिएको हो। जसअनुसार नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुने निर्णय...

मूल्य समायोजनपछि नेशनल माइक्रोफाइनान्सको सेयरभाउ कति ?

1681698599national.png
काठमण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि नेशनल माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १२४७.८३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १४३५ रुपैयाँ थियो। अब समायोजित...

आजसम्म कायम सेयरधनीले नेशनल माइक्रोफाइनान्सको लाभांश पाउने

1681612240national.png
काठमण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज वैशाख ३ गते अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि वैशाख ४ गतेदेखि वैशाख १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज वैशाख ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य...

नेशनल माइक्रोफाइनान्सद्वारा एजीएम आह्वान, के-के छन् अजेन्डा ?

1680491076national.png
काठमण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा धादिङको धादिङबेसीस्थित धादिङ क्रिक रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि चुक्तापुँजी ५८...

राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्सले फेरि घटायो लाभांश, बोनस सेयरमा भारी कटौती

1679890863national.png
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले दोस्रोपटक आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांशमा भारी कटौती गरेको छ।  नेपाल राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्सले दोस्रोपटक लाभांशमा संशोधन गरेको छ। अब यो लघुवित्तले चुक्तापुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ करोड ८०...

नेशनल माइक्रोफाइनान्सको २१ हजार बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1679803275national.jpg
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१ हजार बढी कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ।  संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको २१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । जसमा संस्थापक सेयरधनी नरेश नेपालको १३ हजार ४२० कित्ता, शंकर गिरीको ६ हजार ३३५ कित्ता र गंगालक्ष्मी अवालको १ हजार ५००...

राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्सले घटायो बोनस सेयर

1677817415national.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांशमा संशोधन गरेको छ।  संस्थाले यसअघि उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको ३८.५ प्रतिशतले हुन आउने २२ करोड ५८ लाख ६९ हजार ८६४.८० रु...

नेसनल माइक्रोफाइनान्सको २१ हजार कित्ता सेयर बिक्रीमा

1676605498national.png
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१ हजार कित्ता बढी सेयर बिक्रीमा राखिएको छ।  संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल २१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनी नरेश नेपालको १३ हजार ४२० कित्ता, शंकर गिरीको ६ हजार ३३५ कित्ता र गंगा लक्ष्मी अवालको १ हजार ५००...

नेसनल माइक्रोफाइनान्सको लाभांश घोषणा, नेप्सेले रोक्यो कारोबार

1674457483nm.jpg
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। संस्थाले चुक्तापुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको ३८.५ प्रतिशतले हुन आउने २२ करोड ५८ लाख...

राष्ट्र बैंकले दियो नेसनल र समिट लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति

1672635504national.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।  राष्ट्र बैंकले दुवै लघुवित्तलाई पत्र पठाउँदै सैद्धान्तिक सहमति प्रदान गरिएको जानकारी गराएको हो।  नेपाल इन्भेस्टमेन्ट बैंक, कुमारी बैंकलगायत १० वटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्द्धित नेसनल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध