naya nepal laghubitta sastha

नयाँ नेपाल लघुवित्तद्वारा दोस्रो त्रैमासमा उत्कृष्ट प्रदर्शन, प्रतिसेयर आम्दानी रु. २६.३२ पुग्यो

1580444052Naya-Nepal.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट प्रदर्शन गरेको छ ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षको तुलनामा ४२५.६० प्रतिशतले खुद नाफा बढाएको छ ।  समीक्षा अवधिमा संस्थाले १ करोड ३२ लाख रुपैयाँ खुद नाफा...

नयाँ नेपाल लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1576724564price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार बोनस सेयरका लागि नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नयाँ नेपाल लघुवित्तले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयरका लागि नेप्सेले संस्थाको सेयरमूल्यमा समायोजन गरेको हो । नेप्सले नयाँ नेपाल लघुवित्तको सेयरमूल्य समायोजन गर्दै...

सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. बीच सम्झौता

15766721461.jpg
काठमाण्डौ । सिभिल बैंक  र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  यस सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल...

1695556604Online-Ad.gif

नयाँ नेपाल लघुवित्तको २१.०५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1576637939Book-Close.jpg
काठमाण्डौ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम मौका रहेको छ । संस्थाले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ८ करोड ४० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १ करोड ६८ लाख रुपैयाँबराबरको...

सनराइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा १०% सम्म छुट

1576587927srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अस्पताल,रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएकोमा हाल उक्त सुविधाको दायरालाई फराकिलो पार्दै ट्राभल र टुरिजम क्षेत्रमा समेत विभिन्न छुट दिने उदेश्यले  टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत सनराइजका  ग्राहकहरुले...

नयाँ नेपाल लघुवित्तले मर्जरपछि सतप्रतिशत हकप्रद जारी गर्ने, बुक क्लोजको मिति तय

1575956549Naya-Nepal.jpg
काठमाण्डौ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले आगामी वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ३ गतेदेखि पुस १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । संस्थाले आफ्नो वार्षिक साधारणसभा पुस १९ गते गर्दैछ । संस्थाद्वारा प्रस्तावित लाभांश र साधारणसभामा भाग लिन योग्य बन्न पुस २ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ । सभामा गत आर्थिक वर्षको...

नयाँ नेपाल लघुवित्तद्वारा सेयरधनीलाई २०% बोनस सेयर वितरण गर्ने प्रस्ताव

1573016011Naya-nepal.jpg
काठमाण्डौ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ । संस्थाको आज बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजी ८ करोड ४० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १ करोड ६८ लाख मूल्यबराबरको बोनस...

प्रथम त्रैमासमा नयाँ नेपाल लघुवित्तको खुद नाफा झन्डै सतप्रतिशत वृद्धि, रिजर्भमा १४४% को छलाङ

1572841560Naya-Nepal123.jpg
काठमाण्डौ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ९३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । संस्थाले सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४२ लाख ३५ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन गत वर्ष यही अवधिमा २१ लाख ९४ हजार रुपैयाँमा सीमित थियो । संस्थाको सञ्चालन...

महत्वपूर्ण वित्तीय सूचकहरुमा नयाँ नेपाल लघुवित्तको प्रगति सन्तोषजनक; खुद नाफामा १५६७% को छलाङ, जगेडामा १२२.९१% को बढोत्तरी

1564715067money-making.jpg
काठमाण्डौ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफामा अघिल्लो वर्षको तुलनामा १५६७.४१ प्रतिशतले छलाङ मारेको छ ।  चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा १ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जब कि अघिल्लो वर्षको सोही अवधिमा संस्थाको खुद नाफा ८ लाख रुपैयाँमात्र...

नयाँ नेपाल लघुवित्तको २५०% हकप्रद साउन २७ देखि

1532317447right.jpg
काठमाण्डौ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले आगामी साउन २७ गतेदेखि ६ लाख कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  इच्छुक सेयरधनीले भदौ ३१ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।  यो माइक्रोफाइनान्स कम्पनीले हाल कायम चुक्तापूँजीको २५० प्रतिशतको अनुपातमा हकप्रद सेयरको निश्कासन गर्न लागेको हो ।  हकप्रद सेयर प्रयोजनका लागि...

नयाँ नेपाल लघुवित्तका सेयरधनीलाई डबल अफर : २०% बोनसपछि २५०% हकप्रद

1511511906double.jpg
काठमाण्डौ । नयाँ नेपाल लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २५० प्रतिशतको दरले हकप्रद सेयर वितरणको निर्णय गरेको छ ।  मंसिर ८ गते सम्पन्न यो कम्पनीको २२१ औं संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  सोही बैठकले सेयरधनीलाई १ बराबर २.५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध