ncell

एनसेल फोरजीमा अब डबल डेटाको अफर

1560479341NcellMain-Logo-1-1.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मज्जा लिन सक्नेछन् ।  यो योजनाअन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोल्युम प्राप्त गर्न सक्नेछन् ।  यो अफर यही जेठ ३० गते (बिहिबार)...

एनसेलको फोरजी अब देशका १,००० बढी स्थानहरुमा

1559625814NcellMain-Logo-1.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले नविन प्रविधि भित्र्याई त्यसको लाभ ग्राहकहरुलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम देशकै बृहत चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क थप विस्तार गरी देशका १,००० भन्दा बढी स्थानहरुमा फोरजी सेवा पुर्याएको छ । एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका १,००० भन्दा...

एनसेलको विवाद पूर्ण इजलासमा

1557244640sc1.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले दूरसञ्चार प्रदायक कम्पनी एनसेलको पूँजीगत लाभकरसम्बन्धी विवाद पूर्ण इजलाससमक्ष पेश गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुङ्गेलको सयुक्त इजलासले आगामी जेठ २१ गते विवाद समाधानका गर्न पूर्ण सुनवाइका लागि पूर्ण इजलासमा पेश गर्ने अल्पकालीन आदेश दिएको सर्वोच्चका सहायक...

1695556604Online-Ad.gif

एनसेलको पक्षमा सर्वोच्चको आदेश, बैशाख २३ गते छलफलका लागि बोलावट

1556203897ncell.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले तत्काल एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयको नाममा आदेश जारी गरेको छ ।  बिहीबार सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले एनसेलको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।  सर्वोच्चले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर नलिन आदेश जारी गर्दै बैशाख २३ गते छलफलका...

एसइई सकेकालाई एनसेलको पहिलो सिमः रु. १ मै पाइने, साथमा बग्रेल्ती सुविधा

1555645738ncell.jpg
काठमाण्डौ । नेपालको निजी क्षेत्रको टेलिकम संचालक एनसेलले एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ ।  यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ ।  सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समाविष्ट छन् । विद्यार्थीहरुले सिम आफ्नो नजिकैको...

ठूला करदाताको एनसेललाई उर्दी: रु. ३९.०६ अर्ब कर सात दिनभित्र बुझाउनू !

1555436281ncell.jpg
काठमाण्डौ । एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ कर सात दिनभित्र तिर्नुपर्ने भएको छ। ठूला करदाता कार्यालयले एनसेल कम्पनीले तिर्नु पर्ने पुँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ निर्धारण गरेसँगै ७ दिनभित्र कर जम्मा गर्न भनेको हो ।  टेलियासोनेरा कम्पनीले मलेसियाको एजियाटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर...

एनसेलबाट ३ महिनाभित्र लाभकर असूल्न आदेश, लाभांश वितरण र सेयर बिक्रीमा रोक

1554815792ncell.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले एनसेलले लाभकर नतिरेसम्म लाभांश वितरण र सेयर बिक्री अनुमतिमा रोक लगाउने आदेश दिएको छ ।  प्रधानन्यायाधिस चोलेन्द्रशम्शेर राणा, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत पूर्ण इजलासले मुद्दाको टुङ्गो लगाउँदै माघ २३ मै गरेको फैसलाको पूर्ण पाठ मंगलबार सार्वजनिक...

एनसेलकै योजनामा बम विस्फोट ! प्रहरीले थाल्यो अनुसन्धान

1550934108ncell-attack.jpg
काठमाण्डौ । देशका एकदर्जन ठाउँमा बम विस्फोटका घटना र त्यसमा दूरसंचार प्रदायक कम्पनी एनसेललाई लक्षित गरिएको बिषयमा अनुसन्धान गरिरहेको प्रहरीले एउटा आश्चर्यलाग्दो र झट्ट सुन्दा अपत्यारिलो पाटोमा समेत गोप्य अनुसन्धान गरिरहेको छ ।  नेपाल प्रहरीको एक उच्च स्रोतले दिएको जानकारी अनुसार एनसेललाई लक्षित गरी एकाएक चौतर्फी गरिएको आक्रमणको...

कर नतिर्ने एनसेल, ज्यान गुमाउने सोझा जनता !

1550903121ncell1111.jpg
काठमाण्डौ । सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेका भन्दै दूरसंचार प्रदायक एनसेलको देशका विभिन्न क्षेत्रमा रहेका टावरमा बम विस्फोट र आगलागीका घटना भइरहेका छन् ।  यो क्रममा एक सर्वसाधारणको मृत्यु भएको छ भने केही घाइते भएका छन् । एनसेलका केही टावरमा निकै ठूलो क्षति भएको छ...

कर तिर्न अटेर गरेको एनसेल टावरमा बम बिस्फोट र आगजनीको क्रम सुरु

1550853830ncell.jpg
काठमाण्डौ । अदालतको आदेशपछि पनि कर तिर्न आनाकानी गरिरहेको एनसेलको देशका विभिन्न क्षेत्रमा रहेका टावमार बम विस्फोट र आगलागीका घटना हुन थालेका छन् ।  विभिन्न समूहले एनसेल बहिस्कारको अभियान घोषणा गर्दै उसका टावरमा बिस्फोट र आगजनी गरेका हुन् ।  विप्लव माओवादी र केही भूमिगत संगठनको नाममा एनसेलमाथि आक्रमण सुरु भएको छ ।  सर्वोच्च...

एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफरका विजेतालाई नगद पुरस्कार वितरण

1536903705ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत पहिलो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।    ‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो । पहिलो हप्ताका विजेताहरु मंगलबार (भाद्र २६ गते) एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण...

एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर, प्रत्येक साता १० जनालाई रु. १ लाख नगद उपहार

1535870398ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ ।  यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एकलाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर यही आइतबार(भदौ १७) गतेदेखि लागू भई १० हप्तासम्म संचालनमा रहनेछ । यो योजना साप्ताहिक...

एनसेलले ल्यायो ‘फुच्चे प्याक’, रु.५ मा १२ घण्टाभरि डेटा चलाउन पाइने

1533465230ncell.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले डेटा सेवा अन्तर्गत आफ्ना ग्राहकका लागि ‘फुच्चे प्याक’ ल्याएको छ ।  ग्राहकले यो प्याकअन्तर्गत करबाहेक मात्र रु ५ (कर सहित रु ६.३८) मा २५ एमबि डेटा भोलुमको मजा लिन सक्नेछन् । फुच्चे डेटा प्याक यही आइतबार(श्रावण २०)देखि लागू हुनेछ । यस डेटा प्याकअन्तर्गतको २५ एमबि डेटा ग्राहकले एनसेलको कुनै पनि...

कर बढेपछि एनसेलको सेवा शुल्क समायोजन, भ्वाइस र डेटामा नयाँ अफर

1531804029NcellMain-Logo.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले यही मंगलबारबाट आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दुरसञ्चार सेवा शुल्कमा हालै गरेको परिमार्जन अनुरुप नयाँ दुरसञ्चार सेवा शुल्क दर लागु हुने घोषणा गरेको छ । नयाँ करको दर कार्यान्वयन गर्ने क्रममा एनसेलले विभिन्न सेवाहरुमा लाग्दै आएको करअघिको मूल्यमा कुनै परिवर्तन गरेको छैन । साथै डेटा तथा भ्वाइस...

एनसेल र एनटीमाथि लाग्यो प्रतिस्पर्धी कम्पनीलाई नाकाबन्दी गरेको आरोप !

1528358326ntc.jpg
काठमाण्डौ । नेपाल टेलीकम र एनसेलले पर्याप्त इवान लाइन नदिंदा स्मार्ट टेलिकमका ग्राहकहरु मर्कामा परेका छन् ।  दुरसञ्चार प्राधिकरणको इन्टर कनेक्सन गाइडलाइन(निर्देशिका) अनुसार, टेलिकमहरुले सबै सेवाप्रदायक संस्थाहरुबीच सबैले सबैलाई इवान लाइन उपलब्ध गराउनुपर्छ ।  तर, नेपाल टेलिकमले भने यो प्रावधान पालना नगरेको आरोप लागेको छ । जसले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध