ncell

नयाँ एनसेल सेन्टर नेपालगन्जमा

1574397042NPJ2.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलालचोक–२ मा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले एक कार्यक्रममाझ सेन्टरको उद्घाटन गरे । सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्रान्ड बाचा ‘आज, भोलि, सधैं...

सर्वोच्चद्वारा एनसेलले तिर्नुपर्ने कर निर्धारण, कम्पनीलाई रु. १८ अर्बको राहात

1574345919Supreme-Court.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले एनसेलले तिर्नुपर्ने कर निर्धारण गर्दै करिब १८ अर्ब बराबरको राहात दिएको छ ।  सर्वोच्चले बिहीबार पूर्ण पाठ सार्वजनिक गर्दै एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ कर तिरे पुग्ने फैसला गरेको हो । यसमा निर्धारित रकम बुझाउँदाको दिनसम्मको शुल्क र ब्याज पनि तिर्नुपर्ने हुन्छ ।  एनसेललाई सरकारले कुल...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

1573623723NcellMain-Logo-1-1.jpg
काठमाण्डौ । एनसेलका प्रिपेड ग्राहकहरुले अब देशभित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाइ र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राकहले करबाहेक प्रतिमिनेट रु १ को दरमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् । यो अफरबाहेक...

1695556604Online-Ad.gif

एनसेलका १४ सुपर सेलरले पाए आकर्षक पुरस्कारहरु

1573481303ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजनाअन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (पिओएस)/खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।  खुद्रा बिक्रेताहरुले एक कार्यक्रममाझ सोमबार सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मसिन पाएका छन् ।  रिजन डेरी (बसपार्क), ओम...

एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ अब १० देशमा

1570034140NcellMain-Logo-1-1.jpg
काठमाण्डौ । एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्नेछन् ।  एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहिबार (असोज १६) बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गर्ने भएको छ ।   यो सँगै अब भारत, मलेसिया, अमेरिका, कतार,...

एनसेलमा अब आफ्नै धून रेकर्ड गरी पीआरबीटी बनाउन सकिने, अरुले मन पराए पुरस्कार पनि पाइने

1569166344Ncell.jpg
काठमाण्डौ । एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन(पिआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आह्वान गर्न सक्नेछन् ।  साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ता आकर्षक पुरस्कार जित्न सक्नेछन् ।  एनसेल प्रा.लि.ले आफ्ना प्रिपेड ग्राहकका लागि...

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’, डेटा, भ्वाइस र एसएमएस अब अझै सस्तो

1568730702ncell.png
काठमाण्डौ । एनसेलका ग्राहकले अब कुनै पनि समय बिनाकुनै झञ्झट एनसेलको आकर्षक डेटा सेवाको मज्जा लिन सक्नेछन् ।  एनसेल प्रा. लि.ले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ, जसअन्र्तत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्ने भएका हुन् ।  बुधबार(असोज १ गते)देखि लागू हुने गरी आएको यो योजनाअन्तर्गत प्लान...

ह्याप्पी फादर्स डे ‘बुवा’

1567089982ncell.jpg
काठमाण्डौ । एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसन अन्तर्गत कमल सुवेदी र उनको समूहले बनाएको ‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । यो प्रतियोगिता थिम बुवा रहेको थियो । बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट ईच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समाबेश हुन आह्वान भएको थियो...

गुणस्तरीय शिक्षा सम्मेलनमा एनसेलको सहकार्य

1566925437ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन–२०१९को आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ ।  यस सहकार्यअन्तर्गत आयोजना गरिएको तीनदिने सम्मेलन सोमबार समापन भएको छ ।  ...

एनसेलको पक्षमा सर्वोच्चको आदेश, ठूला करदाता कार्यालयको लाभकर निर्धारण प्रक्रिया बदर

1566831172sc.jpg
काठमाण्डौ । दूरसंचार प्रदायक कम्पनी एनसेलले तत्काल ठूला करदाता कार्यालयबाट निर्धारण भएको ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ बराबर लाभकर तत्काल तिर्नु नपर्ने भएको छ ।  सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले एनसेलको लाभकर निर्धारणको प्रक्रियालाई बदर गरेसँगै यस्तो अवस्था सिर्जना भएको हो ।  गत बैशाख पहिलो साता ठूला करदाता...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट–अप कोलाबोरेसन वर्कसप’ सम्पन्न

1566362857NCell.jpg
काठमाण्डौ । विश्वभरका मोबाइल सेवाप्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट–अपहरुका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’को आयोजना गरेको छ । नेपालमा स्टार्ट अप कम्पनीहरु र मोवाइल सेवाप्रदायक कम्पनीहरुका बीचमा सहकार्य सुदृढ पार्नु यो कार्यशालाको उद्देश्य रहेको थियो...

एनसेल र धुलिखेल हस्पिटलबीच टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स्का लागि सम्झौता

1565624368ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल हस्पिटल– काठमाडौ युनिर्भसिटी हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालनका लागि सम्झौता गरेको छ ।  प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बञ्चित समुदायहरुलाई...

एनसेलद्वारा ‘एनसेल फर बिजनेश’ सेवाको सुरुवात

1562171022ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले सोल्टी होटलमा आयोजित एक विशेष समारोहबीच आफ्नो ‘एनसेल फर बिजनेश’ सेवाको शुभारम्भ गरेको छ ।  उक्त समारोहमा विशिष्ट व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधीहरु, उद्योगी व्यावसायी, उच्च पदस्थ सरकारी अधिकारीहरु र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । समारोहमा...

एनसेलद्वारा उत्कृष्ट विद्यार्थीलाई रु. १.३ करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने

1562083950ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।  छात्रवृत्ति तथा उत्कृष्टता सम्मान ललितपुर स्थित होटल...

विदेशबाट एनसेलमा कल आउँदा उपहार पाइने, १० जनाले जिते स्मार्टफोन

1561052273ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले ‘कलआयो पैसा पायो’ योजनाका विजेता ग्राहकहरुको घोषणा गरेको छ । यस योजनाअन्तर्गत पहिलो चार हप्ताका १० जना ग्राहकहरुलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको छ। वैशाख १६ देखि संचालनमा रहेको यो योजना श्रावण १३, २०७६ सम्म संचालनमा रहनेछ । एनसेलले आफ्नो कस्टमर लोयल्टि कार्यक्रमअन्तर्गत संचालनमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध