NEA

लक्ष्मीपूजामा १३०५ मेगावाटसम्म बिजुली खपत, भारततर्फ ३८० मेगावाट निर्यात

1666664627nea.jpg
काठमाण्डौ । सोमबार साँझ लक्ष्मीपूजामा नेपालमा १ हजार ३०५ मेगावाट विद्युत खपत छ। जुन अन्य दिनको तुलनामा उच्च हो।  नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा साँझ ६ः१० मिनेटमा कायम भएको पिक लोड (उच्चतम खपत) १ हजार ३०५ मेगावाट भएको जनाइएको छ। गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम खपत १ हजार २०० मेगावाट थियो। तिहारमा उद्योग, कलकारखाना बन्द...

कात्तिक १ बाट शनिबार पनि खुला रहँदै आएका विद्युत महसुल संकलन काउन्टर बन्द हुने

1665370097nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले शनिबार सञ्चालन हुँदै आएको विद्युत महसुल संकलन काउन्टर कात्तिक १ गतेदेखि बन्द गर्ने भएको छ।  प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गतेदेखि शनिबार सञ्चालन हुँदै आएको विद्युत महसुल संकलन काउन्टर बन्द हुने जानकारी गराएको हो।  विद्युत उपभोक्ताले...

विद्युत बिक्रीबाट आम्दानी बढाउँदै प्राधिकरण, भदौमा मात्रै रु. २.४२ अर्बको विद्युत भारततर्फ निर्यात

1663658643electricity.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारतमा निर्यात गरेको छ।  प्राधिकरणले देशभित्र खपत हुन नसकेको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत निर्यात गरी भदौमा २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको हो। प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार...

1695556604Online-Ad.gif

विद्युत् प्राधिकरणमा जागिर खुल्यो, थुप्रैलाई अवसर

1663301675nea.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणमा ठूलो संख्या नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरिएको छ।  प्राधिकरणले आज एक सूचना प्रकाशित गरी रिक्त विभिन्न पदमा नयाँ कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। प्राधिकरणले ३ तहदेखि १० औँ तहसम्म दरखास्त माग गरेको छ।  प्राधिकरण रिक्त पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा...

प्रहरीका सबै पेट्रोलपम्पसहित २५ कार्यालयमा चार्जिङ स्टेसन निर्माण गरिने

1661171689NEA.JPG
काठमाण्डौ । नेपाल प्रहरीका २५ वटा कार्यालयका उपयुक्त स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गरिने भएको छ।  नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारी भएको हो। प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र...

विद्युत उत्पादन बढेपछि भारतमा निर्यात सुरु

1654151911electricity.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि भारतमा विद्युत निर्यात सुरु गरेको छ।  आन्तरिक उत्पादन मागभन्दा बढी हुन थालेकोले खपत हुन नसकेको विद्युत भारतमा निर्यात गर्न सुरु गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले त्रिशूली र देवीघाट जलविद्युत केन्द्रबाट उत्पादित विद्युत भारतमा निर्यात सुरु गरिएको छ। हाल...

विद्युत प्राधिकरणले आईपीओ जारी गर्ने, संकलित रकम जलाशययुक्त जलविद्युत आयोजना निर्माणमा लगाइने

1653826803nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको प्रिमियममा आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाइने भएको छ।  अर्थमन्त्री जनार्दन शर्माले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै विद्युत प्राधिकरणबाट प्रिमियममा आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाइने जानकारी गराएका हुन्।  विद्युत प्राधिकरणको सर्वसाधारणलाई बिक्री गर्ने आईपीओबाट...

खेर जाने बिजुलीको बजार खोज्दै विद्युत प्राधिकरण

1651839307nea.jpg
काठमाण्डौ । गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो। मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो। केही समयपछि नेपालमा पुनः मनसुन सुरु हुँदैछ। पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा जल सतह बढ्न थाल्छ। त्यसबाट सञ्चालनमा रहेका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन्।...

अनियमित लोडसेडिङले उद्योगी मर्कामा, भन्छन्–‘विद्युत फालाफाल छ भनेर ढाँट्ने काम भयो’

1648556788load.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले सात दिनदेखि पूर्वका औद्योगिक क्षेत्रहरुमा १२ घन्टादेखि १४ घन्टासम्म लोडसेडिङ सुरु गरेसँगै उद्योगीहरु मर्कामा परेका छन्। विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका नदिँदा कर्मचारीहरु उद्योगमा त्यत्तिकै बस्नुपरेको र दैनिक लाखौँको घाटा भइरहेको उनीहरुको गुनासो छ।  उद्योगी...

प्रतियुनिट रु. ३८ मा भारतबाट बिजुली किन्दै विद्युत प्राधिकरण, हालसम्मकै उच्च मूल्य

1648110349nea.jpg
काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ। प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन उक्त जानकारी गराएको हो। आज रातिदेखि नै ३८ रुपैयाँमा विद्युत खरिद गर्न प्रतिस्पर्धामा भाग लिइने प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग हालसम्मकै उच्च मूल्यमा...

विद्युत् प्राधिकरणले आईपीओ जारी गर्न लागेको हो? के भन्छन् कुलमान घिसिङ ?

1645944814nea.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारमा विगत केही दिनदेखि एमसीसी, गठबन्धनको भविष्य, बढ्दो ब्याजदरलगायतका विषयमा बहस र चर्काचर्कीको हुँदै आएको छ। अहिले लगानीकर्ताको ध्यान भने फरक विषयमा केन्द्रित भएको देखिन्छ। त्यो हो नेपाल विद्युत् प्राधिकरणको आईपीओ। प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नै १२ अर्ब १२ करोड...

इक्राबाट विद्युत प्राधिकरणले पायो उच्च मात्रामा सुरक्षित मानिने निष्कानकर्ताको रेटिङ

1645527033nea.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले नेपाल विद्युत प्राधिकरणलाई ‘(इक्राएपी–आई) एए प्लस’ निष्कासनकर्ताको रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा ज्यादै न्यून क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्कासनकर्ताको...

सडकबत्तीको बक्यौता महशुल बुझाउन स्थानीय तहलाई १५ दिनको समयसीमा, नत्र काटिने

1645328736nea.jpg
काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणले स्थानीय तह तथा उपभोक्ता समूहहरुलाई सडक बत्तीको बक्यौता रकम १५ दिनभित्र बुझाउन अल्टिमेटम दिएको छ। तोकिएको समयभित्र बक्यौता रकम नबुझाए विद्युत सेवा बन्द गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका)...

विद्युत प्राधिकरणले सोलारको पीपीए प्रतिस्पर्धाबाट गर्ने

1643011226nea.jpg
काठमाण्डौ । नपाल विद्युत प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) प्रतिस्र्धाबाट गर्ने भएको छ।  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको हो।  सोलारबाट उत्पादित...

विद्युतीय गाडी चार्ज गर्न घरमा छुट्टै मिटर राख्न पाइने, चार्जिङ स्टेसनका लागि यस्ता छन् व्यवस्था

1642576256charging-electric-vehicle-at-home.jpg
काठमाण्डौ । अब विद्युतीय गाडी चार्ज गर्न घरमा छुट्टै मिटर राख्न पाइने भएको छ।  नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण विनियमावली, २०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था मिलाएको हो। यसका साथै घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकले आफ्नो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध