NEA

अपार्टमेन्टमा बस्नेहरुले अब सीधै प्राधिकरणबाट विद्युत सेवा लिन पाउने

1642569875nea.jpg
काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणले अपार्टमेन्ट र कोलोनीहरुमा बसोबास गर्नेहरुलाई अन्य ग्राहकसरह विद्युत सेवा उपलब्ध गराउने भएको छ।  प्राधिकरणले तोकिएका सर्त पूरा भएमा अपार्टमेन्ट र कोलोनीहरुमा बस्नेहरुलाई अन्य ग्राहकसरह विद्युत सेवा उपलब्ध गराउने भएको हो।  अहिले अर्पाटमेन्टहरुले आफूले प्राधिकरणबाट विद्युत लिएर...

विद्युत प्राधिकरणका कर्मचारीलाई नेपाल एयरलाइन्समा १५% छुट

1641196359nepal-airlines.png
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम वायुसेवा निगमको जहाजमा यात्रा गर्दा प्राधिकरणका कर्मचारी र...

आजबाट विद्युत प्राधिकरणका आय काउन्टरहरु ५ दिनसम्म बन्द रहने

1639626381nea.jpg
काठमाण्डौ ।  नेपाल विद्युत प्राधिकरण सबै आय संकलन काउन्टरहरु आज पुस १ गतेबाट ५ दिनसम्म बन्द रहने भएका छन्।  प्राधिकरणले एक सूचना जारी गर्दै बिलिङ सिस्टम अद्यावधिक गर्नका लागि सबै आय संकलन काउन्टर पुस ५ गतेसम्म बन्द रहने जानकारी गराएको हो।  विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू...

1695556604Online-Ad.gif

औद्योगिक करिडोरमा मागेजति बिजुली दिन संरचना बनाउँदै विद्युत प्राधिकरण

1638779478nea.jpg
–रमेश लम्साल हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनावद्ध रुपमा प्रयास थालेको छ। प्रमुख औद्योगिक करिडोरमा बिजुली उपलब्ध गराउनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि प्राधिकरणले अगाडि सारेको योजना कार्यान्वयन भएको खण्डमा हाल निर्माणाधीन...

विद्युत प्राधिकरणको चिन्ता : बिजुलीको खपत कसरी बढाउने ?

1637218950nea.jpg
– रमेश लम्साल काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा पछिल्लो समय २ हजार मेगावाट विद्युत् उपलब्ध छ। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ४५६ मेगावाट बिजुली उत्पादन गरेपछि प्रणालीमा गुणात्मक परिवर्तन देखा पर्यो। अपेक्षित रुपमा माग भने बढ्न सकेन। यसवर्षको लक्ष्मीपूजाको दिनको साँझको विवरण हेर्दा १ हजार २७० मे...

यस्तो छ देशभित्रै विद्युत् खपत गर्ने प्राधिकरणको योजना, ठूला उद्योगलाई मागेजति दिन थालियो

1632140537nea.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ।  त्यसका लागि निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सवस्टेसन आयोजना शीघ्र निर्माण गर्न थालिएको हो। विद्युत् खपत बढाउन योजनाबद्धरुपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि...

बिजुली फालाफाल : खेर जाने विद्युतको बजार खोज्दै प्राधिकरण

1631435502nea.jpg
– रमेश लम्साल काठमाण्डौ । राष्ट्रिय प्रणालीमा माथिल्लो तामाकोशीको बिजुली जोडिएपछि रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर गएको छ। दिउँसोका समयमा पनि २०० मेगावाट बिजुली जगेडामा परेको छ। कुनै समय एक युनिट बिजुलीका लागि पनि ठूलो सङ्घर्ष गर्नुपरेको थियो। यतिबेला वर्षाको मौसम पनि छ। सोही कारण प्रणालीमा बिजुली फालाफाल छ। नेपाल...

कुलमान घिसिङविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा

1630839959court.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दामा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ भएन । उक्त मुद्दालाई आज ‘हेर्न नभ्याइने’ परेको हो।  निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिएको रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा तोकिएको थियो। तर उक्त रिट हेर्न...

विद्युत प्राधिकरणमा जागिर खुल्यो, यसरी दिन सकिन्छ अनलाइन अवेदन

1630642743nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ३०० बढी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न श्रेणीमा ३३९ जना कर्मचारी खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। प्राधिकरणले अधिकृत र सहायकस्तरमा सहनिर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा...

विद्युत प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चमा हितेन्द्रको रिट

1629115004IMG2882.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजी गर्न माग गर्दै हितेन्द्रदेव शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।  आफू उक्त पदमा बहाल रहेकै अवस्थामा घिसिङलाई गरिएको नियुक्ति कानुन र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत रहेको भन्दै शाक्यले रिट...

निर्माणाधीन जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन र वित्तीय व्यवस्थापन म्याद थप

1622804995nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले कोरोना  महामारीका कारण अवरुद्ध जलविद्युत आयोजनाहरुको विभिन्न प्रक्रिया पूरा गर्न एक वर्ष म्याद थप गरेको छ।   विद्युत खरिदबिक्री सम्झौता (पीपीए) अनुसार अघि बढ्न नसकेका जलविद्युत आयोजनाको विभिन्न प्रक्रिया पूरा गर्न प्राधिकरणले १ वर्ष म्याद थप गरेको हो। प्राधिकरण सञ्चालक समिति बैठकले त्यस्ता...

अब विद्युत उपभोक्ता आफैँले अनलाइनबाटै मिटर रिडिङ, बिलिङ र महसुल भुक्तानी गर्न सक्ने

1622528942NEQ.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले विद्युत उपभोक्तालाई मिटर रिडिङ, बिलिङ तथा महसुल भुक्तानीमा अनलाइन माध्यम प्रयोग गर्न आग्रह गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै यस्तो आग्रह गरेको छ। ‘निषेधाज्ञाका कारण मिटर रिडिङका लागि घर–घरमा कर्मचारी पठाउन सकिएको छैन’, सूचनामा भनिएको छ, ‘त्यसैले ग्राहक आफैँले अनलाइन विधिबाट मिटर...

विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त, यस्ता छन् चुनौती

1612848436NEA.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। प्राधिकरणमा कामु प्रबन्ध निर्देशक रहेका शाक्यलाई नै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। प्रबन्ध निर्देशकका रुपमा शाक्यको कार्यकाल चार वर्षको हुनेछ।  यसअघि प्रबन्ध निर्देशकका रुपमा कुलमान...

टीओडी मिटरका आधारमा विद्युतको प्रिमियम शुल्क तिर्न उद्योगहरु तयार, प्राधिकरणको भने अनाकानी

1612155568NEA.jpg
काठमाण्डौ । टाइम अफ डे (टीओडी) मिटर हरेर विद्युत् महसुल निर्धारण गर्ने विषयमा नेपाल विद्युत् प्राधिकरणले अटेर गर्दै आएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान र अदालतले समेत टीओडी मिटर हेरेर विद्युत् महसुल निर्धाण गर्न आदेश दिए पनि प्राधिकरणले अटेर गर्दै आएको छ। डेडिकेटेड र ट्रंक लाइनको महसुल निर्धारण गरेको मितिदेखि लोडसेडिङ अन्तय भएको...

विद्युत् प्राधिकरणले सुरु गर्यो ‘फोर्स लोडसेडिङ’, कारण यस्तो छ

1609303491loadshedding.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले फोर्स लोडसेडिङ’ सुरु गरेको छ। हिजो सोमबार साँझ ६ बजेबाट उपत्यकामा आधा घन्टा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। प्राधिकरणले मागअनुसार आपूर्ति गर्न नसक्दा हिजो उपत्यकामा फोर्स लोडसेडिङ गर्नुपरेको जनाएको छ।  प्राधिकरणका अनुसार हिजो साँझ १४५७ मेगावाट बिजुलीको माग प्रणालीमा आयो। त्यहीबेला...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध