nepal insurance company limited

नेपाल इन्स्योरेन्सको साढे २१ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1657258790nepal-insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको साढे २१ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  कम्पनीले संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्रीमा राखेको छ। बिक्रीमा राखिएको सेयरमा आइएमई लिमिटेड, आइएमई इन्भेस्टमेन्ट र आइएमई होल्डिङको नाममा रहेको समान ७ लाख १९ हजार २०५ कित्ता सेयर रहेको छ ।  बिक्रीमा राखिएको यो...

नेपाल इन्स्योरेन्सको एजीएम आज, के–के छन् अजेन्डा ?

1655087420nicl.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७३ औँ वार्षिक साधारणसभा आज जेठ ३० गते हुँदैछ।  सभा काठमाण्डौको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद...

नेपाल इन्स्योरेन्सको सीईओमा वीरकृष्ण महर्जन नियुक्त

1654064295nic.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा वीरकृष्ण महर्जन नियुक्त भएका छन्।  कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई सीईओमा नियुक्त गरेको हो। उनको नियुक्ति बुधबारदेखि नै लागू भएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ। यसअघि सीईओ विजयबहादुर शाहको चारवर्षे कार्यकाल गत साउन ९ गते सकिएको...

1695556604Online-Ad.gif

मूल्य समायोजनपछि नेपाल इन्स्योरेन्सको सेयरभाउ कति ?

1653964379nepal-insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) बोनस सेयरका लागि नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५३१.५३ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५९० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको...

आजसम्म कायम सेयरधनीले नेपाल इन्स्योरेन्सको लाभांश पाउने

1653888505nepal-insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ १६ गते अन्तिम दिन रहेको छ।  वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि यो कम्पनीले भोलि जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज जेठ १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हु...

नेपाल इन्स्योरेन्सकोे नयाँ कर्पोरेट भवनको शिलान्यास

1653050291IMG-684bbc9453241f74a1933b75616a7144-V.jpg
काठमाण्डौ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको काठमाण्डौ महानगरपालिका–२८ कमलादीस्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण हुन गइरहेको नयाँ कर्पोरेट भवनको शुक्रबार शिलान्यास गरिएको छ।  बिहान ९ बजेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले...

नेपाल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1653037089nepal-insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको आज वैशाख ६ गते बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव...

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1647923125nic.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार ५६४ रुपैयाँ कुल ११.५७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ११ प्रतिशतले हुन आउने १३ करोेड ६६ लाख ५७ हजार २४२ रुपैयाँबराबरको...

आगामी दिनमा नेपाल इन्स्योरेन्सको सेयरभाउ के होला ? (प्राविधिक विश्लेषणसहित)

1627638494nicl-elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालको बीमा क्षेत्रमा यो वर्ष जीवन बीमा व्यवसायमा कोभिडका कारण केही बढी दाबी भुक्तानी परेको र अझै पर्न सक्ने सरोकारवाला बताउँछन्। निर्जीवन बीमा व्यवसायमा भने कोभिडको प्रभाव सामान्य नै रहेको उनीहरुको तर्क छ।  यसै सिलसिलामा आज हामीले नेपालमा व्यवसाय गरिरहेका २० निर्जीवन बीमा कम्पनीमध्ये एउटा नेपाल...

नेपाल इन्स्योरेन्समा निमित्त सीईओको जिम्मेवारी ईश्वर पोखरेललाई

1627187366IPO.png
काठमाण्डौ । नेपाल पहिलो जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा निमित्त सीईओको जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन्। कम्पनी सञ्चालक समितिले निमित्त सीईओको जिम्मेवार पोखरेललाई दिने निर्णय गरेको हो। कम्पनीमा पोखरेल नायब सीईओका रुपमा कार्यरत थिए। सीईओ विजयबहादुर शाहको करार सेवा अवधि गत साउन ८ गते सकिएको थियो। जसका कारण...

नेपाल इन्स्योरेन्सको बीमा शुल्क आर्जन ३५.२८%ले बढ्यो, नाफा रु. १७ करोड बढी

1620707770Nepal-Insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५८ करोड १८ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३५.२८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ४३ करोड १ लाख रुपैयाँ...

नेपाल इन्स्योरेन्जको एजीमए आज, लाभांशसहित यी अजेन्डा हुँदैछन् अनुमोदन

1617938741Nepal-insurance.jpg
काठमाण्डौ । लाभांशसँगै विभिन्न अजेन्डा पारित गर्न नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आज (चैत २७ गते) ७२ औँ वार्षिक साधारणसभा (एजीएम) हुँदैछ। सभा काठमाण्डौको सिनामंगलस्थित एयरपोर्ट होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशतले हुन...

नेपाल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1616121813Nepal-Insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७२ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको सिनामंगलस्थित एयरपोर्ट होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ...

नेपाल इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1611291124nepal-Insurance.jpg
काठमाण्डौ । नेपाल पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८५.६९ रुपैयाँको कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ८ प्रतिशतले हुन आउने ९ करोड २० लाख २५ हजार ७९ रुपैयाँबराबरको...

नेपाल इन्स्योरेन्सले एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा राख्ने, क-कसले किन्न पाउँछ ?

1599795320acution.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको संस्थापक सेयर लिलामीमार्फत बेच्ने भएको छ।  इन्स्योरेन्सले बैंकमा रहेको ५ लाख कित्ता संस्थापक सेयर आउँदो असोज २ गतेबाट लिलामीमार्फत बेच्न लागेको हो। लिलामीमा राखिएको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध