Nepal Life Insurance Company Limited

नेपाल लाइफ ‘ब्लु चिप’ नै रहने सीइओको दाबी, भन्छन्–‘केही बिग्रिएको छैन, सेयरधनीलाई फेरि पनि खुशी बनाउँछौ’

1661071959nlic1.jpg
काठमाण्डौ । एक वर्षअघि प्रतिकित्ता १९०० रुपैयाँभन्दा माथि किनबेच भएको नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य घटेर अहिले ६७५ रुपैयाँ प्रतिकित्ता हाराहारीमा सीमित बन्न पुगेको छ । बजारको ‘ब्लु चिप’ सेयरको रुपमा स्थापित नेपाल लाइफको अत्यासलाग्दो ओरालो यात्राबाट लगानीकर्ता अत्तालिएका छन् ।  कतिपय लगानीकर्ताले ‘सुपर घाटा’ सहेर...

घाटामा नेपाल लाइफ इन्स्योरेन्स, रिजर्भमा पनि ७१.६३%को गिरावट

1660272551nepallife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९.४४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन

1659607222nepallife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यमान संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गरेको छ।  सेयर संरचना परिमार्जन गर्दै कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम गरेको हो। यसअघि कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व...

1695556604Online-Ad.gif

सौराहमा नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न

1659348079DSC0966.JPG
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स चितवनको सौराहामा सम्पन्न गरेको छ।  साउन १३ गतेदेखि १५ गतेसम्म ‘अ बाउन्स ब्याक इयर ७९÷८०’ नाराका साथ सम्मेलन आयोजना गरिएको थियो। सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी कर्मचारीको सहभागिता थियो।  सञचालक...

नेपाल लाइफ इन्स्योरेन्सका नवनियुक्त सीईओ प्रवीणरमण पराजुलीद्वारा पद बहाली

1658390424pravin-2.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त सीईओ प्रवीणरमण पराजुलीले पद बहाली गरेका छन्।  सीईओ पराजुली बुधबार (साउन ४ गते)बाट पद बहाली गरेका हुन्। उनलाई कम्पनी सञ्चालक समितिले ४ वर्षको करारमा नियुक्त गरेको हो।  बीमा समितिले गत साउन ३ गते कम्पनीलाई पत्र पठाएर पराजुलीलाई सीईओ नियुक्ति गरिएकोमा स्वीकृति प्रदान गरेको...

नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकको १३ लाख कित्ता बढी सेयर बिक्रीमा

1656903853auction.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकको १३ लाख कित्ता बढी सेयर आज असार २० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री खुला गरिएको छ।  नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकको कुल १३ लाख १६ हजार ८७१ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापकका साथै इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा...

नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा किन्यो रु. १८ करोड बढीको लागतमा घरजग्गा

1655705112nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा १८ करोड रुपैयाँ बढीको लागतमा घरजग्गा किनेको छ।  कम्पनीले व्यावसायिक एवं कार्यालय प्रयोजनका लागि पोखरा महानगरपालिका–८ न्युरोडमा १८ करोड ११ लाख २५ हजार रुपैयाँको लागतमा २ वटा घरसहितको २९९ वर्गमिटर क्षेत्रफलको जग्गा किनेको हो। जसमा घरजग्गाको मूल्य १७ करोड २५ लाख रुपैयाँ र...

संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गर्दै नेपाल लाइफ

1655088599nepallife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यमान संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गर्ने भएको छ।  कम्पनीमा हाल संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर रहेको छ। यसलाई परिमार्जन गर्दै कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्न लागेको हो।  सेयर...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई १०० वटा ह्विलचियर हस्तान्तरण

1654510089Press-Release--Wheelchair-Handover--Nepal-Life.jpg
काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सोमबार एक कार्यक्रमका बीच ह्विलचियर हस्तान्तरण गरेको छ। नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र शिक्षण...

नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’ प्युठानबाट सुरु

1653379280Street-DramaNepal-LifePress-Release.jpeg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्युठानको जुम्रीबजार चोकबाट सुरु गरेको छ।  सोमबारबाट सुरु भएको सडकनाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्युठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ।  सरल र मर्मस्पर्सी सडकनाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै...

नेपाल लाइफ २२ औँ वर्षमा प्रवेश

1651812302NepalLife22nd-AnniversaryPress-Release.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ।  कम्पनी २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ। देशका दूरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै...

अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक सोनु शर्माको मोटिभेसन सेसन सम्पन्न

1651137541Final.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाण्डौमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बीमा प्रशिक्षकमार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रमको उद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका अभिकर्ताहरुले नै नेपाल लाइफलाई सर्वाधिक...

नेपाल लाइफ इन्स्योरेन्सको झन्डै ६ लाख कित्ता सेयर बिक्रीमा

1650442308nepal-lief.jpg
काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको झन्डै ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। कम्पनीले संस्थापक सेयरधनी अनन्तकुमार गोल्याणको नाममा रहेको ५ लाख ९७ हजार ९२१ कित्ता र सुभाष संघईको नाममा रहेको ४०० कित्ता गरी कुल ५ लाख ९८ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि कम्पनीका विद्यमान...

नेपाल लाइफका अध्यक्ष गोविन्दलाल संघईद्वारा सपथ ग्रहण

1649235728Sapath-Grahan.jpeg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष संघईले आज बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट सपथ ग्रहण गरेका हुन्।  गत चैत २१ गते सम्पन्न कम्पनीको २१ औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट संघई सञ्चालक पदमा निर्विरोध...

नेपाल लाइफको एजीएमबाट लाभांश अनुमोदन

1649072972Nepal-Life--AGM-21.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज २१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  वीरगन्जमा सम्पन्न सभाले सभाले सेयरधनीहरुलाई चुक्तापुँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रतिसेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्तापुँजी जीवन बीमा क्षेत्रकै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध