Nepal Life Insurance Company Limited

नेपाल लाइफ इन्स्योरेन्सको एजीएम आज, के–के छन् अजेन्डा ?

1649041453Nepal-life.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा आज चैत २१ गते आयोजना गर्दैछ। सभा वीरगन्जको होटेल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ प्रस्तावित कुल १४.७३६४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा बोनस सेयर १४ प्रतिशत र कर प्रयोजनार्थ ०.७३६४ प्रतिशत नगद लाभांश छन्। बोनस सेयर...

सफा हिमाल अभियानमा नेपाल लाइफको साथ

1648729401Press-Release--Mountain-Cleaning--Nepal-Life.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ। बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो। नेपालमा पर्वतारोहणका लागि खुला हिमालहरु (खासगरी सगरमाथा क्षेत्र) मा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम गर्न यो...

आधुनिक नेपाल लाइफ पाठशालाको उद्घाटन

1648208502Nepal-Life-Pathashala.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरीस्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको ‘नेपाल लाइफ पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ।  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उक्त ‘नेपाल लाइफ...

1695556604Online-Ad.gif

मूल्य समायोजनपछि नेपाल लाइफ इन्स्योरेन्सको सेयरभाउ कति ?

1647829409nlic.jpg
काठमाण्डौ । बोनस सेयर प्रयोजनार्थ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयरमूल्य समायोजन गर्दै नेपाल लाइफको प्रतिकित्ता १०८५.०९ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १२३७ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा...

आजसम्म कायम सेयरधनीहरुले नेपाल लाइफ इन्स्योरेन्सको लाभांश पाउने

1647743365nepal-life.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत ६ गते अन्तिम दिन रहेको छ।  कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि चैत ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज चैत ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीका लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  कम्पनीले आफ्नो २१ औँ...

‘नेपाल लाइफ अनमोल जीवन’ बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधा

1647343088Press-ReleaseNepal-LifeAnamol-Jeevan.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ।  कम्पनीले समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताको सुझावलाई मध्यनजर गर्दै नयाँ–नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना ग्राहकमाझ प्रस्तुत गरेको हो। यो जीवन बीमा योजना...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1647138710nepal-life.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा वीरगन्जको होटेल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ प्रस्तावित कुल १४.७३६४ प्रतिशत लाभांश...

नेपाल लाइफका अभिकर्ता थापा एमडीआरटीको सीओटीमा लगातार दोस्रोपटक छनोट

16456830074.-photo.jpg
काठमाण्डौ । विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वाेच्च अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) अन्तर्गत दोस्रो तह कोर्ट अफ द टेबल (सीओटी) मा २०२०/२१ र २०२१/२२ मा लगातार दुई वर्ष नेपाल लाइफ इन्स्योरेन्स  कोटेश्वर शाखाका अभिकर्ता दीपक थापा छनोट हुन सफल भएका छन्।  कोटेश्वर शाखामा बुधबार एक कार्यक्रमबीच शाखा...

न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना, यस्ता छन् विशेषता

1644914236iEnsure-Product-Launch.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पुर्याउने उद्देश्यका साथ विभिन्न विशेषताहरु रहेका जीवन बीमा योजनाहरु ल्याउने गरेको छ। यसै सन्दर्भमा नेपाल लाइफले ‘नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना’ ल्याएको हो।    प्रत्येक व्यक्तिले आफू रहँदा पनि र आफूपछि पनि...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दुई दिनमै दाबी भुक्तानी

16445820772736648229683150504906086934463999019022443n.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोटेश्वर शाखाले दाबी गरेको दुई दिनमै मृत्युदाबीको रकम भुक्तानी गरेको छ। कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्यु दाबीको ३ लाख १४ हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको हो। वि.सं. २०६९ माघ २८ गते २ लाख बीमाङ्कको बीमा गराएको बीमा लेख नं. १०७०१३६४२ रहेको बीमितको मस्तिष्कमा...

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

1644121617nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको माघ २१ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ७ अर्ब १९ करोड ९९ लाख ७० हजार ६६१ रुपैयाँको कुल १४.७३६८ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड १० लाख ४८ हजार ३०८ र...

नेपाल लाइफ इन्स्योरेन्सको सेयरभाउ बढेमा रु. २००० सम्म पुग्नसक्ने (प्राविधिक विश्लेषणसहित)

1643358145nlic-elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । जीवन बीमा व्यवसाय क्षेत्रमा अब्बल कम्पनीका रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ।  यो कम्पनी चुक्तापुँजी, जीवन बीमा कोष तथा लाभांश इतिहासका हिसाबले अन्य कम्पनीको तुलनामा अग्रस्थानमा देखिन्छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म चुक्तापुँजी ७ अर्ब १९ करोड ९९ लाख रहेको छ। कम्पनीको...

नेपाल लाइफको सिनियर डीसीओमा प्रवीण रमण पराजुली नियुक्त

1641710676Nepal-LifeSr-DCEOPrabin-Raman-Parajuli.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन्। आज पुस २५ गतेबाट पराजुलीले सिनियर डीसीओको कार्यभार सम्हाल्लेका हुन्। पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मका रुपमा नेपाल लाइफलाई लिएको बताए।...

मंसिरको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

1640607959NepalLife-Logo.jpg
काठमाण्डौ। मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ।  पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो। कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना...

नेपाल लाइफद्वारा देशकै नं. १ बीमा कम्पनी भएको दाबी, नेपालकै नं. १ अभियान सार्वजनिक

1640073909Themetic-Logo-Nepal-Life.jpg
काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ।  नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै सो दाबी गरेको हो। कम्पनीले प्रस्तुत गरेका तथ्यपरक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध