Nepal Oil Cooperation

सबैभन्दा धेरै भन्सार तिर्ने आयल निगम सम्मानित

1643201516noc.jpg
काठमाण्डौ । ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसमा नेपाल आयल निगम सम्मानित भएको छ।  आयल निगम सबैभन्दा बढी वस्तु आयात गरेर राजश्व संकलनमा उत्कृष्ट योगदान पुर्याएकोमा सम्मानित भएको हो। यसैगरी सबैभन्दा बढी निर्यात गर्ने इलामको गोर्खा टी स्टेट प्रालि पनि सम्मानित भएको छ।    ...

सरकारसँग मागेर आयल निगमले आईओसीलाई पठायो रु. १३ अर्ब, अर्को किस्ता कसरी तिर्ने ?

1643015212noc.jpg
काठमाण्डौ । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ। निगमले मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड रुपैयाा लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आईओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी...

आयल निगमको कार्यकारी निर्देशकमा दरखास्त आह्वान

1641699050noc.jpg
काठमाण्डौ । नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको छ।  कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो। इच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिबाट २१ दिनभित्र दरखास्त दिन दिन सक्नेछन्।  कार्यकारी...

1695556604Online-Ad.gif

पेट्रोल र डिजेलको भाउ घटाएर भारतले नयाँ मूल्यसूची पठायो, आयल निगमले भने नघटाउने

1638504205noc.jpg
काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले डिसेम्बर १ अर्थात मंसिर १५ गतेबाट लागू हुने गरी नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ सूची पठाएको छ। तर, निगमले भने घाटा नै रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन तयार नरहेको देखिएको छ।  निगमका अनुसार डिसेम्बर १ मा आईओसीले पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५.६५...

दसैँ अवधिभर पेट्रोल पम्प खुलै रहने

1634020771noc.jpg
काठमाण्डौ । महान चाडपर्वको बिदामा पनि देशभरका पेट्रोल पम्प र नेपाल आय निगमका डिपोहरु खुलै रहने भएका छन्। निगमले दसैँ, तिहार, नेपाल संवत र छठको बिदामा पनि पेट्रोल पम्प र डिपो आवश्यकताका आधारमा खुलै रहने जनाएको हो। पम्पहरु खुला रहने भएकाले अनावश्यक रूपमा पेट्रोलियम पदार्थको मौज्दात राख्नु नपर्ने निगमनले जनाएको छ।  चाडपर्वको समयमा...

भारतमा पेट्रोलियम पदार्थको भाउ लगातार बढ्दै, आईओसीले नेपाललाई पठायो नयाँ मूल्यसूची

1633245736oil.jpg
काठमाण्डौ । कच्चा तेलको दाम बढ्न थालेसँगै इन्धनको मूल्य पनि वृद्धि हुन थालेको छ। भारतमा लगातार ४ दिन देखि पेट्रोल र डिजेलको मूल्य बढेको छ। सरकारी तेल कम्पनीहरुले आज दिल्लीमा प्रतिलिटर डिजेलको दाम भारु ३० पैसा र पेट्रोलको दाम भारु २५ पैसाले बढाएका छन्। योसँगै प्रतिलिटर पेट्रोलको भाउ भारु १०२.४५ र डिजेल भारु ९०.८३ पुगेको छ।  बितेको ४...

डिजिटल भुक्तानी प्रणालीमा जोडियो नेपाल आयल निगम

1626935482NOC.jpg
काठमाण्डौ । नेपाल आयल निगमले एनसीएचएलको प्रणालीमार्फत भुक्तानी संकलन गर्ने व्यवस्थासहितको एसएपी प्रणालीको औपचारिक रुपमा थालनी गरेको छ।  यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आईपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाहरुको शाखामार्फत निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन्।  औपचारिक थालनीको चार...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको मूल्य पनि बढाइयो

1625625002petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ।  निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो। योसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य १२९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ११२ रुपैयाँ पुगेको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा पनि इन्धनको मूल्य बढ्यो

1624516547noc.jpg
काठमाण्डौ। नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ निरन्तर बढिरहेकोले नेपालमा पनि इन्धनको मूल्य वृद्धि जनाएको छ।  निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले वृद्धि...

घट्यो अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य, वायुसेवा निगमद्वारा भाडामा कटौती

1623053999NOC.jpg
काठमाण्डौ । नेपाल आयल निगमले अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आइतबार भएको छलफलपछि अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाउने विषयमा सहमति बनेको थियो। सोहीअनुसार निगमले आइतबार...

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

1617589938petro.jpg
काठमाण्डौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। जसअनुसार अब पेट्रोल प्रतिलिटर मूल्य १२० र डिजल तथा मट्टीतेल १०३ रुपैयाँ कायम भएको छ।  यसअघि गत चैत ३ गते...

आयल निगमको बागमती प्रादेशिक कार्यालयका नवनिर्मित पूर्वाधारहरुको उद्घाटन

1615106964Nepal-Oil-Corporation.jpg
काठमाण्डौ । कामाण्डौको चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालयको स्तरोन्नतिसँगै निर्माण गरिएका नयाँ पूर्वाधारहरुको उद्घाटन गरिएको छ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शनिबार प्रादेशिक कार्यालयको स्तरोन्नतिसँगै निर्माण गरिएका नयाँ पूर्वाधारहरुको उद्घाटन गरिएको हो।...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, केको कति पुग्यो ?

1614653171Petrol.jpg
काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।  निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो। यसअघि गत फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो। डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ तथा आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटरमा ५ रुपैयाँले...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कसको कति भयो ?

1613530312Oil.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले एक सातामै दोस्रोपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा २/२ रुपैयाँले बढाएको जनाएको छ। यो मूल्यवृद्धिसँगै काठमाण्डौ उपत्यकामा पेट्रोल...

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ फेरि बढ्यो, एलपी ग्यास पनि प्रतिसिलिन्डर रु. १४०० पुग्यो

1613017909NOC.jpg
काठमाण्डौ । नेपाल आयल निगमले यो महिनामै दोस्रोपटक पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढाएको छ। गत माघ ६ गतेमात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले माघ २८ गते बुधबार राति १२ बजेबाट लागू हुने गरी पुनः वृद्धि गरेको हो। निगमले हवाई इन्धनबाहके पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ। यसअघि माघ ६ गते पनि निगमले पेट्रोल,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध