Nepal Oil Cooperation

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, केमा कति घट्यो ?

1676544449oil.jpg
काठमाण्डौ । भारतले पेट्रोल र डिजेलको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको छ।  इन्डियन आयल कर्पोरेसन (आईओसी)ले प्रतिलिटर पेट्रोलमा १.९७ रुपैयाँ र डिजेलमा ६.४० रुपैयाँले घटाएर नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ। आईओसीले हरेक १५ दिनमा नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँछ।  अन्तर्राष्ट्रिय बजारमा कायम भाउअनुसार...

आईओसीबाट बढेर आयो इन्धनको नयाँ मूल्यसूची, केमा कति बढ्यो ?

1675241547oil.jpg
काठमाण्डौ । भारतीइ आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ बढाएर नेपालमा नयाँ मूल्यसूची पठाएको छ।  नेपाल आयल निगमले आईओसीले मंगलबार साँझ पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएर पठाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ।  नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ...

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, डिजेलमा घटायो, पेट्रोलमा बढायो

1673865882noc.jpg
काठमाण्डौ । भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल पठाएको छ।  नेपाल आयल निगमले आइतबार भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नयाँ मूल्यसूची प्राप्त गरेको हो। नयाँ मूल्यसूचीअनुसार डिजेलको मूल्य घटेको छ भने पेट्रोलको मूल्य बढेको निगमले जनाएको छ। आईओसीले डिजेलको मूल्य प्रतिलिटर ३.७० रुपैयाँ घटाएर पठाएको छ। पेट्रोलको मूल्य भने...

1695556604Online-Ad.gif

भारतले घटाएर पठायो इन्धनको मूल्य, नेपालमा पनि घट्ने संकेत

1671187413noc.jpg
काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ घटाएर नेपालमा नयाँ मूल्यसूची पठाएको छ।  आईओसीले आज शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँसूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोल ६.९० रुपैयाँ, डिजेल १२.३१ रुपैयाँ र हवाई इन्धन १०.६१ रुपैयाँ घटेको छ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा...

भारतबाट बढेर आयो पेट्रोलको भाउ, डिजेलको घट्यो

1668593363noc.jpg
काठमाण्डौ । भारतले पेट्रोलको मूल्य फेरि बढाएर पठाएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ३.१६ रुपैयाँ बढेको छ। आईओसीले हरेक १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ। आईओसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै नेपालमा...

तरलता संकट र मूल्यवृद्धिले घट्यो पेट्रोलियम पदार्थको खपत

1668415927petrol.jpg
काठमाण्डौ । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ।  नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थको खपत कम भएको जानकारी दिएको छ। यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, केमा कति बढ्यो ?

1667479215noc.jpg
काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको छ। नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ०.६१ रुपैयाँ, डिजेलमा ५.७६ रुपैयाँ, मट्टीतेल ४.०१ रुपैयाँ र हवाई इन्धनमा ४.७७ रुपैयाँ बढेर आएको छ। एलपी ग्यासको मूल्य भने केही घटेर आएको नेपाल आयल निगमले जनाएको छ। गत आइतबार नै पेट्रोलियम पदार्थ...

आयल निगममा जागिर खुल्यो, ६० जनालाई अवसर

1666321742noc.jpg
काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।  निगमले आज एक सूचना प्रकाशित गर्दै तहविहीनदेखि आठौँ तहसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको छ।  बाउजर अप्रेटरदेखि निर्देशकसम्मका पदहरुमा ६० जनाका लागि दरखास्त खुलाइएको छ। इच्छुक उम्मेदवारले...

आन्दोलन फिर्ता लिन पेट्रोलियम ढुवानी व्यवसायीलाई आयल निगमको आग्रह

1662724116noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।  आयल निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिन महासंघलाई आग्रह गरेको हो। महासंघको मागको सम्बन्धमा निगम व्यवस्थापन सकारात्मक भई समाधानका लागि आवश्यक पहल गरिरहेकोले आन्दोलनका कार्यक्रम फिर्ता लिन...

अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ घट्दा पनि भारतले बढाएर पठायो नयाँ मूल्यसूची

1662029637petrol.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आइरहेकै बेला भारतीय आयल कर्पोरेसन (आईओसी)ले भने नेपाल आयल निगमलाई बढाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ।  आईओसीले आज बिहीबारबाट लागू हुने गरी निगमलाई नयाँ मूल्यसूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोल १.३९ रुपैयाँ र डिजेल ६.१२ रुपैयाँ बढेको छ।  अब...

फेरि भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, नेपालमा पनि घट्ला ?

1660641530petrol.jpg
काठमाण्डौ । लगातार तेस्रोपटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।  इन्डियन आयल कर्पोरेसन (आईओसी)ले मंगलबार नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची भएको हो। जसमा प्रतिलिटर पेट्रोलमा १.९४ रुपैयाँ र डिजेलमा ४.८४ रुपैयाँ घटेको छ। यसअघि गत साउन १६ गते पनि भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो।...

सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने

1660206015oil.jpg
काठमाण्डौ । नेपाल आयल निगमले सहमति पालना गरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने भएका छन्।  निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलन उत्रिन बाध्य भएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा जारी विज्ञप्तिमा आउँदो भदौ १ गतेसम्म...

फेरि भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, कुनमा कति घट्यो ?

1659345840oil.jpg
काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले फेरि पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको छ।  आईओसीले आज (अगष्ट १) मा पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा १६.८० रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १२.४५ रुपैयाँले घटाएको छ। यसअघि गत १५ जुलाईमा पनि आईओसीले पठाएको मूल्यसूचीमा प्रतिलिटर पेट्रोलमा १५.७६ रुपैयाँ र डिजेलमा...

आज साँझसम्म भाडा नबढाए पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी

1659252119noc.jpg
काठमाण्डौ । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पेट्रोलियम ढुवानीको भाडा बढाउन नेपाल आयल नियमलाई आज आइतबार साँझसम्मको अल्टिमेटम दिएको छ। भाडा नबढे साउन २१ गतेबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने महासंघले चेतावनी दिएको छ। महासंघद्वारा जारी विज्ञप्तिमा बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिँदा...

आयल निगमले पेट्रोलियम पदार्थको भाउ तत्काल नघटाउने

1658124266oil.jpg
काठमाण्डौ । भारतबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ नघटाउने भएको छ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले शनिबार राति आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँ घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ। तर, निगमले तत्काल मूल्य नघटाउने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध