Nepal Oil Cooperation

भारतबाट आयो इन्धनको नयाँ मूल्यसूची, पेट्रोलको भाउ लिटरमा रु. १५.७६ले घट्यो

1658048254petrol.jpg
काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ। आईओसीले शनिबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको भाउ घटेको छ।  आयल निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँ घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न...

सरकारद्वारा ऋण तिर्न आयल निगमलाई रु. ११.०९ अर्बको स्रोत सुनिश्चित

1658047566noc.jpg
काठमाण्डौ । सरकारले ऋण तिर्न नेपाल आयल निगमलाई ११ अर्ब ९ करोड रुपैयाँ रकम सुनिश्चितता गरिदिएको छ।  सरकारले इन्धन खरिदको बक्यौता तिर्नका लागि आयल निगमलाई उक्त रकमको सुनिश्चितता गरिदिएको हो। यो रकममध्ये ७ अर्ब रुपैयाँ सरकारले खोजेको ऋण हो। बाँकी रकम आयल निगमलाई अर्थ मन्त्रालयले दिन बाँकी रहेको बक्यौता हो। इन्धन खरिदबापत भारतीय आयल...

औद्योगिक प्रयोजनका लागि ग्यास लागत मूल्यमै बेच्न सिफारिस

1657612532gas.jpeg
काठमाण्डौ। औद्योगिक प्रयोजनका लागि लागत मूल्यमै ग्यास बिक्री गर्न सरकारलाई सिफारिस गरिएको छ।  खाना पकाउने ग्यासको मूल्यबारे अध्ययन गर्न गठित उपसमितिले यस्तो सिफारिस गरेको हो।  हाल नेपाल आय निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यास प्रतिसिलन्डर २ हजार ३७१.७८ रुपैयाँमा खरिद गर्दै आएको छ। निगमले सहुलियत दिएर प्रतिसिलिन्डर १ हजार ८००...

1695556604Online-Ad.gif

सरकारलाई आयल निगमको सुझाव: कारलाई २० लिटर र मोटरसाइकललाई ५ लिटर पेट्रोल

1656936911NOC.jpg
काठमाण्डौ ।  इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र नाजुक बने भन्दै नेपाल आयल निगमले सवारीसाधनमा पेट्रोलियमको कोटासहित १० वटा सुझाव सरकारलाई दिएको छ।  निगमले इन्धनको खपत कम गर्न दुईपांग्रे र साना सवारीसाधनलाई पेट्रोलिम पदार्थ वितरणमा कोटा निर्धारणसहितको सुझाव सरकारलाई पठाएको हो।  आज बसेको निगमको बैठकले इन्धनको खपत कम...

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि, अब आयल निगमको पाक्षिक घाटा रु. २.३५ अर्ब

1655692845noc.jpg
काठमाण्डौ । पेट्रोलियम पदार्थको भाउ अचाक्ली बढाउँदा पनि नेपाल आयल निगम घाटामै रहने देखिन्छ।  अयाल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ। जसअनुसार निगमले प्रतिलिटर पेट्रोलमा २१ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा २७ रुपैयाँ बढाएको छ। योसँगै अब प्रतिलिटर पेट्रोल १९९ रुपैयाँ र डिजेल तथा...

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति बढ्यो ?

1655382332petrol.jpg
काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ।  आईओसीले आज नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको हो।  नयाँ मूल्यसूचीमा पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाइएको छ। जसअनुसार आईओसीले प्रतिलिटर पेट्रोलमा ६.५२ रुपैयाँ, डिजेलमा १९.०३ रुपैयाँ र हवाई इन्धनमा १९.९१...

इन्धनको मूल्यमा अचाक्ली वृद्धि, पेट्रोल लिटरको रु. १८० पुग्यो, डिजेल, मट्टीतेल र ग्यासको भाउ कति?

1653236561petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्यमा अचाक्ली वृद्धि गरेको छ।  निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो। योसँगै अब प्रतिलिटर पेट्रोलको भाउ १८० रुपैयाँ पुगेको छ। मट्टीतेल र डिजेलको भाउ प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ।  खाना पकाउने एलपी ग्यासको मूल्य पनि...

आईओसीले फेरि बढाएर पठायो इन्धनको मूल्य, प्रतिलिटर पेट्रोलमा रु. ८ र डिजेलमा रु. ४ बढायो

1652700767petrol.jpg
काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले फेरि इन्धनको मूल्य बढाएर पठाएको छ।  आईओसीले सोमबार नेपाल आयल निगमनलाई पठाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बढेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेलमा ४ रुपैयाँ तथा हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले खरिद...

आईओसीले पठायो इन्धनको नयाँ मूल्यसूची, पेट्रोलको भाउ प्रतिलिटर रु. ४.७९ ले घट्यो

1650279523noc.jpg
काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। अप्रिल १६ मा पठाएको मूल्यसूचीअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४.७९ रुपैयाँ घटेको छ। डिजेल र हवाई इन्धनको मूल्य भने बढेको छ।  नेपाल आयल निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर २.०२ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ।...

अब इन्धनमा स्वचालित मूल्य लागू गरिने, पेट्रोलको भाउ रु. १८३ र ग्यासको रु. २५३२ पुग्नसक्ने

1649212236petrol.jpg
काठमाण्डौ । नेपालमा अब पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिने भएको छ।  नेपाल आयल निगमले ठूलो घाटा व्यहोर्नुपरेको भन्दै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्न लागिएको हो।  अर्थ मन्त्रालय मंगलबार यस विषयमा छलफल भएको थियो। छलफलमा अर्थमन्त्री जनार्दन शर्मा, श्रममन्त्री किसान श्रेष्ठ, योजना आयोगका...

घाटा व्यवस्थापनका लागि सरकारसँग आयल निगमको गुहार

1648546503oil.jpg
काठमाण्डौ । चरम घाटामा रहेको नेपाल आयल निगमले सरकारसँग गुहार मागेको छ।  आयल निगमले घाटा व्यवस्थापन तथा न्यूनीकरणका लागि सरकारसँग गुहार मागेको छ। निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै सरकारी बैंक, नागरिक लगानी कोष, सञ्चय कोषलगायतका संस्थाबाट निगमलाई सहज रुपमा रकम उपलब्ध गराउन माग गरेको छ । यसको सम्पूर्ण व्यवस्था...

आईओसीलाई भुक्तानी गर्न आयल निगमलाई सरकारले रु. ४.२५ अर्ब दिने

1646729673noc.jpg
काठमाण्डौ । सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि थप रकम उपलब्ध गराउने भएको छ। मूल्य स्थिरीकरण कोषको बैठकले निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ताबापतका नपुग ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। गत बिहीबार पेट्रोलियम...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, आयल निगम अझै घाटामा

1646360314oil.jpg
काठमाण्डौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले  पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो। निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको...

आईओसीले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, अब एनओसीलाई मासिक रु. ६.१८ अर्ब घाटा

1646137246noc.jpg
काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थलगायतको इन्धनको मूल्य वृद्धि गरेको छ।  आईओसीले रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिय पदार्थलगायत अन्य इन्धनको मूल्यवृद्धि गरेको नेपाल आयल निगम (एनओसी)द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।  नेपाल आयल निगमलाई आईओसीले पेट्रोलियम पदार्थमा भएको...

आयल निगम मासिक रु. ४.५ अर्ब घाटामा, आईओसीलाई भुक्तानी गर्न ऋण लिनुपर्ने बाध्यता

1643772034noc.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयल निगम घाटामा जान थालेको छ। आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन। विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध