Nepal Stock Exchange Limited

टिएमएसमा वाइकोको सिण्डिकेट, एउटै ब्रोकरबाट असूल्छ मासिक साढे ३ लाख

1634807301yco.jpg
-अनन्त्य सुन्दर काठमाण्डौ । नेप्सेमा अनलाइन प्रणालीबाट कारोबार सुरु भएसँगै ब्रोकरहरूले दैनिक कारोबार गर्न वाईकोले बनाएको सिस्टम चलाउँदै आएका छन्।  नेप्सेले राखेको हार्डवेयर र म्यानपावरको मापदण्ड पूरा गर्न नसकेकाले ब्रोकरहरूले उक्त जिम्मेवारी वाईकोलाई दिएका थिए। वाईकोसँग लिखित कुनै पनि सम्झौता नगरी आपसी समझदारीमा सिस्टम...

लगानीकर्तालाई आउन थाल्यो मार्जिन कल, बढ्यो तनावको पारो

1634653848danger.jpg
-अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारमा अहिले भारी अङ्कको पहिरो गएसँगै लगानीकर्ताहरूलाई 'मार्जिन कल' आउन थालेको छ ।  लगानीकर्ताहरूले बैङ्कमा सेयर धितो राखेर लिएको कम्पनीहरूको मूल्यमा भारी अङ्कको करेक्सन आएसँगै जोखिम उच्च भएकाले बैङ्कहरूबाट मार्जिन कल आउन सुरु भएको हो।   'केही दिनअघि बैङ्कबाट फोन आएको थियो ।' एक...

सेबोन र नेप्सेमा नेतृत्व नहुँदा समस्या नै समस्या

1634642244sebon.jpg
-अनन्त्य सुन्दर काठमाण्डौ । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र फ्रन्ट लाइन रेगुलेटर नेप्से अहिले नेतृत्वविहीन छन्। नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष भीष्मराज ढुङ्गाना र नेप्सेका सीइओ चन्द्रसिंह साउदको नाम सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर खरिद प्रकरणमा मुछिएसँगै अहिले दुवै निकायहरू नेतृत्वविहीन भएका हुन्। नियामक...

1695556604Online-Ad.gif

बजारमा पहिरो, अगुवा लगानीकर्ता भन्छन्–‘ब्याजदर नघटे र राष्ट्रबैंकले गल्ती नसच्याए नेप्से बढ्दैन’

1634552246tulsiram.jpg
काठमाण्डौ । कतिपय वाणिज्य बैंकहरु नै ब्याजदर वृद्धिमा आक्रामक देखिएसँगै यसको प्रभावले सेयर बजारमा नकारात्मक प्रभाव पर्दा नेप्से परिसूचकमा पहिरो गएको छ ।  केही बैंकले ब्याजदर घटाएको खबरले आइतबार दोहोरो अंकले बढेको बजार सोमबार बैंकहरुले आक्रामक रुपमा ब्याजदर बढाएसँगै घट्न पुगेको हो ।  नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम...

ब्याजदरको कालोछायाँले बजारमा पहिरो, नेप्से २५०० को लाइनमा

1634541782nepse-update.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा भारि वृद्धि गरेपछि त्यसको नकारात्मक प्रभावले बजार उच्च अंकले घटेको छ ।  कारोबार खुलेको पहिलो २ घण्टा नबित्दै सेयर बजार मापक नेप्से इण्डेक्स ६२.५० अंकले घटेर २५९४ अंकमा आइपुगेको छ । बजारमा गिरावट जारी रहेको र यो क्रम निरन्तर रहे आज बजार बन्द हुँदासम्म बजार अझै उच्च अंकले घट्नसक्ने...

ग्राउण्ड जिरो पोखरा: ब्याजदरले जगाएको आशा, ब्रोकर/लगानीकर्ताको आफ्नै कथा, आफ्नै व्यथा

1634472146final-pkh.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । सधैंको साता झै ग्राउण्डका लगानीकर्ता(भूइँ मान्छे)को बजारप्रतिको मनोविज्ञान बुझ्ने कोशिश यसपटक पनि भयो, तर फरक ठाउँबाट । अरुबेला काठमाण्डौ केन्द्रीत ग्राउण्ड जीरो यो पटक भने पोखरा केन्द्रीत गरेका छौं ।  हामी पोखराका बिभिन्न ब्रोकरहाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकहरुको बिचार सुन्ने र बुझ्ने...

५ वर्षको कमाई पूँजीबजारमा स्वाहा, पीडैपीडामा छन् कोरियाका लगानीकर्ता

1633015890bearish1.jpg
-राजु श्री कोरिया । डेढ वर्षदेखि बुलिश ट्रेण्डमा रहेको नेपाली शेयर बजार पछिल्लो तीन हप्तादेखि दैनिक रुपमा डरलाग्दो गरी घटिरहेको छ । नेप्सेमा आएको यो भारि गिरावटसँगै देशबिदेशमा रहेर लगानी गर्ने साना तथा मझौला लगानीकर्ताहरुले अर्बौ रुपैयाँ गुमाइसकेका छन् भने समग्र बजारको पुँजीकरणमा पनि निकै ठूलो संकुचन आइसकेको छ ।  बिश्वको कुनै पनि...

ब्रोकरलाई सेयर कारोबारमा रोक लगाउन सुझाव, अर्थले कार्यान्वयन गर्ला ?

1633006021broker1.jpg
काठमाण्डौ। अर्थमन्त्रालयलद्वारा गठित एक छानबिन समिति तथा सुझाव कार्यदलले ब्रोकरहरुलाई सेयर कारोबार गर्न नदिने व्यवस्था गरिनुपर्ने सुझाव दिएको छ ।  पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको विषयमा छानबिन गर्न गठित उच्च अदालतका एक पूर्व न्यायाधीश नेतृत्वको कार्यदलले ब्रोकरहरुलाई सेयर कारोबारमा रोक...

के–के भनेका थिए पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले, सुन्नुहोस् अडियो

1631342329chhetri.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको अभिव्यक्तिलाई लिएर अहिले सेयर बजार तरङ्गित भएको छ ।  उनले सेयर बजारको अहिलेको अवस्था लगायतका विषयमा गरेको विश्लेषण बिजशालामा प्रकाशित भएपछि त्यसको समर्थन गर्ने र विरोध गर्नेहरुको लर्को देखिएको छ ।  सामाजिक सञ्जालमा सेयर लगानीकर्ताहरु उनको अभिव्यक्तिको...

‘नेप्से ७०० विन्दूमा झर्नुपर्छ, सुन्निएर ३२०० पुगेको हो’

1631249464Dipendra-Bahadur-Chhetri.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका एक पूर्व गभर्नरले नेप्से परिसूचक ७०० भन्दा माथि पुग्नु नै अस्वभाविक भएको भन्दै सुन्निएको बजारमा उचालिएर लगानी गर्नेहरुले आत्महत्या गर्नुपर्ने अवस्था आउनसक्ने दाबी गरेका छन् ।  केन्द्रीय बैंकका पूर्व गभर्नर तथा विश्लेषक दीपेन्द्रबहादुर क्षेत्रीले यस्तो दाबी गरेका हुन् ।  ‘अहिलेको बजार भनेको...

अर्थद्वारा भीष्म ढुंगानालाई कडा कारबाही गर्ने संकेत, नीति तथा कार्यक्रम रोकिदियो

16278045601111.jpg
काठमाण्डौ । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्नुअघि नै सो कम्पनीको सेयर गलत ढंगले खरीद गरी नैतिक विचलनको आरोप खेपिरहेका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई अर्थ मन्त्रालयले कडा कारबाही गर्ने संकेत गरेको छ ।  अर्थका अधिकारीहरुले उनको संलग्नता रहेको भनिएको सर्वोत्तम सिमेन्टको सेयरको इन्साइडर...

सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्नलाई निलम्बन गर्न सेबोनका कर्मचारीको माग

16277969441111.jpg
काठमाण्डौ । धितोपत्र बोर्डका कर्मचारीहरुले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा संलग्न बोर्डका अध्यक्ष र संचालकलाई निलम्बनको कारबाही माग गरेका छन् ।  नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आज एक विज्ञप्ति जारी गरी यस्तो माग गरेको हो ।  अध्यक्ष राजबहादुर जिसीले जारी गरेको...

सेबोन अध्यक्ष भन्छन्–‘मार्जिन लोनको सीमा घट्न दिंदैनौं’

1624352863bhisma.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष भीष्मराज ढुंगानाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट सेयर धितो राखेर प्रवाह हुने कर्जाको सीमा घटाउन नदिने गरी लविङ गर्ने बताएका छन्।  बजारमा विभिन्न मिडियाहरु प्रयोग गरेर चलखेल गर्नेहरुले सेयर धितो कर्जाको सीमा ७० प्रतिशतबाट घटाएर ६०  प्रतिशतसम्म ल्याउन लागिएको हल्ला...

बैंकलाई ब्रोकर लाइसेन्समा फेरि हलो अड्काउने काम, सेबोन र नेप्से पत्र–युद्धमा

1624259867sebon-nepse.jpg
काठमाण्डौ । सेयर बजारसँग सम्बद्ध नियामकहरुले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा हलो अड्काएर गोरु चुट्ने नीति अबलम्बन गरेपछि अन्यौल सिर्जना भएको छ ।  बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकरको लाइसेन्स दिने विषय निकै अगाडि बढिरहेको समयमा एकाएक प्रक्रिया नै स्थगनपछिका कयौं महिना अन्यौलमै बितेको छ ।  बजारको नियामक...

सेबोन अध्यक्षलाई नेप्से प्रमुखले भने–‘मैले अपील नगरेको भए बजार ध्वस्त हुन्थ्यो’

1624011089dhungana.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बोर्डको काम गर्ने तरिका गलत भएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् ।  दुई दिनअघि धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बोलाएको छलफलमा सहभागी उनले काम गर्ने तरिका सच्याउन आग्रह गरेका हुन् ।  बोर्डले दोश्रो बजारमा सूचीकृतमध्ये...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध