nepse up

एफपीओ/आइपीओले दुखाएको मन बजारमै फर्कियो, स्थिर हुँदै

1488796520up.jpg
काठमाण्डौ । एफपीओ र आइपीओको पट्यारलाग्दो व्यवस्था र सेयर नपर्ने झञ्झटबाट दिक्क भएका लगानीकर्ताहरुले लगानी बढाउँदा सोमबार पनि बजार बढेको छ ।  एफपीओ र आइपीओमा लाइन बसेर निवेदन दिंदा पनि सेयर नपर्ने र पर्दा समेत थोरै कित्ता मात्र पर्ने भएपछि लामो समयसम्म त्यस्ता निश्कासनमा पैसा फ्रिज राख्नुुभन्दा सेयर बजारमा बुद्धि पुुर्याएर लगानी...

बजारमा उछाल, १२४ कम्पनीमा खुशीको रंग !

1488707041stock.jpg
काठमाण्डौ । गत साताको अन्तिम कारोबार दिनको बजारले दिएको संकेत अनुसार नै यो साताको पहिलो कारोबार दिन बजारले बुर्कुसी मारेको छ । नेप्से परिसूचक २४.९३ अंकले बढेर १३५४.३४ अंकको उचाईमा पुुगेको छ भने कारोबार रकम पनि गत बिहीबारको तुलनामा करिब २० करोडले बढेको छ । यसरी परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर)मा एकसाथ सुधार आउनुुलाई बजारको राम्रो...

बजारको बादल फाट्दा बिमाको चमकधमक !

1488362078bullmarket.jpg
काठमाण्डौ । बुधबार बजारको कालो बादल फाँटेको छ । निरन्तर ओरालो लागेको बजारमा सेयर खरीद गर्ने बढेपछि बजार एकाएक उकालो लागेको हो । नेप्से परिसूचकमा १७.५१ अंकको बढोत्तरी भए पनि कारोबार रकम चाहि घटेको छ ।  बजार हराभरा भएको दिन सबैभन्दा बढी बिमाका लगानीकर्ताको अनुहार उज्यालो देखिएको छ । अधिकांश बिमा कम्पनीको घट्दो मूल्यमा बुधबारको...

1695556604Online-Ad.gif

सस्तोमा सेयर फालाफाल, ७ कम्पनीका लगानीकर्ता मालामाल !

1487498726investment-opportunity.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा उत्साह देखिएको छ । नेप्से परिसूचक २५.५ अंकले वृद्धिसँगै कारोबार रकम पनि बढेर ६६ करोड ६५ लाखको उचाईमा पुुगेको छ । सस्तोमा राम्रा कम्पनीको सेयर खरीद गर्न पाउने अवसरलाई बम्पर अफरको रुपमा स्वीकार गर्दै लगानीकर्ताले छानी छानी सेयर खरीद गरिरहेका छन् ।  बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दै...

टर्नओभरको साथले उकास्यो बजार, डेढदर्जन बढी कम्पनी मालामाल

1487151472bullmarket.jpg
काठमाण्डौ । टर्नओभरको दरिलो साथ पाइरहेको बजारले बुधबार शानदार ढंगले बुर्कुसी मारेको छ । नेप्से परिसूचकमा ३.२८ प्रतिशत अर्थात ४१.८३ अंकको उच्च वृद्धि भएको छ भने कारोबार रकम पनि ५२ करोड माथि पुुगेको छ ।  बजार परिसूचकसँगै कारोबार रकममा पनि यसरी सुधार हुनुलाई आगामी दिनमा बजार केही माथि जानसक्ने संकेतको रुपमा बुुझ्नुुपर्छ ।  विगत केही...

ओइल्याएका लगानीकर्ताको मुहारमा चमक, बिमाको मल्हम, टर्नओभरको साथ

1486978706market-up.jpg
काठमाण्डौ । आइतबार डरलाग्दो गरी घटेको बजार सोमबार कारोबारको अन्तिम समयमा आएर नाटकीय बाउन्स ब्याक भएको छ । विगत केही दिनदेखि इण्डेक्समा अत्यासलाग्दो गिरावट भइरहे पनि बजारलाई कारोबार(टर्नओभर)को दरिलो साथ थियो । यही कारणले समेत बजार सोमबार बाउन्स ब्याक भएर लगानीकर्तामा उत्साहको सञ्चार भर्दै बन्द भएको हो ।  सोमबार बजार परिसूचक(नेप्से...

बजारमा नाटकीय बाउन्स ब्याक, सानालाई डूबाउने यस्तो खेल !

1485855784bullmarket.jpg
काठमाण्डौ । अघिल्लो दिन निराशाको कालो बादल छाएको बजारमा मंगलबार नाटकीय बाउन्स ब्याक भएको छ । बजारलाई घटाएर एउटा विन्दूमा पुर्याई चलखेल गर्नेहरुको समूह सक्रिय रहेको आशंका भइरहेको बेला बजारलाई अस्वभाविक रुपमा घटाउने र सस्तोमा सेयर कुम्ल्याउने खेल सुरु भएको संकेत देखिएको हो । केही दिनदेखि बजारको प्रकृति हेर्दा संगठित गिरोहले बजार घटाएर...

नअत्तालिनू ! नजानिँदो गरी सुध्रदैछ बजार

1485077607market-up.jpg
काठमाण्डौ । भएको पैसा जति एफपीओ र आइपीओमा फ्रिज भएर अड्किएको अवस्थामा पनि यत्रो कारोबार ? पछिल्लो समय सेयर बजारको दैनिक कारोबार रकमलाई हेर्दा धेरैले सोध्ने आश्चर्यमिश्रित प्रश्न हो यो । यसको अर्थ स्पष्ट छ, पैसा नभएको अवस्थामा समेत अनेक जोडजाम गरी मानिसहरु सेयर खरीद गरिरहेका छन् । यसलाई अझ परिस्कृत भाषामा भन्दा सेयर बजारमा नजानिँदो सुधार...

बजारमा तीव्र चलखेल, ठालूको सिण्डिकेट, सानाको हरिबिजोग !

1483967443confusion.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र बोर्ड र केही सेयर दलालहरुको मिलेमतोमा लगानीकर्ताको आन्दोलनपछि तीव्र बनेको बजारको चलखेलले अनौठो परिणाम देखाउन थालेको छ ।  बजारमा खुलेआम चलखेल भएर निश्चित समूहले मनपरी गर्दा समेत नियामकहरु चूपचाप बसेका छन् । आन्दोलन गरेर बजारलाई सुधार गर्छौ भन्ने सेयर लगानीकर्ता संघका पदाधिकारी समेत...

होशियार, बजारमा फेरि देखियो अशुभ संकेत !

1483349717Confused-market.jpg
काठमाण्डौ । लगानीकर्ताहरुको आन्दोलन र त्यसपछि नियामक निकायहरुको सकारात्मक पहलपछि उत्साह फर्किएको बजारमा साताको दोश्रो कारोबार दिन सोमबार फेरि अशुुभ संकेत देखिएको छ ।  बजारमा नेप्से परिसूचक बढे पनि कारोबार रकम चाहि घटेपछि यसले आगामी दिनमा बजार फेरि घट्ने हो कि भन्ने आशंका पैदा गरिदिएको हो । बजारको उतारचढाव र विगत केही समयदेखिको...

नयाँवर्षलाई बजारको न्यानो स्वागत, टेलिकमले फर्कायो उत्साह

1483265516nepse.jpg
काठमाण्डौ । अंग्रेजी नयाँ वर्षलाई पूूँजीबजारले न्यानो स्वागत गरेको छ । नयाँ वर्षको पहिलो दिन तथा साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक २२.३४ अंकले बढी १४६५.७२ अंकको उचाईमा पुुगेको हो ।  गत साताको अन्तिम दुुई कारोबार दिनदेखि सुधारको बाटोमा हिँडेको बजारबाट आशावादी देखिएका लगानीकर्तामा उत्साह र जाँगर फर्किएको आइतबारको...

नियामकको प्रतिबद्धताले बजारमा उत्साह, पैसा छापे बिमा कम्पनीले

1483005570bullmarket.jpg
काठमाण्डौ । पूँजीबजारमा अनलाइन सिस्टमको विकासका लागि भएको प्रयासमा मुद्धा परेर आएको अवरोध अदालतले फुकाएपछि र लगानीकर्ताले उठाएका मागहरुलाई सम्बोधन गर्ने नियामक निकायका अधिकारीहरुले सार्वजनिक प्रतिबद्धता व्यक्त गरेसँगै पलाएको आशाका कारण साताको अन्तिम बिहीबार बजार हराभरा भएको छ ।  बिहीबार बजार परिसूचक ३०.२३ अंकले बाउन्स ब्याक...

बजारको नाटकीय 'बाउन्स ब्याक', आन्दोलन तुहाउने 'ललीपप' !

1482918964market.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुको आन्दोलनको सुरुवातकै दिन बजार नाटकीय रुपमा हराभरा भएको छ । सयौ लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्ज प्रांगणमा धर्ना, कोणसभा गरी सम्बद्ध अधिकारीलाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुुझाएको दिन नै बजारमा हरियाली छाएको हो।  ''बजारको गैरकानूनी चलखेल, सिण्डिकेट र कार्टेलिंग रोक्न लगानीकर्ता आन्दोलनमा...

अन्तिम कारोबार दिन झिनो राहात, सहज छैनन् आगामी दिन

1482400496Confused-and-Puzzled.jpg
काठमाण्डौ । उच्च अंकको पहिरोको सामना गरिरहेको बजारमा साताको अन्तिम कारोबार दिन थोरै भए पनि राहात मिलेको छ ।  बजार परिसूचक ४.७८ अंकले बढेसँगै कारोबार रकम पनि करिब २ करोडले वृद्धि भएको छ । साताको अन्तिम दिनको कारोबारमा सामान्य राहात देखिए पनि आगामी दिनमा बजार सहजै बाउन्स ब्याक हुने अवस्था भने छैन ।  बिहीबार नेप्से परिसूचक १४७५.४१ अंकमा...

केही दिन बजार बढ्नसक्ने देखियो संकेत, अर्थतन्त्रमा सुधारको प्रभाव

1482054968market-up.jpg
काठमाण्डौ । पूँजीबजार झिनो अंकले बढे पनि कारोबार रकममा भने राम्रो सुधार भएको छ । बजार परिसूचक १.२९ अंकले बढे पनि साताको पहिलो कारोबार दिन आइतबार १३३ कम्पनीका २९ लाख २६ हजार ५ सय ५० कित्ता सेयर ६२ करोड २० लाखमा किनबेच भएको हो ।  बजार विश्लेषकहरुले साताको पहिलो दिन झिनो अंकले परिसूचक बढे पनि कारोबार रकममा देखिएको सुधारले आगामी दिनमा बजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध