nepse up

फर्कियो बजारको रंग, चम्किए विकास बैंक !

1481794745BULLMARKET.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १३.९९ अंकले वृद्धि भए पनि कारोबार रकममा भने खासै बढोत्तरी भएन । हराभरा बजारमा वाणिज्य बैंक र बिमा समूहले धेरै कारोबार गरे पनि कमाउनेमा विकास बैंक र माइक्रो फाइनान्स अगाडि देखिए ।  नेप्से परिसूचक १५३०.०७ अंकमा पुुग्यो भने ४९ करोड ३९ लाखको सेयर कारोबार भयो । बुधबार ४८ करोड ६१ लाख...

मंगलबारको कारोबारले दियो भविष्यमा बजार उक्लिने यस्तो संकेत

1481018586market-up.jpg
काठमाण्डौ । घट्दो बजारमा मंगलबार क्रमभंग भएको छ । दिनहुँजसो उच्च अंकको साथ घटिरहेको बजारमा मंगलबार भने १० अंकको हाराहारीमा बढोत्तरी भएको हो ।  नेप्से परिसूचक १५५४.५१ अंकको उचाईमा पुुगेको छ भने परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार हुनुुलाई विश्लेषकहरुले आगामी दिनमा बजार...

उच्च खरीद चापले सेयर बजारमा उछाल, विकास बैंक र लघुवित्तका लगानीकर्ता मालामाल

1480503519bull.jpg
काठमाण्डौ । राम्रा कम्पनीको सेयरमा उच्च खरीद चाप देखिन थालेपछि सोमबार कारोबार समयको उतराद्र्धबाट बढ्न थालेको नेप्से परिसूचकमा बुधबार उछाल देखिएको छ ।  केही दिनअघिसम्म बिक्रीको उच्च चापले अस्तव्यस्त बनेको बजारमा खरीदको अधिक चाप परेसँगै उछाल आई लगानीकर्ताहरु मालामाल भएका छन् । कारोबारको हिसाबले वाणिज्य बैंक र बिमा समूह अगाडि देखिए...

1695556604Online-Ad.gif

हराभरा भो नेप्से, विकास बैंक र लघुवित्तले पैसा छापे

1480413126bullish.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन र दोश्रो दिनको पूर्वाद्र्धमा तीनवटा सर्किट ब्रेकरको सामना गरेको निरश पूँजी बजार मंगलबार हराभरा भएको छ ।  हराभरा बजारमा बैंक, बिमा र जलविद्युत कम्पनीले कारोबारमा छलाङ मारे पनि कमाउनेमा चाहि विकास बैंक र माइक्रो फाइनान्सका लगानीकर्ता अगाडि देखिए ।  निरन्तर घट्दो बजारमा मंगलबार ४३.५२ प्रतिशतको...

बजारमा यूटर्न, निराश लगानीकर्तामा उत्साहको संचार

1479721406market-up.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार खरीद चाप उच्च रही तीव्र गतिको गिरावटका कारण सर्किट ब्रेकर नै लगाउनु परेको बजारमा सोमबार यूटर्न भएको छ ।  ५८.४६ अंकको विशाल पहिरो भोगेको बजारको विषयमा अन्यौल र अझ घट्ने त्रास रहेकै बेला सोमबार यूटर्न भई ६.६७ अंकले वृद्धि भएको हो ।  ठूलो अंकले घटेर आइतबार १६ सय तल झरेको बजार सोमबार पुनः १६०६.२९...

घट्दो बजारमा पलायो आशा, आगामी सातादेखि बजार सुध्रने प्रक्षेपण

1478770816bull.jpg
काठमाण्डौ । तिहार र छैठको विदापछि दिनहुँजसो पहिरो गइरहेको पूँजीबजार साताको अन्तिम कारोबार दिन झिनो अंकको बढोत्तरीसँगै बन्द भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ०.३१ अंकले वृद्धि भई १६९७.१७ कायम भएको हो । तीनवटा समूहको परिसूचकमा झिनो बढोत्तरी भए पनि बाँकी समूहमा भने बिहीबार पनि रातो नै पोतियो ।  बजारमा १ सय २९ कम्पनीका १० लाख...

तिहारअघि नै लक्ष्मी भित्र्याए चार कम्पनीले

1477567627nepse-up.jpg
काठमाण्डौ । लक्ष्मीको विशेष पूजा अर्चना गरिने तिहारअघि पूँजीबजार पनि लक्ष्मीका पूजकहरुलाई उत्साहित बनाउँदै बन्द भएको छ ।  दशैंपछि चाडपर्वको ह्यांगओभरका कारण अधिकांश कारोबार दिन घटेको बजार बुधबार झिनो अंकले बढेकोमा बिहीबार ६.२५ अंकले वृद्धि भई बन्द भएको हो ।  तिहारअघिको अन्तिम कारोबार दिन बिहीबार चार कम्पनीले लक्ष्मी(पैसा)...

वाणिज्य बैंकका लगानीकर्ताको दिन फिरेकै हुन् ?

1475660840commercial-bankof-nepal.png
काठमाण्डौ । पूँजीबजारमा पछिल्लो समय वाणिज्य बैंकका लगानीकर्ताहरु मालामाल बनिरहेका छन् । अघिल्लो सातासम्म घट्ने क्रममा रहेको बजारमा समेत निराशाजनक नरहेको वाणिज्य बैंकहरुको कारोबार र लगानीकर्ताको आकर्षण यो साताको पहिलो कारोबार दिनदेखि झनै बढ्यो । लगानीकर्ताहरुको यही आकर्षणका कारण वाणिज्य बैंकहरु एकाएक चम्किन थालेका छन् ।...

कारोबारमा लामो समयको निलम्बन फुकुवा भएका कम्पनीले उचाले बजार

1475489643bulllarge.jpg
काठमाण्डौ । लामो समयसम्म मर्जर र एक्वीजिसनमा रहेका कारण सेयर कारोबार निलम्बनमा परेका कम्पनीहरुमा आकर्षण बढेसँगै सोमबार पूँजीबजार हराभरा भएको छ ।  लामो समयसम्म कारोबार निलम्बन भई हालसालैदेखि फुकुवा पाएका कम्पनीहरुमा लगानीकर्ता थुप्रिएका हुन् ।  लगानीकर्ताहरुको सेयरमा परेको खरीदको चापका कारण सोमबार सेयर बजार परिसूचक १६.६२ अंकले...

वाणिज्य बैंक र बिमामा लगानीकर्ताको थुप्रो

1475403344market-up.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार वाणिज्य बैंक र बिमामा लगानीकर्ता थुप्रिएका छन् । यी दुई समूहमा बढेको अचाक्ली आकर्षणले समग्र पूँजीबजार परिसूचक(नेप्से) दोहोरो अंकले उक्लिएको छ भने कारोबार रकम पनि बढेको छ ।  विश्लेषकहरुले बजारमा खरीदको चाप बढ्दै गएको आइतबारको बुलिस बजारले देखाएको दाबी गरेका छन् । उनीहरुले असोज मसान्तमा...

नेप्सेमा यूटर्न, कारोबार रकम अर्बमाथि

1474882447bull.jpg
काठमाण्डौ । साताको पहिलो दिन पहिरो गएको पूँजीबजार सोमबार भने यूटर्न भई दोहोरो अंकको बढोत्तरीको रफ्तारमा कुदेको छ ।  अघिल्लो साता सबै कारोबार दिन र आइतबार समेत बजार परिसूचक ओरालो लागेको थियो । लगातारको ओरालो यात्रा सोमबार क्रमभंग भई दोहोरो अंकको वृद्धि हासिल गर्दै माथि कुदेको हो । सबै समूहको सूचक बढ्दा बजारमा हरियो रंगको उमङ्ग छाएको छ...

धमाधम लाभांश आउन थालेपछि पूँजीबजार हराभरा, बित्तीय संस्थाको दबदबा, धेरै गुमाउनेमा बिमाका लगानीकर्ता अगाडि

1472550133nepse-green.png
काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट बैंक तथा बित्तीय संस्थाले धमाधम लाभांश घोषणा गरेपछि त्यसको प्रभावले पूँजीबजार हराभरा बन्न थालेको छ ।  चुक्तापूँजी बढाउने चटारोका कारण बैंक तथा बित्तीय संस्थाहरुले नाफाबाट बोनस सेयर, हकप्रद र नगद लाभांश समेत घोषणा गर्न थालेपछि लगानीकर्ताहरु यस्ता कम्पनीको सेयर खरीद गर्न लोभिएका हुन् । यही...

बिमा र बित्तीय संस्थाका लगानीकर्ता मालामाल, बोनस र हकप्रदको आशाले बजार अझै बढ्नसक्ने

1472463456market-up.jpg
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार बित्तीय संस्था र बिमा कम्पनीका लगानीकर्ताले कुस्त कमाएका छन् ।  केहीले झै अन्य बिमा कम्पनीले पनि हकप्रद वा बोनस सेयर ल्याउने आशाका कारण यो समूहमा लगानीकर्ता झुम्मिएका छन् । आर्थिक वर्ष २०७२ ७३ को नाफाबाट लाभांश वितरणको तयारीमा रहेका कारण वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीहरुमा समेत...

हराभरा भो पूँजीबजार, कुस्त कमाए बिमाका लगानीकर्ताले

1472031790stock-market-boom.jpg
काठमाण्डौ । लगातार ओरालो लागेको पूँजीबजार बुधबार हराभरा भएको छ । बिमा कम्पनीतर्फ लगानीकर्ता थुप्रिएपछि सोही समूहले बजार कब्जा गर्यो । अन्य समूह परिसूचकमा पनि हरियो पोतियो, तर बिमाका लगानीकर्ताले बुधबार कुस्त कमाए ।  बजार परिसूचक करिब ३ प्रतिशत अर्थात ४८.७६ अंकले वृद्धि भई १७३०.६२ अंकको उचाईमा फर्किएको हो ।  बुधबार सबैभन्दा धेरै...

भदौलाई पूँजीबजारको ग्रिन सिग्नल, थोरै कारोबार हुँदा पनि नेप्सेमा दोहोरो अंकको वृद्धि

1471426692nepse-up.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्था तथा अन्य कम्पनीमध्ये अधिकांशले पछिल्लो आर्थिक वर्षको वासलात नयाँ आबको साउन महिनाभित्रमा सार्वजनिक गरिसक्छन । केही छुटेकाहरुले मात्र भदौमा आफ्नो चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्छन । गत आर्थिक वर्षमा अधिकांश बैंक तथा बित्तीय संस्था र अन्य कम्पनीहरुले उच्च नाफासहितको वासलात सार्वजनिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध