nepse up

इण्डेक्स र टर्नओभर एकसाथ बढ्यो, शुभ संकेत !

1495534453market-up.jpg
काठमाण्डौ । सोमबारको निरश बजारले एकाएक फड्को मारेपछि मंगलबार हरियाली छाएको छ । नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ भने कारोबार रकमले पनि फड्को मारेको छ ।  नेप्से परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) समानान्तर ढंगले बढ्न थाल्नुु बजारका लागि सुखद संकेत हो । तर, यो क्रम केही दिनसम्म लगातार देखिए बजारमा उछाल आउने संभावना हुने...

आशा र आशंकामिश्रित बजार आगामी साता के होला ?

1494511285Confused-markets.jpg
काठमाण्डौ । चुनावी सरगर्मीले देश तातेको बेला बजारलाई पनि बिस्तारै गति लिने छाट देखाएको छ । तथापि, सर्ट टर्म कारोबारी(छोटो समयका लागि कारोबार गर्ने व्यक्ति)ले प्रोफिट बुक गर्दै बिक्रीको चाप समेत बढाएपछि बजारमा कारोबार रकम समेत बढेको छ । नेप्से परिसूचकमा सामान्य बढोत्तरी हुँदा कारोबार रकम चाहि निकै धेरै बढ्नुुलाई बजारमा क्रेताको मात्र...

यसकारण बढ्यो बजार, भविष्यका लागि राम्रो संकेत

1494331911bull.jpg
काठमाण्डौ । गिरावट र धेरै लामो समयसम्म स्थिर देखिएको बजार मंगलबार १३.५१ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक(इण्डेक्स)सँगै कारोबार(टर्नओभर) पनि वृद्धि भएको छ । इण्डेक्स र टर्नओभर समानान्तर ढंगले बढ्नुलाई विश्लेषकहरुले बजारमा क्रय शक्ति बढेको मान्ने गर्छन । मंगलबारको बजारलाई पनि यही रुपमा लिने हो भने आगामी दिनका लागि यो कारोबार राम्रो...

1695556604Online-Ad.gif

बजार बढ्ने देखिएन छाट, कारोबारमा पहिरो

1494243793wait-n-see.jpg
काठमाण्डौ । चुनावको मुखमा समेत अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा बस्दा साताको दोश्रो कारोबार दिन सोमबार पनि बजारले गति लिन सकेन । बजार ८.३२ अंकले बढेर १६३७.३० अंकको उचाईमा पुुगे पनि कारोबार रकम घटेर ५७ करोडको झरेको छ ।  नेप्से परिसूूचक(इण्डेक्स)मा भएको सामान्य प्रगति, तर अर्कोतर्फ कारोबारमा आएको निकै डरलाग्दो गिरावटले...

राजनीतिक उल्लासले किन छोएन बजारलाई ?

1493804714Confusedinvestor.jpg
काठमाण्डौ । तीनवटा निर्वाचन क्षेत्रको स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता भइसक्दा समेत लगानीकर्ता भने अझै विश्वस्त हुन नसकेका देखिएको छ । राजनीतिक दलहरु निर्वाचनको महासंग्राममा लागिसक्दा समेत लगानीकर्ताहरु भने अन्यौलकै भूमरिमा रुमल्लिदा बुधबार नेप्से परिसूचक ४.०५ अंकले मात्र वृद्धि भएको छ । परिसूचक १६६२.३८ अंकको उचाईमा पुगेको छ...

बजारमा ‘जसो–जसो बाहुन बाजे, उसो–उसो स्वाहा’ प्रवृति हाबी !

1493718516stock-market.jpg
काठमाण्डौ । जसो जसो बाहुनबाजे, उसो उसो स्वाहा भनेजस्तो सेयर बजार पछिल्लो समय जता जता राजनीति उतै उतै दौडन थालेको छ । राजनीतिमा कालो बादल मडारिएपछि अप्रत्यासित रुपमा घट्ने बजार राजनीतिमा सुधारको संकेत देखिएपछि बढ्न थाल्छ । बजारमा देखिने सधैंको यही प्रवृति मंगलबार पनि दोहोरियो । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा स्थानीय निर्वाचनका...

बजारमा उछाल आउने संकेत, यस्तो छ कारण !

1493287387bull-02-2.jpg
काठमाण्डौ । आगामी सातादेखि बजार बढ्ने संकेत देखिएको छ । बजारमा झिनो अंकको वृद्धि भए पनि सेयर खरीदको चाप बढेपछि आगामी सातादेखि बजारमा केही सुधार आउने संकेत देखिएको हो । केही दिनदेखि स्थिर बनिरहेको बजारमा बुधबार झिनो  अंकको गिरावट देखिएको थियो । साताको अन्तिम कारोबार दिन चाहि कारोबारमा समेत वृद्धि भएको छ भने परिसुचकमा ०.३२ अंकले वृद्धि...

मार्केट अपडेट : बिमा समूहमा उछाल

1491114332bullmarket.jpg
काठमाण्डौ । बिमा कम्पनीहरुको चुक्तापूँजीमा चारगुणासम्मको वृद्धि गर्न बिमा समितिले निर्देशन दिएपछिको पहिलो कारोबार दिन बजारमा बिमा समूहको सूचकमा उछाल आएको छ ।  कारोबार सुरु भएको एकघण्टापछि बिमा समूहको सूचकमा ८.४ प्रतिशतको उछाल आइसकेको छ । यो १२ः०२ को अपडेट हो । यो खबर तयार पार्दासम्म धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ स्थान बिमा...

यी हुन् सुस्ताएको बजारमा पैसा छाप्ने ८ कम्पनी

1490265910happyinvestor.jpg
काठमाण्डौ । बजार परिसूचक र कारोबार रकमतर्फ केही सुस्त प्रदर्शन गर्दै यो साताको अन्तिम दिनको बजार बन्द भएको छ । बिहीबार एक्कासी घटेको कारोबार र झिनो अंकले बढेको परिसूचकले कतै अर्को सातादेखि बजार घट्ने त होइन भन्ने आशंका लगानीकर्तामा उब्जाइदिएको छ । हरियाली छाएका समूहहरुतर्फको वृद्धि समेत उत्साहजनक रहेन ।  बजारमा ठूला(संस्थागत)...

बिमाको चुक्तापूँजी २ अर्ब पुग्ने हल्लाले बजारमा उछाल

1490004827bullmarket.jpg
काठमाण्डौ । बिमा कम्पनीको चुक्तापूँजी चाँडै बढ्ने र त्यसको तयारी भइरहेको हल्लाका कारण सोमबार बजारले छलाङ मारेको छ ।  नयाँ बिमा ऐनमा बिमा कम्पनीको चुक्तापूँजी २ अर्ब हुने व्यवस्था हुने र यो व्यवस्थासँगै अहिले बजारमा अस्तित्वमा रहेका बिमा कम्पनीहरुले समेत पूँजी बढाउनुपर्ने भएकोले उज्वल भविष्य देखेका लगानीकर्ताहरु बिमातर्फ आकर्षित...

सेयर खरीदमा ओइरिए लगानीकर्ता, चम्किए बिमा कम्पनी

1489917870bull-market-11.jpg
काठमाण्डौ । एफपीओमा मरिहत्ते गर्नुभन्दा दोश्रो बजारमा लगानी गर्नु नै उत्तम देखेका लगानीकर्ताहरु सलबलाउँदा साताको पहिलो कारोबार दिन बजारमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन बुर्कुसी मारेको बजारमा बिमा कम्पनीहरु मालामाल भए । बिमा कम्पनीहरुको चमकधमकअगाडि अन्य कम्पनीको प्रगति छायाँमा पर्यो ।   नेप्से परिसूचक २४.८५ अंकले वृद्धि भई...

बजार स्थिर, लगानीकर्ताको मन चाहि अस्थिर !

1489658448stable.jpg
काठमाण्डौ । पछिल्लो दुुईसाता बजार स्थिर बनेको छ । नेपालको सेयर बजारमा १० अंकसम्मको घटबढलाई सामान्य मानिन्छ । यो हिसाबले हेर्दा बजारमा ठूलो पहिरो गएन । यो साताको अन्तिम कारोबार दिन समेत झिनो अंकले नेप्से बढे पनि कारोबार रकम चाहि अघिल्लो दिनको भन्दा १७ करोड बढी हुँदा आगामी साता समेत बजार माथि जाने संकेत देखिएको अनुुभवी ब्रोकर बत...

स्ट्याण्डर्ड चार्टर्डको कमजोर प्रदर्शनले बजारलाई फाइदा, सबै समूहमा हरियाली

1489570629up.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्डको एफपीओले सोचेभन्दा खराब प्रदर्शन गरेको खबरको प्रभावले बुधबार दोश्रो बजारमा सेयर खरीदको चाप ह्वात्तै बढेको छ । यो बैंकको एफपीओमा लगानी गर्नुभन्दा दोश्रो बजारमा राम्रो कम्पनीको सेयर खरीद गर्नु उचित ठानेका लगानीकर्ताहरु सक्रिय बन्दा बजार बजार परिसूचक ९.०४ अंकले बढेको छ भने सबै समूहमा हरियाली छाएको छ...

स्ट्याण्डर्ड चार्टर्डको हावाले छोए मंगलबारदेखि बजार घट्ने !

1489398262risk.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक एक अंकले बढे पनि बजार हराभरा भएको छ । कारोबार रकम चाहि अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा करिब १६ करोड घटेको छ ।  सोमबार बजारमा सेयर खरीदको चापमा सामान्य वृद्धि देखिएको छ । तर मंगलबारदेखि भने बजार के हुने भन्ने अन्यौल धेरै लगानीकर्तामा व्याप्त छ । मंगलबारदेखि मार्केट...

आगामी बजारको भविष्य लगानीकर्ताको हातमा, एफपीओमा फस्ने कि दोश्रो बजार रोज्ने ?

1489052233Confused-markets.jpg
काठमाण्डौ । नेपाल लाइफ र फरवार्ड माइक्रो फाइनान्सको एफपीओ/आइपीओमा फ्रिज भएको पैसा फिर्ता हुन थालेपछि यसले बजारमा सकारात्मक तरंग ल्याएको छ । लगानीकर्ताको रित्तो गोजी भरिन थालेपछि त्यसले बजारमा जति सकारात्मक प्रभाव पार्यो, विभिन्न कम्पनीको बोनस र हकप्रदको प्रभाव समेत कम महत्वपूर्ण रहेन । यस्ता केही सकारात्मक संयोगले साताको अन्तिम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध