nic asia laghubitta

सन्तोष राठी बने एनआइसी एशिया लघुवित्तको अध्यक्ष

1676887331111.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सन्तोषकुमार राठी चयन भएका छन् ।  यो लघुवित्तको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको फागुन ५ गते बसेको सञ्चालक समितिको ५९० औँ बैठकले सन्तोषकुमार राठी र दिनेश भारीलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाउने निर्णय भएको थियो ।...

एनआइसी एशिया लघुवित्तका कारण टिएमएसमा ट्राफिक जाम

161717794911111.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस)मा समस्या आउँदा आज एकघण्टाभन्दा बढी समय लगानीकर्ता कारोबार गर्नबाट बञ्चित भए । आज फेरि टिएमएसमा के समस्या भएको थियो त ? नेप्सेस्थित स्रोतकाअनुसार एनआइसी एशिया लघुवित्तको कारोबारका कारण आज टिएमएसमा समस्या आएको हो ।  एनआइसी एशिया लघुवित्तको सेयरमा एउटै...

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तका बीच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर,पुसबाट एकीकृत कारोबार

1597579773nic.jpeg
काठमाण्डौ । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने- गाभिने (मर्जर) सम्बन्धी ...

1695556604Online-Ad.gif

एनआइसी एशिया र स्वदेशी लघुवित्तबीच मर्जर हुने

1597555371merger.jpg
काठमाण्डौ । एनआइसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएको छ ।  यी दुई संस्थाले आइतबार आपसमा गाभ्ने गाभिने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।  स्वदेशी लघुवित्त हाल सुनसरीको इटहरी ९ मा केन्द्रीय कार्यालय रही विभिन्न जिल्लामा सेवा दिइरहेको लघुवित्त संस्था हो भने एनआइसी एशिया लघुवित्त...

एनआईसी एसिया लघुवित्तमा उछाल कायमै, आज पनि ३० मिनेटभित्रै लाग्यो पोजेटिभ सर्किट

1594706703NIC-ASIA.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा कोरोबारमा आएको तेस्रो दिन मंगलबार पनि एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा उछाल आएर पोजेटिभ सर्किट लागेको छ।  योसँगै यो कम्पनीको सेयरमूल्यमा लगातार तीन दिनदेखि पोजेटिभ सर्किट लागेको छ। आज पनि यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरी भयो र पोजेटिभ सर्किट लाग्यो। आज...

एनआईसी एसिया लघुवित्तमा उछाल, १० मिनेटभित्रै लाग्यो पोजेटिभ सर्किट

1594618333NIC-ASIA.jpg
काठमाण्डौ। आज बजारमा कारोबार खुलेको १० मिनेटभित्रै एनआईसी एसिया लघुवित्तको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको उछाल आएपछि पोजेटिभ सर्किट लागेको हो। यो बढोत्तरीसँगै कम्पनीको सेयर प्रतिकित्ता ४० रुपैयाँ बढेर ४४० रुपैयाँको उचाइमा पुगेको छ।  उता मार्केट डेप्थमा यो कम्पनीको खरिदचापमात्र देखिएको...

कारोबारको पहिलो दिनै एनआईसी एसिया लघुवित्तमा उछाल, लाग्यो पोजेटिभ सर्किट

1594273683NIC-ASIA.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज बिहीबारदेखि कारोबार सुरु गरेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा बजार खुलेको २० मिनेटमै पोजेटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरमूल्यमा ९.९७ प्रतिशत वृद्धि हुँदै पोजेटिभ सर्किट लागेको हो। योसँगै कम्पनीको सेयर प्रतिकित्ता ३३ रुपैयाँ बढेर ३६४ रुपैयाँ पुगेको छ। यो कम्पनीको सेयर...

एनआईसी एसिया लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1594195024NEPSE.jpg
काठमाण्डौ । गत असारको दोस्रो साता आईपीओ निष्कासन तथा बिक्री गरेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भोलि बिहीबारदेखि धितोपत्र दोस्रो बजारमा आउने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार यो लघुवित्तको आईपीओ सूचीकृत भएसँगै अब भोलि बिहीबारबाट सेयर कारोबार आउने भएको हो। सेयर कारोबारका लागि नेप्सेले यो...

एनआइसी एशिया लघुवित्तको आइपीओ बाँडफाँड, कसले कति पाए ?

1593835013rauniyar.jpg
काठमाण्डौ । एनआइसी एशिया लघुवित्तको आइपीओ बाँडफाँड गरिएको छ ।  निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले एक कार्यक्रमको आयोजना गरी आइपीओ बाँडफाँड गरेको हो ।  लघुवित्त क्षेत्रकै सबैभन्दा ठूलो आकारको आइपीओमा रितपूर्वक आवेदन दिने सबैले १० कित्ताको दरले सेयर हात पारेका छन् ।  थप ४६ हजार ५७९ जना लगानीकर्ताले गोलाप्रथाको...

एनआइसी एशिया लघुवित्तको आइपीओ भोलि नै बाँडफाँड हुने, कसले कति पाउँदैछन् ?

1593778802nica-micro.jpg
काठमाण्डौ । लघुवित्त कम्पनीमध्येकै ठूलो एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आईपीओ शनिवार बिहान बाँडफाँड हुने भएको छ ।  निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले डिजिटल पद्धतिबाट आइपीओको बाँडफाँड गरिने प्रष्ट्याएको हो । यसअघि आइतबार बाँडफाँड गर्ने तयारी भए पनि साधना लघुवित्तको आइपीओका कारण सिडिएससीको सिस्टममा भार पर्ने...

एनआइसी एसिया लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

1593313958NIC.png
काठमाण्डौ । लघुवित्त कम्पनीमध्येकै ठूलो एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज आइतबार अन्तिम अवसर रहेको छ। कम्पनीले गत असार १० गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ५५ हजार कित्ता आईपीओ निश्कासन गरेको थियो। जसमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने...

एनआइसी एसिया लघुवित्तको आईपीओमा मागभन्दा ३.६ गुणा बढी आवेदन

1593168912NIC.png
काठमाण्डौ। लघुवित्त कम्पनीमध्येकै ठूलो एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आईपीओमा तेस्रो दिन शुक्रबारसम्म मागभन्दा ३.६ गुुणा बढी कित्ताका लागि आवेदन परेको छ। आईपीओ निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आईपीओ निश्कासनको आज दिउँसो साढे ३ बजेसम्म २ लाख ९० हजार आवेदनबाट करिब १६ करोड २७ लाख कित्ता खरिदका लागि...

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपीओमा अचाक्ली आकर्षण,कति पर्यो आवेदन?

1593089049nic.png
काठमाण्डौ । लघुवित्त कम्पनीमध्येकै ठूलो एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपीओमा दोस्रो दिन नै मागभन्दा ३ गुुणा बढी कित्ताका लागि आवेदन परेको छ ।  आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइपीओ निश्कासन भएको दोस्रो दिन बिहीबार १ लाख ९९ हजार आवेदनबाट १ करोड १२ लाख  कित्ता खरिदका लागि आवेदन परेको हो ।  यो...

एनआइसी एशिया लघुवित्तको आइपीओमा आकर्षण, पहिलो दिन नै ओभरसब्स्क्राइब्ड

1593003696subs.png
काठमाण्डौ । लघुवित्त कम्पनीमध्येकै ठूलो एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपीओमा पहिलो दिन नै मागभन्दा बढी कित्ताका लागि आवेदन परेको छ ।  आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइपीओ निश्कासन भएको पहिलो दिन बुधबार ७५ हजार आवेदनबाट ४४ लाख ५० हजार कित्ता खरीदका लागि आवेदन परेको हो ।  यो कम्पनीले...

लघुवित्तमध्येकै ठूलो आईपीओ आजबाट बिक्री खुला

1592965418IPO.jpeg
काठमाण्डौ । दोस्रो बजारमा महँगो मूल्यमा सेयर खरिदबिक्री हुने एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. ४७ करोड ५५ लाख रुपैयाँबराबरको आईपीओ आज बुधबार (असार १० गते) बाट बिक्री खुला गरिएको छ। यो लघुवित्तमध्येकै ठूलो आईपीओ पनि हो। करिब ३ महिनाअघि धितोपत्र बोर्डबाट निष्कासनको स्वीकृति पाएसँगै एनआइसी एशिया बैंक लिमिटेडको सहायक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध