NMB Bank Limited

एनएमबी र ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार असोज ११ गतेबाट

1569302654NMBLOGO.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकले असोज ११ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । एकीकृत कारोबार एनएमबी बैंककै नाममा सुरु हुनेछ । एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट असोज १ गते अन्तिम स्वीकृति प्राप्त गरेको थियो । त्यस्तै कम्पनी रजिस्ट्रारको कार्यालयबाट असोज ५ गते एनएमबी बैंकले...

एनएमबि र डीकेसी बीच सहकार्य हुने, जापानमा रोजगारीको अवसर

1567939598nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले जापान र नेपालमा रहने नेपाली समुदायको बैंकिङ आवश्यकतालाई सहजीकरण गर्ने उद्देश्यले जापानको दाइ–इची कङ्ग्यो क्रेडिट कोअपरेटिभ (Dai-ichi Kangyo Credit Cooperative)  (डीकेसी) सँग सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।  केडिसीले एनएमबिको सिफारिसमा नेपाली नागरिकहरुलाई जापानमा रोजगारी तथा कर्जा उपलब्ध गराउने यस सम्झौतापत्रको मुख्य...

एनएमबी बैंकले १३%सम्म लाभांश बाँड्नसक्ने, खुद नाफा २४.६४%ले वृद्धि, रिजर्बमा ४२.०७%को छलाङ

1565920802NMB.jpg
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १३ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब २७ करोड ४७ लाख रुपैयाँ बढी वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ अर्ब ८५ करोड रुपैयाँमा थियो ।...

1695556604Online-Ad.gif

अन्ततः १००ः७६ को अनुपातमै ओम एनएमबीमा गाभिने भो

1565713180nmb.jpg
काठमाण्डौ । एनएमवि बैंक लिमिटेडको साउन २८ गते मंगलबार सम्पन्न विशेष साधारणसभामा एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एकआपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रस्ताव पारित भएको छ ।  मुलुकको समग्र बैंकिङ्ग तथा वित्तीय प्रणालीको सम्बद्र्धन गरी सोप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, मुलुकको बैंकिङ्ग तथा वित्तीय...

ओम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिन एनएमबी बैंकले डाक्यो विशेष साधारणसभा

1564286045images.png
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमिटेडसँग मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्न एनएमबी बैंक लिमिटेडले साउन २८ गते विशेष साधारणसभा डाकेको छ ।  विशेष साधारणसभामा विशेष प्रस्तावका रुपमा पेस हुने एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदन...

एनएमबी बैंकद्वारा नयाँ कर्पोरेट अभियानको सुरुवात

1563799501nmb.jpg
काठमाण्डौ । एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणासहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । बैंकले दिगोपन र मूल्यमा आधारित बैंकिङका लागि आफ्ना मूल्यमान्यतालाई प्रस्तुत गर्ने प्राथमिकताका क्षेत्रहरूमा जोड दिँदै आफूलाई फरक बैंकको रूपमा प्रस्तुत गर्दै आएको छ ।  ‘हामी देख्छौं अपार संभावना’को अवधारणाले यदि कसैले...

एनएमबी-ओम मर्जरमा खटपट: घोषित बोनस खारेज, डिडिएमा खेल !

1562917172om-nmb.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच जारी मर्जर प्रक्रियामा खटपट सुरु भएको छ ।  एनएमबी बैंकले ‘भद्र सहमति’ विपरीत घोषित बोनस सेयर बाँड्न रोकेपछि र डिडिएमा समेत चलखेल गरेको भन्दै ओमका लगानीकर्ता बिच्किएका हुन् ।  यी दुई बैंकबीच जारी मर्जर प्रक्रियाको क्रममा डिडिए रिपोर्ट आइसकेको छ । डिडिएको क्रममा ओम डेभलपमेन्ट...

एनएमबी र ओम बैंकबीचको मर्जर छोटो समयमै सकिने, भदौ १ देखि एकीकृत कारोबार

1562066227nmb.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकले आगामी भदौ १ गतेदेखि एकीकृत बित्तीय कारोबार थाल्ने भएका छन् ।  यी दुई बैंकबीच निकै छोटो समयमै मर्जर प्रक्रिया टुङ्गिने भएको हो ।  यी दुई बैंकको मर्जर सम्झौताको क्रममा २ महिनाभित्रै मर्जर प्रक्रिया सक्ने घोषणा गरिएको थियो । तर, मर्जर सकिएर एकीकृत कारोबार गर्दासम्मको अवधिमा ३ महिना समय...

‘बिग मर्जर’ले तात्यो बजार, बैंकिङ समूहले उचाल्यो नेप्से

1562060498green.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित भएको छ । केही वाणिज्य बैंकहरुबीच बिग मर्जरका लागि सहमति हुन लागेको खबरले बजारमा सकारात्मक प्रभाव परेको हो ।  ‘बिग मर्जर’मा जान लागेका भनिएका बैंकहरुको सेयर खरीदमा चाप देखिँदा समग्र बजारमा प्रभावित भएको देखिएको छ ।  मंगलबार नेप्से परिसूचक ११.०२ अंकले बढेर...

राष्ट्र बैंकद्वारा एनएमबी र ओम डेभलपमेन्टलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति

1561361950NMB-merger.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।  नेपाल राष्ट्रबैंकले आइतबार दुवै बैंकलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो । दुवै बैंकले राजधानीमा आयोजित एक समारोहबीच गत जेठ २ गते मर्जर सम्झौतामा हस्ताक्षर गरेका थिए ।  प्राइम कमर्सियल...

एनएमबी क्यापिटललाई तेश्रो म्युचुअल फण्ड संचालनको स्वीकृति, १२ करोड इकाई आउँदै

1560497513NMBCapital.png
काठमाण्डौ । धितोपत्र बोर्डले 'एनएमबी ५० फण्ड' नामको म्युचुअल फण्डलाई इकाई निश्कासनको अनुमति दिएको छ ।  एनएमबी क्यापिटल मार्केट लिमीटेडबाट प्रवद्र्धन हुने यो स्किमलाई १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई निश्कासनको अनुमति दिइएको हो ।  योसँगै फण्डले निकट भविष्यमै १० रुपैयाँ दरका १२ करोड इकाई बिक्रीका लागि सार्वजनिक निश्कासन...

एनएमबी बैंकको वातावरणमैत्री अफर: क्रेडिट कार्डमार्फत किस्ताबन्दीमा साइकल किन्न सकिने

1559757641nmb.jpg
काठमाण्डौ । विश्व वातावरण दिवसका अवसरमा एनएमबी बैंकले एनएमबी भिजा प्लेटिनियम कार्ड र एनएमबी भिजा क्रेडिट कार्डमार्फत् मासिक किस्ताबन्दीमा भुक्तानी हुने गरी साइकलमा लगानीको नयाँ योजना सार्वजनिक गरेको छ ।  योजनाको उद्देश्य ग्राहकहरूलाई यातायातका लागि साइकल चयन गर्नका लागि उत्प्रेरित गर्नु हो, जसका माध्यमबाट कार्बन उत्सर्जन कम गर्न...

लगानीकर्तामाथि ओम बैंकको धोकाधडी, १२.७०% बोनस सेयर खारेज

1558850910agm.jpg
काठमाण्डौ । दश महिनासम्म सेयर कारोबार रोक्का गरी लगानीकर्तालाई सकसमा पारेको ओम डेभलपमेन्ट बैंकले फेरि सेयरधनीलाई धोका दिएको छ ।  आफ्नै पूर्व घोषणाबाट पछि हट्दै यो बैंकले एनएमबी बैंकसँगको मर्जरलाई कारणको रुपमा प्रस्तुत गर्दै आर्थिक वर्ष २०७४/७५ बाट वितरण गर्ने भनी घोषणा गरी राष्ट्रबैंक पुगिसकेको १२.७० प्रतिशत बोनस सेयर खारेजीको...

ओम बैंकका अध्यक्षले सेयरधनीसँग माफी माग्दै भने–‘हामीले नियतवश यो गल्ती गरेका होइनौं !’

1558014875nmb3.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकका अध्यक्ष सुशीलकुमार घोषालीले लामो समयसम्म मर्जमा अलमलिने बाध्यताले सेयरधनीको सम्पत्ति बन्धक भएको भन्दै आफूहरुलाई माफी गरिदिन अनुनय गरेका छन् ।  यो बैंकले गत भदौ ३ गते प्राइम कमर्सियल बैंकसँग मर्जर सम्झौता गरेको थियो । मर्जर सम्झौताका कारण सोही बेलादेखि बैंकको दोश्रो बजार कारोबार रोक्का छ । प्राइमसँग...

एनएमबी र ओमबीच यसरी भयो मर्जर सम्झौता(भिडियोसहित)

1558011167nmb-om.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जर सम्झौता भएको छ ।  दुवै बैंकले बिहीबार दिउँसो राजधानीको एक होटलमा आयोजित समारोहका बीच मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  एनएमबी र ओम बैंक ८० : १०० को सेयर स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । यो आन्तरिक सहमति औपचारिक रुपमा सार्वजनिक भने गरिएको छैन । डिडिए रिपोर्टबाट ८०ः१०० को...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध