NMB Bank Limited

यसरी बाँडफाँड गरियो एनएमबी बैंकको एफपीओ

1531740017final-nmb-badfad.jpg
काठमाण्डौ । एनएमबी बैंकको एफपीओ निश्कासन बन्द भएको ४ दिनमै बाँडफाँड भएको छ । एनएमबी बैंकको मुख्य कार्यालयमा बिक्री प्रबन्धक नागरिक लगानीकोषले एक समारोहको आयोजना गरी एफपीओ बाँडफाँड गरेको हो ।  एफपीओका लागि आवेदन दिएका ६९ हजार ६ सय ४६ मध्ये ६९ हजार ६ सय २६ मात्र योग्य आवेदक बनेका छन् । कुल २० आवेदन रद्ध गरिएको छ । बैंकले प्रिमियमसहित...

सप्तरीको तिलाठीमा एनएमबी बैंक

1531726116nmb-logo-new.jpg
काठमाण्डौ । एनएमबी बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा ११० औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  नेपाल राष्ट्र बैंकले तोकेको समय सिमाभित्रै बैंकले देशका बिभिन्न स्थानीय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेका स्थानहरुमा बैंकले तोकेको सम्पूर्ण नयाँ शाखाहरु खोलेको हो । यो शाखाको शुरुवात सँगै बैंकको कुल ११०...

अन्ततः एनएमबीको एफपीओमा मागभन्दा बढी आवेदन, थोरै कित्ताका लागि आवेदन दिनेले सबै पाउने

1531462911nmb.jpg
काठमाण्डौ । अन्ततः अन्तिम अवस्थामा एनएमबी बैंकको एफपीओ संस्थागत लगानीकर्ताले ठूलो परिमाणमा उठाएपछि मागभन्दा बढी आवेदन परेको छ । सुरुवाती चरणमा कम आवेदन पर्दै आएको बैंकको एफपीओमा अन्तिम अवस्थामा १५ प्रतिशत बोनस सेयरको प्रभावले माग भन्दा बढी आवेदन परेको हो ।  बिक्री प्रबन्धक नागरिक लगानीकोषका अनुसार असार २८ गते(अन्तिम दिन)सम्म...

1695556604Online-Ad.gif

एनएमबीको बोनस प्रस्तावको कमाल: सबै एफपीओ बिक्री हुने संभावना !

1531386064nmb.jpg
काठमाण्डौ । अन्तिम दिनमा आएर एनएमबी बैंकको एफपीओ सबै कित्ता बिक्री हुने संकेत देखिएको छ । एनएमबी बैंकले निश्कासन गरेको प्रिमियमसहित प्रतिकित्ता ३३३ रुपैयाँ दरको एफपीओमा असार २८ गते(आज) सर्वसाधारण र संस्थागत लगानीकर्ताले आवेदन दिने अन्तिम दिन हो ।  यो दिन एफपीओमा एकाएक अचाक्ली आवेदन परेको देखिएको हो ।  दिउँसोसम्ममा एफपीओमा ६८ हजार...

एनएमबी बैंकको एफपीओ: भोलिदेखि संस्थापक र संचालकले पनि आवेदन दिन पाउने

1531374053nmb.jpg
काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले निश्कासन गरेको एफपीओमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिने अन्तिम दिन आज सकिँदैछ । आज कार्यालय समयभित्रसम्म पनि एफपीओ सबै बिक्री नभए भोलि(असार २९)देखि बैंकका संस्थापक, संचालक तथा तिनका परिवारका सदस्यका लागि निश्कासन खुल्ला गरिनेछ ।  बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै असार २९ देखि ३२...

बोनसले एनएमबीको एफपीओमा एकाएक आकर्षण, सबै बिक्री होला ?

1531316518fpo123.jpg
काठमाण्डौ । एफपीओ पाउनेले समेत १५ प्रतिशत बोनस सेयर पाउने एनएमबी बैंकको प्रस्तावपछि उसको एफपीओ बिक्री केही तीव्र भएको देखिएको छ ।  एनएमबी बैंकले जेठ ३० गतेदेखि प्रिमियमसहित प्रतिकित्ता ३३३ रुपैयाँमा निश्कासन गरेको एफपीओमा बुधबारसम्म २ अर्ब ७६ करोड बढीको आवेदन परेको हो ।  बैंकको एफपीओ खरीदका लागि ६६ हजार ३ सय जनाले आवेदन दिएका छन् ।...

एनएमबी बैंकले १५% बोनस सेयर दिने, एफपीओ भर्नेले पनि पाउने

1531287200bonus.jpg
काठमाण्डौ । एनएमबी बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  बैंकको असार २६ गते मंगलबार बसेको संचालक समितिको ३५९ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीहरुका लागि हालको चुक्तापूँजी ६ अर्ब ४६ करोडमा थप सार्वजनिक निश्कासन भइरहेको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ताको अंकित मूल्य १ अर्ब...

एनएमबीको एफपीओमा आवेदन दिने समय अब २ दिन मात्र बाँकी, ३१% अझै बिक्री भएन

1531221069fpo.jpg
काठमाण्डौ । एनएमबी बैंकको एफपीओमा आवेदन दिने समय अब २ दिन मात्र बाँकी रहेको छ । यो अवधिसम्म पनि यो बैंकको सबै एफपीओ बिक्री हुन सकेको छैन ।  बिक्री प्रबन्धक नागरिक लगानीकोषका अनुसार मंगलबार अपरान्हसम्म बैंकको एफपीओमा २ अर्ब ६१ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कुल ६४ हजार ६ सय ५० आवेदकले एफपीओ  खरीदका लागि दरखास्त दिएका हुन्...

एनएमबीको एफपीओमा आवेदनका लागि ५ दिन बाँकी, सेयरमूल्य बढ्दा सबै बिक्रीको संभावना

1530894829nmb-fpo.jpg
काठमाण्डौ । आवेदन दिने अन्तिम समयसीमा पार हुन ५ कार्यदिन मात्र बाँकी छँदा समेत एनएमबी बैंकको एफपीओ बिक्री भएको छैन ।  बैंकले निश्कासन गरेको ३ अर्ब ८० करोड मूल्यको एफपीओमा शुक्रबारसम्म २ अर्ब ५८ करोडको हाराहारीमा आवेदन परेको छ । देशभरबाट हालसम्म ६३ हजार ७ सयको हाराहारीमा आवेदनहरु परेका छन् ।  बैंकले जेठ ३० गतेदेखि प्रिमियमसहित...

एनएमबीको एफपीओको के छ हाल ? यस्तो छ अपडेट

1530596567nmb-fpo.jpg
काठमाण्डौ । एनएमबी बैंकले खुलाएको ३ अर्ब ८० करोडको एफपीओमा सोमबार(असार १८ गते)सम्म २ अर्ब ४९ करोड रुपैयाँ बराबरको मात्रै आवेदन परेको छ । यो समयसम्म कुल ६५ हजार ८ सय आवेदकले एफपीओ खरीदका लागि आवेदन दिएका हुन् । कुल निश्कासितमध्ये अझै ३४ प्रतिशतको हाराहारीमा एफपीओमा आवेदन परेको छैन ।  बैंकले प्रिमियमसहित ३३३ रुपैयाँ प्रतिकित्ताका दरले...

एनएमबी बैंकका ग्राहक र कर्मचारीले क्यान्सर अस्पतालमा छुट पाउने

1530530574nmb-1.jpg
काठमाण्डौ । एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौतामा एनएमबी बैंकका चिफ विजिनेश अफिसर सुदेश उपाध्याय  र क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले...

एनएमबी बैंकको ३७% एफपीओ अझै बिक्री भएन

1529856300fpo.jpg
काठमाण्डौ । एनएमबी बैंकले खुलाएको ३ अर्ब ८० करोडको एफपीओमा आइतबार साँझसम्म २ अर्ब ४० करोड रुपैयाँ बराबरको मात्रै आवेदन परेको छ । यो समयसम्म कुल ६० हजार १ सय आवेदकले एफपीओ खरीदका लागि आवेदन दिएका हुन् । कुल निश्कासितमध्ये अझै ३७ प्रतिशत एफपीओमा आवेदन परेको छैन ।  बैंकले प्रिमियमसहित ३३३ रुपैयाँ प्रतिकित्ताका दरले गत जेठ ३० गतेबाट १...

एनएमबी बैंकको एफपीओमा कति आयो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

1529653116fpo12.jpg
काठमाण्डौ । एनएमबी बैंकको एफपीओमा २ अर्ब ४० करोड बढीको आवेदन परेको छ ।  यो तथ्यांक शुक्रबार अपरान्हसम्मको हो । एनएमबी बैंकले निश्कासन गरेको ३ अर्ब ८० करोड रुपैयाँ बराबरको एफपीओमा संस्थागत लगानीकर्ताहरुले समेत आवेदन दिन पाउने भनिएपछि र उनीहरुका लागि अधिकतम ५० कित्ताको सीमा तोकिएपछि आवेदन पर्ने क्रम केही बढेको देखिएको हो ।  यो...

एनएमबीको एफपीओमा आवेदन पर्ने रफ्तार केही बढ्यो, यस्तो छ पछिल्लो अपडेट

1529495746fpo.jpg
काठमाण्डौ । अधिकतम कित्ताको सीमा बढाएर ५० लाख पुर्याएसँगै एनएमबी बैंकको एफपीओमा आवेदन पर्ने क्रम केही बढेको छ । संस्थागत लगानीकर्ताहरुको माग अनुसार अधिकतम कित्ताको सीमा बढाएर ५० लाख पुर्याइएसँगै बुधबार केही बढेर बैंकको एफपीओमा २ अर्ब २० करोड बढीको आवेदन परेको छ । यो समाचार तयार पार्दासम्म ५६ हजार ५ सय भन्दा केही बढीले आवेदन दिएका छन्...

एनएमबी बैंकको एफपीओमा अधिकतम सीमा ५० लाख कित्ता कायम

1529463088fpo.jpg
काठमाण्डौ । धितोपत्रको सार्वजनिक निश्कासन निर्देशिका संसोधन गरेलगत्तै एनएमबी बैंकले निश्कासनमा रहेको एफपीओको अधिकतम कित्ताको सीमा बढाएको छ ।  बैंकले एक सूचना प्रकाशित गर्दै थप सार्वजनिक निश्कासन(एफपीओ)मा सेयर खरीद गर्नसक्ने अधिकतम सीमा बढाएर ५० लाख कित्ता कायम गरेको हो ।  एनएमबी बैंकले जेठ ३० गतेदेखि प्रिमियमसहित प्रतिकित्ता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध