NMB Bank Limited

अब्बल प्रदर्शन गर्दै, अघि बढ्दै एनएमबी बैंक !

1501667990nmb-profit.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको भीडमा आफूलाई पृथक बनाउँदै लगेको एनएमबी बैंकले पछिल्लो समय अब्बल प्रदर्शन गर्दै आफूलाई अगाडि बढाएको देखिएको छ ।  यो बैंकले हरेक त्रैमासको नाफालाई समानान्तर ढंगले बढाइरहेको छ भने अन्य गतिविधिमा समेत आफूलाई अग्रस्थानमा राख्दै आएको छ । बैकिङ पहुँच बिस्तारदेखि सेवामा विविधता तथा वैदेशिक लगानी भित्र्याएर...

एनएमबी बैंकको नाफासँगै लागत खर्चमा पनि वृद्धि

1501119429profit.jpg
काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५१ करोड खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो आर्थिक वर्ष यो बैंकको खूद नाफा १ अर्ब ११ करोड रुपैयाँ मात्र रहेको थियो ।  बैंकले व्यवसाय वृद्धिमा लिएको गतिका कारण खूद ब्याज आम्दानी २ अर्ब १ करोडबाट वृद्धि भई २ अर्ब ५६ करोड रुपैयाँ पुुगेको छ ।  बैंकको संचालन नाफा ७४ करोड भन्दा...

एनएमबीले स्वचालित बैंकिङ सेवा दिने

1501080152nmb.jpg
काठमाण्डौ । एनएमबी बैंकले नेपालमा पूर्णरूपमा स्वचालित बैंकिङ सेवा सञ्चालनका लागि सिंगापुरस्थित सेवा प्रदायक कम्पनी बैंक जिनीसँग सम्झौता गरेको छ । सम्झौतापछि एनएमबी बैंकले जिनीसँगको सहकार्यमा ट्याब्लेट उपकरणमा आधारित स्मार्ट टेलर सेवा सञ्चालन गर्दै स्वचालित बैंकिङ सेवा प्रदान गर्नेछ । सम्झौतामा एनएमबी बैंकका कार्यकारी अधिकृत...

1695556604Online-Ad.gif

एनएमबी बैंक १.१४ करोड कित्ता एफपीओ निश्कासनको तयारीमा

1497200152nmb-fpo.jpg
काठमाण्डौ । एनएमबी बैंकले १ करोड १४ लाख कित्ता एफपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । एनएमबी बैंकको आवेदन स्वीकार गर्दै बोर्डले अतिरिक्त निश्कासनका लागि आवेदन दिएका कम्पनीहरुको पाइपलाइनमा एनएमबी बैंकको एफपीओ पनि राखेको छ ।  एनएमबी बैंकले प्रिमियम मूल्य समेत जोडी कुल १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ निश्कासन...

एनएमबी बैंकले १.१४ करोड कित्ता एफपीओ निश्कासन गर्ने

1493790798NMB-Bank.jpg
काठमाण्डौ । एनएमबी बैंकले सर्वसाधारणहरुका लागि समेत एफपीओ जारी गर्ने निर्णय गरेको छ । बैशाख १९ गते बसेको बैंकको ३३४ औं बोर्ड बैठकले संस्थापक र सर्वसाधारणको सेयर संरचना अनुपात ५१ : ४९ मा ल्याउनका लागि १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ निश्कासनको निर्णय गरेको हो । बैंकले बैशाख २० गते नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज,...

एनएमबी बैंकको खूद नाफामा उत्साहप्रद वृद्धि

1493013674nmb.jpg
काठमाण्डौ । एनएमबी बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफातर्फ राम्रो प्रगति हासिल गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ ४८.२९ प्रतिशतको प्रगति हासिल भएको हो ।  बैंकले सोमबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ७७ करोड ११ लाख रुपैयाँमा सीमित खूद नाफा यो वर्ष बढेर १...

एककरोड कित्ता एफपीओ ल्याउने तयारीमा एनएमबी बैंक

1491728105nmb.jpg
काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले करिब ७ वर्षपछि एफपीओ जारी गर्ने प्रक्रिया थालनीको तयारी गरेको छ ।  २०७३ पुस २४ गते सम्पन्न बैंकको २१ औं वार्षिक साधारणसभाले नेपाल राष्टबैंकको नीति अनुसार संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व संरचना मिलाउने उद्देश्यले एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही प्रस्ताव अनुसार यो...

एनएमबी बैंकको सीइओमा सुनिल केसीको उदय

1489486748New-CEO.jpg
काठमाण्डौ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसीको उदय भएको छ ।  बैंकले चैत १ गते(मंगलबार) बैंक परिसरमा आयोजित एक समारोहका बीच संचालक समितिका अध्यक्ष पवनकुमार गोल्यानले केसीलाई पद बहालीको सपथ खुवाएका थिए ।  बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएका केसी विगत ८ वर्षदेखि एनएमबी बैंकसँग आबद्ध छन् ।...

एनएमबी बैंकलाई पनि आस्वाको स्वीकृति

1484558581nmb.png
काठमाण्डौ । एनएमबी बैंकले पनि आस्वा सेवामा सहभागिताको स्वीकृति पाएको छ ।  नेपाल धितोपत्र बोर्डबाट एप्लीकेसन सपोर्टेड बाई ब्लक्ड अमाउण्ट(आस्वा) सेवा प्रवाहका लागि यो बैंकले स्वीकृति पाएको हो ।  यो प्रविधिबाट शेयरमा लगानी गर्दा लगानी रकम लगानीकर्ताको खातामै रहने, रकमको ब्याज लगानीकर्ताले पाउने र शेयर परे पश्चात्तको रकम मात्र...

ट्राफिक प्रहरीलाई एनएमबी बैंकको ड्रोन उपहार

1484308881drone1.jpg
काठमाण्डौ । एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत महानगरीय ट्राफिक महाशाखालाई एउटा ड्रोन हस्तान्तरण गरेको छ ।  करिब २ लाख २० हजार रुपैयाँ मूल्यको एउटा ड्रोन बैंकले उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहयोगी होस् भन्ने उद्देश्यले शुक्रबार एक कार्यक्रमबीच उपलब्ध गराएको हो ।   ट्राफिक महाशाखाका अनुसार यो डिजिआई कम्पनीको...

एनएमबी बैंकको नाफामा कमालको वृद्धि

1478506524nmb.png
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबी बैंक लिमीटेडले कमालको प्रगति हासिल गरेको छ ।  यो बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा तुलनामा खूद नाफातर्फ १६५.२२ प्रतिशतको कमालको वृद्धि हासिल गरेको हो ।  सोमबार बैंकले जारी गरेको वित्तीय विवरण अनुसार अघिल्लो आबको पहिलो त्रैमासमा १४ करोड ७३ लाख रुपैयाँ रहेको खूद नाफा...

एनएमबी बैंकलाई किन पत्याएनन् लगानीकर्ताले ?

1477388589nepse-down.jpg
काठमाण्डौ । पूँजीबजारमा आइतबार र सोमबारको तुलनामा मंगलबार झनै ठूलो पहिरो गएको छ ।  आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरे पनि एनएमबी बैंकलाई मंगलबार लगानीकर्ताले पत्याएनन् । मंगलबार सबैभन्दा धेरै गुमाउने कम्पनीको सूचिमा एनएमबी बैंक पहिलो स्थानमा रह्यो । विगत केही दिनदेखि दैनिकजसो...

एनएमबी बैंकले १९ प्रतिशत लाभांश दिने

1477385268nmb-bank.png
काठमाण्डौ । एनएमबी बैंकले आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ ।  नेप्सेमा प्रकाशित एक सूचना अनुसार बैंकको कात्तिक ८ गते बसेको ३२२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नियामक नेपाल...

एनएमबी बैंकको ‘एक घर एक खाता’ अभियान, ग्राहकको घरमै पुगेर 'अन द स्पट' खाता खोलिने

14738650581.jpg
काठमाण्डौ । हरेक नागरिकको आफ्नै बैंक खाताको सरकारी अवधारणालाई सहयोग पुर्याई गाउँ-गाउँमा बित्तीय चेतना फैलाउने उद्देश्यले एनएमबी बैंकले मंगलबार ‘एक घर एक खाता’ अभियान लञ्च गरेको छ ।  दरबारमार्गस्थित होटल अन्नपूर्णमा एक पत्रकार सम्मेलनमार्फत निकै महत्वकांक्षी ‘एक घर एक खाता’  अभियानको औपचारिक लञ्च गरिएको हो ।  सो...

एनएमबी बैंकको अगुवाईमा ६ बैंकले १५.३३ मेगावाटको हाइड्रोमा लगानी गर्ने

1473244464Picture.jpg
काठमाण्डौ । एनएमबी बैंक १५.३३ मेगावाटको कलंगागड जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता हुने भएको छ ।  बझाङ्ग जिल्लाको सुकुन्दा, बाझ र खैराटाडीं गाविस क्षेत्रमा निर्माण हुन लागेको जलविद्युत आयोजनामा एनएमबी बैकको अगुवाईमा अन्य ५ बैंकहरुले लगानी गर्ने भएका हुन् ।  एनएमबी बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार एनएमब बैंक मुख्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध