NMB Bank Limited

एनएमबी बैंकको एफपीओमा १.९५ अर्बको आवेदन

1529393112fpo.jpg
काठमाण्डौ । एनएमबी बैंक लिमीटेडको एफपीओमा मंगलबार मध्यान्हसम्म १ अर्ब ९५ करोड रुपैयाँ बढीको आवेदन परेको छ ।  तीन अर्ब ८० करोड रुपैयाँको एफपीओमा ५५ हजार आवेदकले आवेदन दिएका हुन् । यसको अर्थ एफपीओमा कुल मागको ५१ प्रतिशत आवेदन परेको छ ।  एफपीओमा आइतबारसम्म सर्वसाधारणले मात्र आवेदन दिन पाएका थिए भने सोमबारदेखि संस्थागत लगानीकर्ताका...

एनएमबीको एफपीओमा संस्थागत लगानीकर्ताको न्यून आवेदन, अधिकतम कित्ताको सीमा बढाउन माग

1529313108fpo.jpg
काठमाण्डौ । एनएमबी बैंकको एफपीओमा संस्थागत लगानीकर्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको पहिलो दिन अत्यन्त न्यून आवेदन परेको छ ।  बिक्री प्रबन्धकको काम गरिरहेको नागरिक लगानीकोषका अनुसार संस्थागत लगानीकर्ताका लागि समेत खुल्ला गरिएको एफपीओमा सोमबार अपरान्हसम्म चारवटा मात्र आवेदन परेको हो ।   संस्थागत लगानीकर्ताको रुपमा...

एनएमबीको एफपीओमा १.७२ अर्बको आवेदन, भोलिदेखि संस्थागत लगानीकर्ताले पनि आवेदन दिन पाउने

1529239031fpo.jpg
काठमाण्डौ । एनएमबी बैंकको एफपीओमा आइतबारसम्म करिब ४५ प्रतिशत मात्र आवेदन परेको छ ।  बैंकले निश्कासन गरेको ३ अर्ब ८० करोड रुपैयाँको एफपीओ खरीदका लागि ५१ हजार भन्दा बढीले १ अर्ब ७२ करोडको हाराहारीमा आवेदन दिएका हुन् ।  एफपीओमा आवेदन दिन पाउने पहिलो चरणको आज अन्तिम दिन हो । भोलिदेखि एफपीओमा सर्वसाधारणसँगै संस्थागत लगानीकर्ताले समेत...

1695556604Online-Ad.gif

एनएमबी बैंकको एफपीओमा १ अर्बको आवेदन

1529216460fpo.jpg
काठमाण्डौ । एनएमबी बैंकको एफपीओमा आइतबार बिहानसम्म साढे ९७ करोडको हाराहारीमा आवेदन परेको छ ।  बिक्री प्रबन्धक नागरिक लगानीकोषका अनुसार आइतबार बिहान ११ बजेसम्म एनएमबी बैैंकको एफपीओमा करिब ३५ हजार आवेदकबाट १ अर्ब बढीको खरीद प्रस्ताव परिसकेको छ ।  एफपीओमा आवेदन दिन पाउने पहिलो चरणको आज अन्तिम दिन हो । भोलिदेखि एफपीओमा संस्थागत...

तीन दिनमा एनएमबीको २०% मात्र एफपीओ बिक्री, आइतबारपछि संस्थागत लगानीकर्ताले पनि किन्न पाउने

1529073469fpo.jpg
काठमाण्डौ । एनएमबी बैंकको एफपीओमा तेश्रो दिन शुक्रबारसम्म ७७ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । यो अवधिसम्म साढे २८ हजार आवेदकबाट २३ लाख १२ हजार कित्ता खरीदका लागि आवेदन परेको हो ।  यो हिसाबले तेश्रो दिनसम्म यो बैंकको करिब २० प्रतिशत एफपीओ मात्र बिक्री भएको छ । एफपीओ खरीदका लागि छिटोमा असार ३ गतेसम्म आवेदन दिनुपर्ने भनिएको छ । यसको...

एनएमबी बैंकको एफपीओमा ५२.३२ करोडको आवेदन

1529044607fpo.jpg
काठमाण्डौ । एनएमबी बैंकको एफपीओमा दोश्रो दिनसम्म ५२ करोड ३२ लाख रुपैयाँ बढीको आवेदन परेको छ ।  दोश्रो दिन बिहीबारसम्म एफपीओमा २२ हजार ७ सय २७ आवेदकले आवेदन दिएका हुन् । यो हिसाबले दोश्रो दिनसम्म एनएमबी बैंकको एफपीओमा मागको करिब १४ प्रतिशत मात्र आवेदन परेको देखिएको छ । बैंकले १०० रुपैयाँ अंकित दरको साधारण सेयरमा २३३ रुपैयाँ प्रिमियम...

एनएमबी बैंकको एफपीओमा पहिलो दिन रु.२४ करोडको आवेदन

1528903797fpo.jpg
काठमाण्डौ । एनएमबी बैंकले निश्कासन गरेको एफपीओमा पहिलो दिन बुधबार २४ करोड बढी रुपैयाँको आवेदन परेको छ ।  बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार देशभरबाट करिब ९ हजार आवेदकले २४ करोड बढी रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।  बैंकले १०० रुपैयाँ अंकित दरको साधारण सेयरमा २३३ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ३३३ रुपैयाँको दरले १ करोड...

आजदेखि एनएमबी बैंकको एफपीओ, कति कित्तासम्म आवेदन दिन मिल्छ ?

1528817806fpo.jpg
काठमाण्डौ । 'बैंक अफ दि इयर-२०१७' लगायतका केही अन्तराष्टिय उपाधि पाएर वर्षभरि चर्चामा रहेको एनएमबी बैंकले जेठ ३०(भोलि)देखि एफपीओ निश्कासन गर्दैछ ।  बैंकले १०० रुपैयाँ अंकित दरको साधारण सेयरमा २३३ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ३३३ रुपैयाँको दरले १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन गर्नेछ...

३.८५ अर्ब नाफा आर्जन गर्ने एनएमबीको योजना, सेयर र नगद लाभांशको अफर !

1528629544nmb-1.jpg
काठमाण्डौ । ‘बैंक अफ दि इयर–२०१७’ लगायत यो वर्ष केही प्रतिष्ठित अवार्डबाट सम्मानित एनएमबी बैंकले आगामी आर्थिक वर्षदेखि खूद नाफालाई बढाएर ३ अर्ब माथि पुर्याउने प्रक्षेपण गरेको छ ।  यो बैंकले चालु आर्थिक वर्षमा २ अर्ब ३२ करोडको हाराहारीमा नाफा कमिने  र त्यसपछि आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा क्रमशः ३ अर्ब ६ करोड र ३ अर्ब ८५ करोड खूद...

एनएमबी बैंकले फेरि पायो अर्को प्रतिष्ठित अवार्ड

1527657458NMB-IFC-Award.jpg
काठमाण्डौ । आठौ आइएफसी ट्रेड अवार्ड्समा एनएमबी बैंकले ‘बेस्ट इस्यूइङ बैंक पार्टनर इन फ्रेजाइल कन्ट्रीज–२०१७ साउथ एशिया’ अवार्ड पाएको छ ।  नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबी पहिलो वाणिज्य बैंक हो । ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम-२०१७ मा बैकले गरेको सहकार्यका लागि रिजनल फाइनान्सियल इन्स्टीच्यूसन ग्रुप, आइएफसीका एशिया...

एफपीओका कारण एनएमबीका लगानीकर्ता डूबे

1527588860stock.png
काठमाण्डौ । मंगलबार सेयर बजारमा एनएमबी बैंकले सबैभन्दा धेरै कारोबार गर्यो । यो बैंकले ३ करोड २ लाख बढीको कारोबार गरेको हो, तर बैंकको सेयर किन्ने भन्दा बिक्री गर्ने बढी देखिए ।  सोमबार एनएमबी बैंकले निकै ठूलो संख्यामा साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने प्रक्रियाले गति लिएको भन्दै मूल्य प्रतिकित्ता ३३३ रुपैयाँ प्रस्ताव गरेको...

एनएमबी बैंकको एफपीओ आउने भो, मूल्य रु. ३३३

1527510028fpo-nmb.jpg
काठमाण्डौ । लामो समयदेखि रोकिएको एनएमबी बैंकको एफपीओ आउने भएको छ ।  बैंकले १०० रुपैयाँ अंकित दरको साधारण सेयरमा २३३ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ३३३ रुपैयाँको दरले १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता अतिरिक्त निश्कासनका लागि प्रस्ताव गरेको हो ।  निश्कासन खुल्ला भएको ४ कार्यदिनभित्र सम्पूर्ण सेयर खरीदका लागि सर्वसाधारणहरुबाट...

सेवा बिस्तारमा एनएमबी आक्रामक, एकैपटक १६ नयाँ शाखा

1526385316nmb.jpg
काठमाण्डौ । एनएमबी बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समय सीमाभित्रै एकैपटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।  देशका बिभिन्न स्थानीय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले नयाँ शाखाहरु खोलेको हो । यस शाखा बिस्तार योजनासँगै बैंकको कुल १०८ शाखा, ४ एक्सटेन्सन काउण्टर, ९२ एटिएम पुगेको छ...

पर्वतीय क्षेत्रको समृद्धिका लागि एनएमबी बैंकले इसीमोडसँग सहकार्य गर्ने

1525870960nmb.jpg
काठमाण्डौ । एनएमबि बैकले नेपालको पर्वतीय क्षेत्रको आर्थिक,  सामाजिक समृद्धिका लागि इन्टरनेशनल सेन्टर फर इन्टीग्रेटेड माउन्टेन डेभलपमेन्ट(इसीमोड)सँग सहकार्य गर्ने भएको छ । सहकार्य सम्बन्धी सम्झौतापत्रमा बुधबार इसीमोडको कार्यालय धापाखेलमा बिशेष पत्रकार सम्मेलन आयोजना गरेर बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इसीमोडका...

झनै मजबुत बन्यो एनएमबी बैंक: अधिकांश सूचक उत्साहप्रद

1524710019nmb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा  एनएमबी बैंकले राम्रो प्रगति गरेको छ । यो बैंकले खूद नाफामा २३.३० प्रतिशतको वृद्धि गरेको छ भने सबै मुख्य सूचकमा फड्को मारेको छ ।    बैंकले समीक्षा अवधिमा १ अर्ब ४१ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ अर्ब १४ करोड खूद नाफा आर्जन गरेको थियो ।    एनएमबी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध