nmb laghubitta bittiya sanstha ltd

खराब कर्जा चुलिँदा एनएमबि लघुवित्त घाटामा, ईपीएस पनि ऋणात्मक

1692326517nmb.jpg
काठमाण्डौ । खराब कर्जा चुलिएर इम्पेयरमेन्ट चार्ज बढ्दा एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म घाटा व्यहोर्नुपरेको छ।  आज सर्वाजनिक चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ९.५४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ३.१८ प्रतिशत थियो।  एनपीएल...

एनएमबि लघुवित्तको दुईदिने बजेट योजना तथा व्यावसायिक रणनीतिक कार्यशाला

1684666055photo-1.jpg
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रादेशिकस्तरीय दुईदिने बजेट योजना तथा ब्यवसायिक रणनीतिक कार्यशाला २०८०–८१ पोखरामा  आयोजना गरेको छ।  कार्यशालामा संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी, केन्द्रीय कार्यालयबाट सबै विभागीय प्रमुख तथा विभागमा आबद्ध...

खराब कर्जा बढ्दा एनएमबि लघुवित्तको ८९.८०%ले घट्यो नाफा, ईपीएसमा पनि भारी गिरावट

1684206510nmb.jpg
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड १५ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ८९.८० प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ११ करोड २५ लाख...

1695556604Online-Ad.gif

एनएमबि लघुवित्तको एजीएमबाट १०% बोनस सेयर पारित

1682678249nmb-laghubitta-10th-agm-picture.jpg
पोखरा । कास्कीको हेम्जामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सम्पन्न १० औँ वार्षिक साधारणसभा (एजीएम)बाट लाभांश अनुमोदन भएको छ।  पोखरामा सम्पन्न सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सञ्जीव सुब्बाद्वारा पेस गरिएको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरिएको छ। सभामा...

एनएमबि लघुवित्तले डाक्यो एजीएम, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1679279948NMB.jpg
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको आइतबार (चैत ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा दिउँसो १२ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष...

एनएमबि लघुवित्तको ९३%ले घट्यो नाफा, ईपीएसमा पनि पहिरो

1676263047nmb.jpg
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५० लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ९३.०७  प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड २५ लाख रुपैयाँ नाफा...

एनएमबी लघुवित्तले ल्यायो किसान लक्षित कार्यक्रम

1675839879Photo-1.jpg
पोखरा । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले सम्पत्ति शुद्घकरण निवारणलगायतको कर्मचारी क्षमता अभिवृद्घि तालिम रणनीतिक योजना तर्जुमा गर्न तीन दिवसीय तालिम कार्यक्रम हालै पोखरामा सम्पत्र गरेको छ।  सातवटै प्रदेशका प्रादेशिक कार्यालयका प्रमुखहरु, क्षेत्रीय व्यवस्थापकहरु, मध्य तथा उच्च व्यवस्थापनका सदस्यहरु सम्मिलित उक्त...

एनएमबि लघुवित्तको लाभांश घोषणा

1673498612nmb.jpg
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार (पुस २७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६५ करोड ५८ लाख ६२ हजार ८६२ रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने ६ करोड ९० लाख ३८ हजार १९६ र...

एनएमबि लघुवित्त घाटामा, ईपीएस रु. ४.८९ले ऋणात्मक

1668394600NMb.png
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले ८० लाख १० हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थालाई ८१ लाख ७७ हजार रुपैयाँ सञ्चालन घाटा भएको...

एनएमबि लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्ता ?

1651719535NMB.jpg
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १० करोड ५३ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १६.७५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले १२...

एसियाको पहिलो कृषि कर्जा मेलामा एनएमबि लघुवित्तको सहभागिता

1648126932MNB-photo.jpg
पोखरा । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको कृषि कर्जा मेला चितवनमा सुरु भएको छ।  कृषक र कृषिसँग जोडिएका मेला भ्रमणकर्तालाई एकै थलोमा सबै जानकारी लिन सजिलो होस भन्ने हेतुले आर एन्ड डी इनोभेटीभ सोलुसन प्रालि र नेपाल कृषि मेसिनरी व्यवसाय संघले संयुक्त रुपमा चितवनको एक्स्पो सेन्टर भरतपुरमा चैत ९ देखि १२ गतेसम्म यो मेला आयोजना गरेको...

एनएमबी लघुवित्तको नाफा ५.८५%ले घट्यो, रिजर्भमा २८.८१%को बढोत्तरी

1643600213nmb.jpg
काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५.८५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड ७० लाख रुपैयाँ नाफा...

एनएमबि लघुवित्तले ग्राहक पहिचान कार्य स्वचालित गर्ने, अनलाइनबाटै खाता खोल्न मिल्ने

1639650022NMB-Logo.jpg
पोखरा। एनएमबि लघुवित्त बित्तीय संस्था लिमिटेडले आफ्नो ग्राहक पहिचानसम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने भएको छ।  यो कार्यका लागि संस्थाले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ। सम्झौतापत्रमा एनएमबि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिब्येश्वरी दलीले हस्ताक्षर गरेका...

एनएमबी लघुवित्तको वार्षिक साधारणसभा पुस २६ मा, बुक क्लोज कहिले ?

1639104137nmb.png
काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २२.६३ प्रतिशत लाभांश...

प्रथम त्रैमासमा एनएमबि लघुवित्तको वित्तीय अवस्था कस्तो ?

1635651087NMB.png
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यो अवधिमा संस्थाको नाफा गत वर्षको यही अवधिको तुलनामा ३.८८ प्रतिशतले बढेको छ। गत वर्ष ३ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको संस्थाले समीक्षा अवधिमा ३ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  संस्थाको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध