norvic hospital

‘रोगी निको भएर मुस्कुराउँदा संसारका सारा कुराहरु मलाई फिक्का लाग्छन्’- बसन्त चौधरी

1682245891Basant-Chaudhary-2.JPG
-बसन्तकुमार चौधरी नर्भिकको तीसौं वर्ष प्रवेशको यो सुखद उपलक्ष्यमा आज यहाँहरुमाझ म देख्दैछु, मेरा पिताजीले देख्नुभएको सपना, जसमा जीवनको दृढता, रोगमुक्ति, रोगसँग लड्न समर्थ नेपालको परिकल्पना र स्वस्थ जीवनका प्रणहरु साकार भएको । म देखिरहेको छुः मेरो पिताकोजीको स्वप्नबाटिका जहाँ सुन्दर फूलहरु रोगमुक्त मुस्कान फिजाउँदै फूलिरहेका छन् ।...

नर्भिकको ३० औं वार्षिकोत्सव समारोह भव्य, कसले के भने ?

1682244762B57A6861.JPG
काठमाडौं । देशमा स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।  हस्पिटलले एकहप्तासम्म विविध कार्यक्रम आयोजना गरी आफ्नो ३० औं वार्षिकोत्सव मनाएको हो ।  साताव्यापी कार्यक्रमको अन्तिम दिन काठमाण्डौको याक एण्ड यति होटलमा एक भव्य समारोहका बीच वार्षिकोत्सव विशेष...

नवीन्द्रराज जोशीको उपचारमा सरकारले रु. १० लाख सहयोग गर्ने, उपप्रम अस्पतालमा

1616129062norvic-DPM.jpg
काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।  नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचारारत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई यस्तो जानकारी गराएका हुन्।...

1695556604Online-Ad.gif

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

1615948177Nabindra-Raj-Joshi123.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कघात भई उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ। उनको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ।  फागुन १४ गते मस्तिष्कघात भई उपचारका लागि जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। केही दिनको उपचारपछि उनको अवस्थामा...

नवीन्द्रराज जोशीको अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा

1615288456Nabindra.jpg
काठमाण्डौ। मस्तिष्कघात भई २०७७ फागुन १४ गते शुक्रबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ।  नर्भिक अस्पतालमा भर्ना गरिएका जोशीको स्वास्थ्य अवस्थामा सुरुआतका केही दिनमा...

नवीन्द्रराज जोशीको अवस्था गम्भीर

1614339352norvic-6.jpg
काठमाण्डौ । मस्तिष्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ। गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको छ।  अस्पतालले आज दिउँसो ३ बजे एक पत्रकार सम्मेलन गरी नेता जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराएको छ। न्युरो सर्जन डा. राजीव झाले परिवारलाई...

भ्रमपूर्ण प्रचारप्रसार र बद्नाम बनाउने प्रयासहरुप्रति नर्भिक हस्पिटलद्वारा खण्डन

1602762236TO41OBI58GZ7.png
काठमाण्डौ । विगत केही समयदेखि विभिन्न सञ्चारमाध्यहरु प्रयोग गरी यस नर्भिक इन्टरनेशनल हस्पिटलका बारेमा कुत्सित मनशाय राखी भइरहेको तथ्यहीन प्रचारप्रसारप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  कोभिड १९ विरुद्धको  लडाइँमा अग्रणी भूमिका निर्वाह गरिरहेको नर्भिक टिमको मनोबल गिराउने योजनाअनुसार भइरहेका गतिविधिप्रति हस्पिटलले...

‘कोभिड सुरक्षा शुल्क(कोभिड प्रोटेक्सन चार्जेज)’ सम्बन्धी समाचारहरुप्रति नर्भिकको गम्भीर ध्यानाकर्षण

1601989210norvic.png
काठमाण्डौ । विभिन्न सञ्चारमाध्यममा नर्भिक अस्पतालको नाम जोडेर आएका ‘कोभिड सुरक्षा शुल्क(कोभिड प्रोटेक्सन चार्जेज)’ सम्बन्धी समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  कोभिड–१९ को विषम परिस्थितिमा दैनिक ठूलो संख्यामा बहिरङ्ग लगायतका विभागमा आउने सेवाग्राही तथा भर्ना भएका बिरामीहरुको भिजिटर र निजहरुले बोकेर...

भाइरल अडियोबारे नर्भिकको प्रष्टोक्ति: कोभिड-१९ का कुनै पनि बिरामी पत्ता लागेका छैनन्

1584773617norvic.jpg
काठमाण्डौ । कोरोना भाइरसको प्रकोप भित्रसकेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको अडियोको विषयमा नर्भिक इन्टरनेशनल अस्पतालले स्पष्ट पारेको छ ।  अस्पतालले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भाइरल बनेको अडियोमा नर्भिकमा ८ जना कोभिड १९ का बिरामी भेटिएको विषय कपोकल्पित र भ्रामक रहेको प्रष्टीकरण दिएको हो ।  नर्भिकका कार्यकारी...

वरिष्ठ इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ प्राडा भट्ट ‘विज्ञान पुरस्कार–२०७६’ द्वारा सम्मानित

1576747072Yadav-bhatta.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलका मुुटुरोग विभागीय प्रमुख तथा निर्देशक वरिष्ठ इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ प्राडा यादवकुमार देव भट्ट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानद्वारा स्थापित ‘विज्ञान पुरस्कार–२०७६’ बाट पुरस्कृत (सम्मानित) भएका छन् । मुटुरोगको उपचारमा नेपालमा उच्च प्रविधिको इन्टरभेन्सनल (विनाचिरफार...

अबुधावीमा इण्डोयुरोलोजिस्टहरुको विश्व सम्मेलन, पहिलोपटक नेपाली चिकित्सक अतिथि वक्ता

1572935247dr-khadgi.jpg
काठमाण्डौ । इमिरेट्स युरोलोजिकल सोसाइटीद्वारा यही कात्तिक १२ देखि १६ सम्म युनाइटेड अरब इमिरेट्सको अबु धावीमा आयोजित इन्डोयुरोलोजिष्टहरूको ३७ औँ विश्व सम्मेलनमा एक नेपाली इण्डोयुरोलोजिष्टले आमन्त्रित अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा आफ्नो चिकित्सकीय कार्यपत्र प्रस्तुत गरेका छन् ।  नेपाली युरोलोजिष्ट (मूत्र प्रणाली रोग...

गोलीले टाउको क्षतविक्षत भएका बिरामीलाई नर्भिकले बचायो, चिकित्सकीय इतिहासकै दुर्लभ घटना

1562596728norvic.jpg
काठमाण्डौ । गोली लागी टाउको एकापट्टिको भाग क्षतविक्षत भएको, गोलीका छर्राहरु मस्तिष्कभित्र छरिएर गम्भीर बनेका एक बिरामीको काठमाण्डौको थापाथलीस्थित नर्भिक अस्पतालले सफल सल्यक्रिया गरेको छ ।  नेपालको चिकित्सकीय इतिहासमै यसलाई दुर्लभ शल्यक्रियाको रुपमा लिइएको छ ।  नर्भिक अस्पतालले टाउकोमा गोली लागी जटिल अवस्थामा रहेका ३६ वर्षीय...

नर्भिकको अत्याधुनिक सेवा बिस्तार हुँदै

1484753701norvic.jpg
काठमाण्डौ । निजी क्षेत्रको स्वास्थ्य संस्थामा देशकै टप नर्भिक इन्टरनेशनल हस्पिटलले निकट भविष्यमै ३ सय बेडको सेवा सुचारु गर्ने भएको छ ।  नर्भिक इन्टरनेशनलले बुधबार एक पत्रकार सम्मेलन गरी विगत २२ वर्षदेखिको जनविश्वासलाई थप मजबुत बनाउन निकट भविष्यमै ३ सय बेडको सेवा सुचारु गर्न लागिएको र अन्य आधुनिक सेवाहरु पनि थपिइने प्रष्ट पारेको हो...

नर्भिकले १ सय शैयाको क्यान्सर अस्पताल संचालन गर्ने, पोखरा र विराटनगरमा विशेषज्ञ सेवा

1474812090ZM25155.JPG
काठमाण्डौ । मुटु रोगका लागि नेपालकै टप अस्पताल नर्भिकले निकट भविष्यमै क्यान्सर हस्पिटलको सेवा समेत थप गर्ने उद्घोष गरेको छ ।  यो अस्पतालले नर्भिकको विशेषज्ञ सेवालाई पोखरा र विराटनगरमा बिस्तार गर्ने योजना समेत सार्वजनिक गरेको छ ।  नर्भिक हस्पिटलका अध्यक्ष बसन्त चौधरीले विश्व मुटुदिवसको अवसरमा आयोजित एक कार्यक्रममा निकट भविष्यमै...

नर्भिकको विश्वस्तरीय शल्यक्रिया कक्षको उद्घाटन, एकसाताका लागि १५ प्रतिशत छुटको घोषणा

14738479671.JPG
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलमा नवनिर्मित अत्याधुनिक प्रविधिले सुसज्जित एवम् जे. सी. आई. (Joint Commission International) मापदण्ड बमोजिम निर्माण गरिएको विश्वस्तरीय शल्यक्रिया कक्षको मंगलबार एक समारोहका बीच उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेका छन् ।  अत्याधुनिक शल्यक्रिया सुइट्स्मा युरोपेली स्तरका ३ वटा शल्यक्रिया...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध