norvic international hospital

अनुभवी चिकित्सकहरु नर्भिक भित्रिने क्रम बढ्यो, थप तीन आए

1692498131n.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सक भित्रिएका छन्।  एक न्युरोलोजिस्ट, एक न्युरो सर्जन र अर्का एक कार्डियोलोजिस्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकलाई नर्भिकले भित्र्याएको हो। नर्भिकमा पछिल्लो समय विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिने क्रम बढिरहेको छ।  सो क्रममा...

अनुभवी डाक्टर भित्र्याउँदै नर्भिक, दुई नयाँ आए

16922560382-doctors.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा थप दुई अनुभवी विशेषज्ञ चिकित्सकहरुले ओपीडी सेवा थालेका छन्।  वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मीरा बिष्ट र मधुमेह विशेषज्ञ डा. किरण आचार्यले नर्भिक हस्पिटलमा ओपिडी सेवा थालेका हुन्।  डा. बिष्ट नर्भिकमा अब हरेक साताको आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान ८...

प्रधानमन्त्री पत्नी सीताको अन्त्येष्टि आजै

16891346553563031896840549902252731042136067213281490n.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ।  पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नुअघि दाहालको पार्थिव शरीर नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ। पेरिसडाँडामा बिहान ११ बजेदेखि दिउँसो १...

1695556604Online-Ad.gif

प्रधानमन्त्री पत्नी सीताको निधन

1689132600356304223199490273070917261242005714046669n.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको आज बिहान निधन भएको छ।  लामो समयदेखि अर्धचेत अवस्थामा रहेकी दाहालको स्वास्थ्य आज बिहान झनै बिग्रिएको थियो। उनलाई उपचारार्थ बिहान ८ बजे नर्भिक इन्टरनेसनल हस्पिटलमा पुर्याइएको थियो।  नर्भिकको इमर्जेन्सीमा उपचारकै क्रममा बिहान ८ः३३ बजे दाहालको अस्पतालमा...

प्रधानमन्त्री पत्नी सीताको स्वास्थ्य अवस्था गम्भीर, नर्भिकमा उपचार हुँदै

1689129653sita.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।  लामो समयदेखि अर्धचेत अवस्थामा रहेकी दाहालको स्वास्थ्य आज बिहान झनै बिग्रिएको हो। उनलाई उपचारार्थ नर्भिक इन्टरनेसनल हस्पिटलमा लगिएको छ। अहिले दाहालको नर्भिकको इमर्जेन्सीमा उपचार भइरहेको अस्पताल स्रोतले बतायो।...

नर्भिकद्वारा एकमहिने ल्याप्रोस्कोपिक सर्जरी अभियानको घोषणा, प्याकेज किन्दा भारी छुट

1688620437norvic111.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले स्त्रीरोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एकमहिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको छ।  नर्भिक आईभीएफले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर आगामी असार २५ गतेदेखि साउन २५ गतेसम्म स्त्रीरोगसँग सम्बन्धित बिरामीलाई अस्पतालको...

मुटुरोगीलाई फोकस गरी नर्भिकमा निःशुल्क ओपीडी हुने

1687939089norvic111.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार (असार १६ गते) फ्री कार्डियोलोजी ओपीडी हुने भएको छ।  गत शनिबार(असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ(कन्सलट्यान्ट कार्डियोलोजिस्ट) डा. शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपीडी सञ्चालन गरेको थियो। सर्वसाधारणहरुको अत्याधिक सहभागिता र मागका कारण डा....

नर्भिक अस्पतालले पायो यूके जानेहरुको स्वास्थ्य जाँचको जिम्मेवारी

1687244800norvic111.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा अब अध्ययन र रोजगारीका लागि युनाइटेड किङडम(यूके) जानेहरुको स्वास्थ्य परीक्षण(मेडिकल जाँच) पनि हुने भएको छ।  काठमाण्डौस्थित ब्रिटिस दूतावासले नर्भिक इन्टरनेसनल हस्पिटललाई समेत यूके जान चाहने विद्यार्थी तथा अन्यको स्वास्थ्य परीक्षणको जिम्मेवारी सुम्पिएको हो।  नर्भिकसँगै यूके...

बसन्त चौधरीको नर्भिकमा शल्यक्रिया, भएको के हो ?

1686905689basant.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरीको शुक्रबार(आज) बिहान प्रोस्टेटको सफल शल्यक्रिया भएको छ।  नर्भिक अस्पतालका यूरोसर्जन डा. भरत भण्डारी नेतृत्वको टिमको सहभागिता थियो । टिममा डा. सुनिल श्रेष्ठ, सञ्जिवभक्त श्रेष्ठको सहभागिता थियो । सो टिमलाई डा. सुरेश लामिछाने नेतृत्वको...

नर्भिकमा सुरु भयो लेजर इन प्रोक्टोलोजीः पायल्स, फिसर र फिस्टुलाको शल्यक्रिया अब सहज

1686814879Laser-Proctology-1.jpg
काठमाण्डौ । पायल्स, फिसर र फिस्टुलाको उपचारमा चिरेर गरिने परम्परागत शल्यक्रियाको युग अब सकिएको छ। थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज उपचार(सर्जरी) गर्ने प्रविधि ‘लेजर इन प्रोक्टोलोजी’को सुरुआत गरेसँगै अब चिरेर शल्यक्रिया गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो।  अस्पतालका जनरल जीआई...

प्रधानमन्त्री दाहाल नर्भिक अस्पतालमा, डेढ घन्टा लगाएर भयो स्वास्थ्य परीक्षण

1686638403norvic-pm-visit.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ।  प्रधानमन्त्री दाहालको सोमबार दिउँसो नर्भिकमा पूर्ण स्वास्थ्य परीक्षण भएको हो।  स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री दाहाल सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए। करिब डेढ...

ब्रेन ट्युमरलाई फोकस गरी नर्भिकमा क्याम्प हुँदै

1686211204norvic111.jpg
काठमाण्डौ । वरिष्ठ स्नायूरोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ। नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको टिमले आगामी शनिबार (जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपीडी(न्युरो क्याम्प) सञ्चालन गर्ने भएको हो। नेपालीहरुमा पछिल्लो...

जटिल खालको मृगौला प्रत्यारोपणमा नर्भिक सफल, अब फरक ब्लड ग्रुप हुँदा पनि फरक नपर्ने

1683179169norvic111.jpg
काठमाडौं । मृगौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् ।  फरक ब्लडग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मृगौला ट्रान्सप्लान्ट गर्ने जटिल विधि नै एबीओ इन्कम्प्याटिभल...

नर्भिकमा बढ्दो उमेरका महिलाको आईभीएफ सफलता दर उच्च, फेरि ५२ वर्षीया महिलाले जुम्ल्याहा जन्माइन्

1682855104IMG-20230430-WA0013.jpg
काठमाण्डौ । महिनावारी सुकेको ५ वर्षपछि काठमाण्डौकी एक महिला आईभीएफ प्रविधिबाट जुम्ल्याह सन्तान जन्माउन सफल भएकी छिन्।  थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आईभीएफ प्रविधिमार्फत एकसाथ दुई सन्तानलाई जन्म दिएकी हुन्।  बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने...

काठमाण्डौमा नर्भिकको प्रभातफेरी, वार्षिकोत्सवमा विभिन्न अफर सार्वजनिक

168163947533841220612781245431245743797473733988014217n.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो ३० औँ वार्षिकोत्सवका अवसरमा आज(आइतबार) काठमाण्डौमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।  देशमा गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेसनल हस्पिटलले थापाथलीस्थित अस्पताल क्षेत्रबाट प्रभातफेरी कार्यक्रमको सुरुआत गरेको थियो। त्रिपुरेश्वर,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध