pamfa bhusal

ऊर्जाको विकास र व्यापारमा आर्थिक तथा प्राविधिक सहयोग गर्न क्यानाडासँग आग्रह

164975516020220412125035IMG0626-1.JPG
काठमाण्डौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेकी छन्।  मन्त्रालयमा आज भएको भेटमा दुवैबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा छलफल भएको छ।  छलफलमा ऊर्जामन्त्री भुसालले विगतमा क्यानाडाले नागरिक उडड्यन, ग्रामीण तथा...

आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको अपिल

164940562320220408104956IMG1244.JPG
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थतन्त्र प्रवर्द्धन गर्नका लागि आयातीत संस्कारको प्रवर्द्धन नगर्न अपिल गरेकी छन्।  सिँचाइ दिवस तथा ६९ औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री भुसालले भनिन्, ‘स्वदेशमै उत्पादन हुने वस्तु पनि आयात भइरहेका छन्, त्यसो नगरौँ, आयातीत संस्कार...

समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई ऊर्जामन्त्रीको आग्रह

1649325976IMG1066.JPG
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरेकी छन्।  ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री भुसालले ठूलो राजनीतिक परिवर्तनपछि सार्वजनिक, निजी र सहकारी गरी तीनखम्बे...

1695556604Online-Ad.gif

नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार : ऊर्जामन्त्री

164802525020220323115212IMG1585.JPG
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेकी छन्।  मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री भुसाल र राजदूत ड्रम्डालबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको छ। उक्त अवसरमा मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको...

सिँचाइ आयोजनाका लागि एडीबीको सहयोग आवश्यक: ऊर्जामन्त्री

164760443120220318154433IMG1099.JPG
काठमाण्डौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी) को दक्षिण एसिया विभागका महानिर्देशक किनिची योकोयामा नेतृत्वको प्रतिनिधिमण्डलले जलविद्युत एवं सिँचाइ क्षेत्रका विविध आयोजनाबारे छलफल गरेको छ। मन्त्रालयमा आज भएको छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रमा एडीबीको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै उक्त...

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न पहल गरौँ : मन्त्री भुसाल

164723747820220314100407.jpg
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पछिल्ला घटनाक्रमहरुले जलवायु परिवर्तनका जोखिमहरु बढाउँदै लगेको बताएकी छन्। आज यहाँ आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्वसूचनाप्रणालीको व्यवस्था तथा स्थानीय निकायहरुसँगको सहकार्य र समन्वय’सम्बन्धी कार्यक्रममा मन्त्री भुसालले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको...

नेपाल–भारतबीच ऊर्जा व्यापार सहज हुनुपर्छ : ऊर्जामन्त्री

1645682139IMG-20220224-WA0011.jpg
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जासचिव आलोक कुमारसहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ। भेटमा समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको छ।  उक्त अवसरमा मन्त्री भुसालले नेपालसँग भएको जलविद्युत आपसी सहकार्यबाट प्रयोगमा ल्याई दोहोरो आवश्यकता परिपूर्ति...

विद्युत नियमन आयोगका पदाधिकारीमाथिको छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो

1645345753ERC12.JPG
काठमाण्डौ । विद्युत नियमन आयोगको अध्यक्ष तथा सदस्यको कार्यक्षमताका सम्बन्धमा छानबिन गर्न गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई प्रतिवेदन बुझाएको छ। उच्च अदालतका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा विद्युत नियमन आयोग २०७४ को दफा ९ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्ले गत पुस ८ गते आयोगको...

ग्यासबाट भन्दा सस्तो हुनेगरी मल उत्पादन गर्न विद्युत उपलब्ध गराउँछौँ : ऊर्जामन्त्री

1644227962Meeting-12.jpg
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युतको प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छन्।  कृषि मन्त्रालयमा आज भएको छलफलमा मन्त्री भुसालले दीर्घकालीन एवं राष्ट्रको हितका लागि पनि जलविद्युतकै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्नेमा जोड दिइन्। उनले भनिन्, ...

नेपालमा जलस्रोत र नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि सहयोग गर्न अस्ट्रेलिया इच्छुक

1643613807meeting-with-austrelian-ambassdor1.JPG
काठमाण्डौ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन्। मन्त्रालयमा आज मन्त्री भुसाल र राजदूत भोल्कबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको छ।  भेटमा मन्त्री भुसालले अस्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको उल्लेख...

नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालको अपिल

1642393053IRENA-address.jpg
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न अपिल गरेकी छन्।  युनाइटेड अरब इमिरेट्सको अबुधावीमा भइरहेको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था (आइरिना)को १२ औँ सम्मेलनलाई आइतबार भुर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्री भुसालले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य...

डेढ महिनाभित्र निजी क्षेत्रलाई विदेशमा विद्युत व्यापारको अनुमति दिन्छौँ : ऊर्जामन्त्री

1642074768IMG0006.jpg
काठमाण्डौ । सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत व्यापारको अनुमति दिने भएको छ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधिको तयारी गरिहेको भन्दै अबको एकदेखि डेढ महिनाभित्रमा काम सम्पन्न गर्ने बताएकी हुन्। नेपाल उद्योग परिसंघका अध्यक्ष...

स्वच्छ ऊर्जा प्रयोग गरौँ : ऊर्जामन्त्री

1641459501IMG4280.JPG
काभ्रे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनका लागि आफूले ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापन गर्ने नीति लिएको बताएकी छन्। ‘विद्युत स्वच्छ ऊर्जा हो, यसलाई जीवन व्यवहारमा सहज बनाउँदै लैजानुपर्छ’, उनले भनिन्। नेपाल सौर्य विद्युत उत्पादक संघको २१ औँ वार्षिक साधारणसभालाई...

‘बिमस्टेक सम्मेलनले पारित गरेका ऊर्जा क्षेत्रका मुद्दालाई अगाडि बढाउने सबै सदस्य राष्ट्र सक्रिय हुनुपर्छ’

1641287370Meeting-With-Bimstec-GS.jpg
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फेलले शिष्टाचार भेट गरेका छन्।  मन्त्रालयमा आज भएको भेटमा मन्त्री भुसाल र लेक्फेलबीच बिमस्टेकको विविध विषयमा छलफल भएको हो। छलफलमा महासचिव लेक्फेलले बिमस्टेक सम्मेलनले...

दोर्दी करिडोरका जलविद्युत आयोजनाहरु छिटो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

1638263205pampha-bhusal.jpeg
काठमाण्डौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हाइड्रो हवका रुपमा स्थापित भएको लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको अवस्थाका बारेमा स्थलगत निरीक्षण गरेकी छन्।  करिडोरमा आधा दर्जन बढी जलविद्युत् आयोजना निर्माणका क्रममा छन् भने सोही संख्याका आयोजना निर्माणमा जाने तयारीमा छन्। केही...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध