petroleum

सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने

1660206015oil.jpg
काठमाण्डौ । नेपाल आयल निगमले सहमति पालना गरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने भएका छन्।  निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलन उत्रिन बाध्य भएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा जारी विज्ञप्तिमा आउँदो भदौ १ गतेसम्म...

आज साँझसम्म भाडा नबढाए पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी

1659252119noc.jpg
काठमाण्डौ । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पेट्रोलियम ढुवानीको भाडा बढाउन नेपाल आयल नियमलाई आज आइतबार साँझसम्मको अल्टिमेटम दिएको छ। भाडा नबढे साउन २१ गतेबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने महासंघले चेतावनी दिएको छ। महासंघद्वारा जारी विज्ञप्तिमा बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिँदा...

पेट्रोलियम पदार्थको आयातमा नेपालबाट बाहिरियो सवा ३ खर्ब

1658735040petrol.jpg
काठमाण्डौ । नेपालबाट गत आर्थिक वर्ष २०७८/७९ मा पेट्रोलियम पदार्थको आयातमा सवा ३ खर्ब रुपैयाँ बाहिरिएको छ।  भन्सार विभागले सार्वजनिक गरेको गत आवको तथ्यांकअनुसार पेट्रोलियम पदार्थको आयातमा ३ खर्ब २१ अर्ब रुपैयाँ बढी बाहिरिएको हो। अघिल्लो आव २०७७/७८मा पेट्रोलिम पदार्थ आयात गर्दा नेपालबाट जम्मा १ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ बाहिरिएको...

1695556604Online-Ad.gif

भारतबाट आयो इन्धनको नयाँ मूल्यसूची, पेट्रोलको भाउ लिटरमा रु. १५.७६ले घट्यो

1658048254petrol.jpg
काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ। आईओसीले शनिबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको भाउ घटेको छ।  आयल निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँ घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न...

इन्धनमा भारतले लगायो निर्यात कर, नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्छ ?

1656668684petrol.jpg
काठमाण्डौ । भारत सरकारले पेट्रोल, डिजेल र जेट इन्धन (एटीएफ) मा निर्यात कर लगाउने निर्णय गरेको छ।  पेट्रोल र एटीएफ निकासीमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १३ रुपैयाँ कर लगाउने भारत सरकारले निर्णय गरेको हो। यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ निर्यात गर्ने रिलायन्स इन्डस्ट्रिजजस्ता कम्पनीमा पर्नेछ। यसबाहेक भारतले...

पेट्रोलपम्पले अब उधारोमा इन्धन नबेच्ने, बाँकी रकम नतिर्नेको नाम कालोसूचीमा राखेर सार्वजनिक गर्ने

1656642324petrol.jpg
काठमाण्डौ । नयाँ आर्थिक वर्षबाट पेट्रोल पम्पहरुले उधारोमा इन्धिन बिक्री नगर्ने भएका छन्।  नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको निर्णयबमोजिम पेट्रोल पम्पहरुले उधारो कारोबार बन्दी गर्ने भएका हुन्।  पेट्रोल पम्पहरुले विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुसँग उधारोमा समेत कारोबार गर्दै आएका छन्। तर, ती ...

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि, अब आयल निगमको पाक्षिक घाटा रु. २.३५ अर्ब

1655692845noc.jpg
काठमाण्डौ । पेट्रोलियम पदार्थको भाउ अचाक्ली बढाउँदा पनि नेपाल आयल निगम घाटामै रहने देखिन्छ।  अयाल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ। जसअनुसार निगमले प्रतिलिटर पेट्रोलमा २१ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा २७ रुपैयाँ बढाएको छ। योसँगै अब प्रतिलिटर पेट्रोल १९९ रुपैयाँ र डिजेल तथा...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा संसदमा चर्को बहस, सरकारको तीव्र आलोचना

1654245123mm.jpg
काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेस गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि शुक्रबार चलिरहेको छलफलमा सांसदहरुले सरकारको तीव्र आलोचना गरेका छन्।  कांग्रेस महामन्त्री गगन थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आगामी दिनमा झनै चुनौती थपिने बताए। उनले मूल्यवृद्धि नियन्त्रणका...

रु. १० ले घट्यो पेट्रोल र डिजेलमा लाग्दै आएको पूर्वाधार कर

1654055856petrol.jpg
काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ।  सरकारले पेट्रोल र डिजेलमा लिटरमा १०/१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरेको हो। यो निर्णय कार्यालय गर्न अर्थ मन्त्रालयले उद्योग मन्त्रालयलाई  मंगलबार पठाइसकेको छ।  पूर्वाधार कर घटेसँगै अब पेट्रोल र डिजेलको मूल्य घटाउने वा निगमको घाटा...

इन्धनको मूल्यमा अचाक्ली वृद्धि, पेट्रोल लिटरको रु. १८० पुग्यो, डिजेल, मट्टीतेल र ग्यासको भाउ कति?

1653236561petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्यमा अचाक्ली वृद्धि गरेको छ।  निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो। योसँगै अब प्रतिलिटर पेट्रोलको भाउ १८० रुपैयाँ पुगेको छ। मट्टीतेल र डिजेलको भाउ प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ।  खाना पकाउने एलपी ग्यासको मूल्य पनि...

अब इन्धनमा स्वचालित मूल्य लागू गरिने, पेट्रोलको भाउ रु. १८३ र ग्यासको रु. २५३२ पुग्नसक्ने

1649212236petrol.jpg
काठमाण्डौ । नेपालमा अब पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिने भएको छ।  नेपाल आयल निगमले ठूलो घाटा व्यहोर्नुपरेको भन्दै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्न लागिएको हो।  अर्थ मन्त्रालय मंगलबार यस विषयमा छलफल भएको थियो। छलफलमा अर्थमन्त्री जनार्दन शर्मा, श्रममन्त्री किसान श्रेष्ठ, योजना आयोगका...

ढुवानी व्यवसायीको आन्दोलन स्थगितसँगै आजबाट पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज हुने

1648951890petrol.jpg
काठमाण्डौ । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेसँगै आज आइतबारबाट पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाइने भएको छ। नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच आइतबारबाट पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सहमति भएको हो। निगमको केन्द्रीय कार्यालयमा हिजो शनिबार...

व्यवसायीद्वारा पेट्रोलियम पदार्थको ढुवानी बन्द, माग पूरा नभए चैत २० बाट बिक्रीवितरण रोक्ने चेतावनी

1648802414petrolium.jpg
काठमाण्डौ । देशभर शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी (लोड अनलोड) बन्द गरिएको छ।  नेपाल आयल नियमँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको डुवानी देशभर ठप्प पारेका हुन्। निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित डिपोबाट डिलरले खरि गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल...

निरन्तर उकालो लाग्दै पेट्रोल–डिजेलको भाउ, रुसी तेलले कम होला दाम ?

1648646372petrol.jpg
काठमाण्डौ । केही समययता पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेको छ।  नेपालमा पेट्रोलियम पदार्थ भारतबाट आउनेछ। अहिले भारतमा दैनिकजसो पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ।  करिब चार महिनादेखि पेट्रोल र डिजेलको मूल्य स्थिर रहेको थियो। तर पछिल्लो ९ दिनमा भारतमा प्रतिलिटर भारु ५.६० ले बढेको छ। बढ्दो पेट्रोलियम पदार्थको मूल्यलाई...

आईओसीले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, अब एनओसीलाई मासिक रु. ६.१८ अर्ब घाटा

1646137246noc.jpg
काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थलगायतको इन्धनको मूल्य वृद्धि गरेको छ।  आईओसीले रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिय पदार्थलगायत अन्य इन्धनको मूल्यवृद्धि गरेको नेपाल आयल निगम (एनओसी)द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।  नेपाल आयल निगमलाई आईओसीले पेट्रोलियम पदार्थमा भएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध