Ponepay

डिजिटल भुक्तानीमा अन्तरआबद्धता बढ्दो, फोनपे नेटवर्कमा प्रभुपे आबद्ध

1644408697viberimage2022-02-0916-52-27-743.jpg
काठमाण्डौ । पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता कायम गर्ने क्रम बढिरहेको छ। यसै क्रममा नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपेबीच सहकार्य भएको छ। अन्तरआबद्धतासम्बन्धी बुधवार एक कार्यक्रमका बीच जानकारी दिइएको हो।  यस...

फोनपे र खल्तीबीच सहकार्य, डिजिटल भुक्तानीका लागि ठूलो उपलब्धि हुने अपेक्षा

1643633542viberimage2022-01-3116-41-16-693.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा डिजिटल कारोबारलाई तिब्रता दिइरहेको भुक्तानी सेवा प्रदायक खल्तीबीच सहकार्यको सहमति भएको छ। एक कार्यक्रमका बीच सोमबार फोनपेका तर्फबाट नायब प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले...

फोनपे नेटवर्कमा पुस महिनामा मात्रै भयो रु. ५१ अर्ब बढीको कारोबार

1642418882fonepay-trannsjections.jpg
काठमाण्डौ । भुक्तानी प्रणाली सञ्चालक फोनपे सर्भिस लिमिटेडको नेटवर्कमार्फत पुस मसान्त महिनामा मात्र ५१ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। पछिल्लो समय विद्युतीय कारोबार तीव्र रुपमा बढिरहँदा फोनपे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो। पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अब रुपैयाँ बढीको कारोबार भएको हो।...

1695556604Online-Ad.gif

फोनपेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका ३० जनालाई आइफोन १३ हस्तान्तरण

1640772200fonepay-pic.jpg
काठमाण्डौ। भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ।  फोनपेले असोज ३१ देखि पुस १६ सम्म सञ्चालन हुने गरी ल्याएको यसयोजनाम हालसम्म ३० जनालालाई आइफोन १३ हस्तान्तरण गरिएको छ। विजेताहरुलाई फोनपेका ब्रान्ड एम्बेस्डर सन्दीप...

कुमारी बैंकको मोबाइल एपमार्फत फोनपे नेटवर्कमा किस्ताबन्दीमा रकम भुक्तानी गर्न सकिने

1639720203viberimage2021-12-1615-39-06-074.jpg
काठमाण्डौ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोबाइल एपमार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ।  एफवानसफ्ट, फोनपे र कुमारी बैंकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो। यस सुविधामा कुमारी बैंकमा खाता रहेका ग्राहकले क्यूआरमार्फत भुक्तानी...

क्यूआर भुक्तानीमा फोनपेको क्रान्ति: तेस्रो वर्षमै ५ लाख बढी मर्चेन्ट, दैनिक ३० करोड बढीको कारोबार

1633091503fonepay-anniversary.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ।  डिजिटल नेपालको परिकल्पना गर्दै २ वर्षअगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजारभन्दा बढी मर्चेन्ट पुगेका छन्। बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ...

फोनपे डाइरेक्टमार्फत कुनै पनि बैंकमा रु. २ लाखसम्म पठाउँदा रु. १० मात्रै सेवा शुल्क लाग्ने

1632140946fonepayibft.jpg
काठमाण्डौ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्दा रु. १० मात्र सेवा शुल्क लाग्ने भएको छ।  फोनपे डाइरेक्टमार्फत रु. १०० देखि रु. २ लाखको रकम ट्रान्स्फर गर्दा अबदेखि मात्र रु. १० शुल्क लाग्ने भएको हो। यसअघि रकमको परिणामअनुसार शुल्क लाग्दै आएको थियो।  यो शुल्क नेपालमा...

फोनपेमा मर्चेन्टको संख्या ५ लाख पुग्यो, दैनिक कारोबार रु. ३० करोड माथि

1631689391fonepay-marchant.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा मर्चेन्टको संख्या ५ लाख पुगेको छ।  स्थापनाको दुई वर्षमै फोनपेमा मर्चेन्टको संख्या ५ लाख नाघेको हो। कम्पनीले सेवा सुरु गर्नेबित्तिकै कोभिड १९ महामारीका कारण लामो समय लकडाउनमा बस्नु परे पनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा...

फोनपेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाको विजेता बने झापाका उज्जल, पाए ह्युन्डाईको ‘ग्रान्ड आई१०’

1630404322fonepay-winner-gadi.jpg
काठमाण्डौ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ उपहार योजनाका विजेतालाई गाडी हस्तान्तरण गरिएको छ।  यस योजनामा झापा बिर्तामोडका उज्जल अधिकारीले ह्युन्डाईको ग्रान्ड आई१० गाडी जित्न सफल भएका हुन्। उनलाई एक कार्यक्रमकबीच फोनपेका प्रमुख कार्यकारी...

फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ योजनाका विजेता सार्वजनिक

1628591976ammamamama-campaign.jpg
काठमाण्डौ । फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरु गरेको ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै १ लाख’ योजनाका विजेता सार्वजनिक गरेको छ।  गत साउन १३ गतेदेखि सञ्चालन भएको यस योजनामा हरेक दिन एक जना मर्चेन्टले १ लाख रुपैयाँ जित्दै आएका छन्। हालसम्म १३ जना मर्चेन्टले एक–एक लाख रूपैयाँ जितिसकेका...

फोनपेले ल्यायो ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ उपहार योजना

1627467619ammamamama-campaign.jpg
काठमाण्डौ । फोनपे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ उपहार योजना सार्वजनिक गरेको छ।  देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको फोनपेले जनाएको छ। फोनपेको नेटवर्कमा आबद्ध भइसकेका र आबद्ध हुन चाहने सानाठूला सबै...

फोनपे ल्यायो ‘रिफर एन्ड अर्न’ अफर, रु. १ लाखसम्म जित्न सक्ने अवसर

1624875241viberimage2021-06-2711-52-23.jpg
काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ। जसमा ‘फोनपे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २ हजार ५०० सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ।  यसका साथै दैनिक सबैभन्दा बढी रिफर गर्नेले १ हजार रुपैयाँ प्राप्त गर्न सकिन्छ। यस योजनामा २०७८ असार ३१ गतेसम्म सबैभन्दा बढी रिफर...

पाल्पामा एकैदिन ११८ जनालाई फोनपेको क्यूआर वितरण

1614482435Picture-1.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेड पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियानअन्तर्गत एकैदिन ११८ जनालाई फोन पेको क्यूआर स्ट्यान्ड वितरण कार्यक्रम सम्पन्न भएको छ।  ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाइक मर्मत पसल, होटल रेस्टुरेन्टलगायत विविध क्षेत्रका व्यवसायीहरुलाई क्यूआर स्ट्यान्ड वितरण गरिएको...

अब रा.वा बैंकमार्फत बुझाइने कर तथा राजस्व मोबाइल बैंकिङबाटै भुक्तानी गर्न सकिने

1611053687PSX20210119114901.jpg
काठमाण्डौ । करदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा  राजस्व आफ्नो मोबाइल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन्।  मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा राष्ट्रिय वाणिज्य बैंक र नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच ...

अब आन्तरिक राजस्व कार्यालयको कर कुनै पनि बैंकको मोबाइल बैकिङमार्फत भुक्तानी गर्न सकिने

1610698530Ponepay.jpg
काठमाण्डौ। करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व आफ्नो मोबाइल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन्।  अबदेखि करदाताले एभरेष्ट बैंकमार्फत भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैैंकको मोबाइल बैंकि मार्फत भुक्तानी गर्न सकिने भएको हो। मोबाइल बैंकिङमार्फत कर भुक्तानी गर्ने विषयमा एभरेष्ट बैंक र फोन पे...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध