prabhu bank limited

कनेक्ट आइपीएसमा प्रभू बैंक पनि

1535272487prabhu.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको केनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा हिजोबाट कारोबार शुरु गर्ने गरी प्रभु बैंक उक्त प्रणालीमा आबद्ध गराएको छ ।  बैंकका ग्राहकहरुले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रतिकारोबार रु. १ लाखसम्मको अनलाईन भुक्तानीहरु गर्न...

प्रभु बैंकको सीओओमा थकाली र सीसीओमा लम्साल

1534865513prabu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापनमा दुईजना युवा बैकर थपिएका छन् । बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा दिनेश थकाली र चिफ क्रेडिट अफिसर (सीसीओ) मा निरज लम्साल नियुक्त भएका हुन् । सीओओ थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत   अशोक शेरचनले जानकारी दिए । उनका अनुसार सीसीओ लम्सालले...

प्रभू बैंकको नाफामा ३५.५०% को गिरावट, खराब कर्जा असूलीमा राम्रो प्रगति

1534309335prabhu-bank.jpg
काठमाण्डौ । प्रभू बैंकको खूद नाफा घटेको छ । यो बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १ अर्ब १२ करोड मात्र खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ७५  करोडको उचाईमा थियो । यसरी बैंकको खूद नाफातर्फ ३५.५० प्रतिशतको गिरावट देखिएको छ ।  बैंकले समीक्षा अवधिमा संभावित जोखिम व्यवस्थापनबाट ९० करोड राइटब्याक गर्दा समेत...

1695556604Online-Ad.gif

मुस्ताङको थासाङ र मनाङको नाशोङमा प्रभू बैंक

1531132594prabhu12.jpg
काठमाण्डौ । प्रभू बैंकले मुस्ताङ जिल्ला, थासाङ गाउँपालिका, वडा नं. २ कोबाङमा थासाङ शाखा कार्यालय र मनाङ जिल्ला, नाशोङ गाउँपालिका, वडा नं. ३ धारापानीमा नाशोङ शाखा सोमबारदेखि औपचारिक रुपमा संचालनमा ल्याएको छ ।  मुस्ताङ जिल्ला, थासाङ गाउँपालिका, वडा नं. २ कोबाङ स्थित बैंकको थासाङ शाखा कार्यालय थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले...

रौतहटको परोहमा प्रभू बैंक

1530873628prvu.jpg
काठमाण्डौ । प्रभू बैंकले रौतहटको परोहा नगरपालिकामा शाखा स्थापना गरी शुक्रबारदेखि संचालनमा ल्याएको छ ।  परोहा नगरपालिकाका मेयर मोहमद शेख वकिलले एक समारोहका बीच बैंकको सो शाखाको उद्घाटन गरे ।  शाखाकार्यालय उद्घाटन कार्यक्रममा रौतहट जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिदलका प्रतिनिधि, उद्योग वाणिज्य...

आजदेखि प्रभू बैंकको २२.३१ लाख कित्ता सेयर लिलामीमा, सस्तोमै पाउन सकिने

1529905682bid.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडको सेयर सस्तोमै पाउने अवसर खुलेको छ । यो बैंकले आज(असार ११ गते)देखि बिक्री नभएको २२ लाख ३१ हजार २ सय ६५ कित्ता हकप्रद लिलामीमा ल्याएको हो । निकै धेरै कित्ता एकैपटक लिलामीमा आएकोले बुद्धिमतापूर्वक बिड गर्न सके सस्तोमै यो बैंकको सेयर पाउन सकिने प्रवल संभावना रहन्छ ।  प्रभू बैंकले २०७४ माघ ७ गतेदेखि फागुन २३...

प्रभू बैंकको २२.३१ लाख कित्ता सेयर लिलामीमा, सस्तोमै पाउन सकिने

1529308821bid.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडको सेयर सस्तोमै पाउने अवसर खुल्ने भएको छ । यो बैंकले आगामी असार ११ गतेदेखि बिक्री नभएको २२ लाख ३१ हजार २ सय ६५ कित्ता हकप्रद लिलामीमा निकाल्न लागेको हो । निकै धेरै कित्ता एकैपटक लिलामीमा आएकोले बुद्धिमतापूर्वक बिड गर्न सके सस्तोमै यो बैंकको सेयर पाउन सकिने प्रवल संभावना रहन्छ ।  प्रभू बैंकले २०७४ माघ ७...

प्रभू बैंकको एकैदिन २ शाखा बिस्तार

1528300294IMG6841-1.jpg
काठमाण्डौ । प्रभू बैंकले ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका १ र धनुषा जिल्लाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।  ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका वडा नं. ३ स्थित बैंकको सन्दकपुर शाखा कार्यालय सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले र धनुषा जिल्ला मुखियापट्टी...

प्रभू बैंकको १६ औं साधारणसभा, के-के पारित भए एजेण्डा ?

1527245406prvu.jpg
काठमाण्डौ । जेठ १० गते बिहीबार दिन प्रभु बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बैंकको प्रधान कार्यालय बबरमहलमा सम्पन्न सो वार्षिक साधारणसभाबाट सञ्चालक समितिको प्रतिवेदनसहित गत आ.व.०७३/०७४को वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका...

सेवा बिस्तारमा आक्रामक बन्दै प्रभू बैंक, एकैदिन ४ शाखा

1526216020prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आइतबार एकसाथ ४ वटा नयाँ शाखा बिस्तार गरी संचालनमा ल्याएको छ ।  बैंकले बाग्लुङ जिल्ला निसी खोलागाउँपालिका वडा नं. ४, बाग्लुङ जिल्ला तमानखोला गाउँपालिका वडा नं. १, दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं. २ र दैलेख जिल्लागँुरास गाउँपालिका वडा नं. ४ गरी ४ वटा शाखाकार्यालय संचालनमा ल्याएको हो।  यस बैंकको...

बिहादीमा प्रभू बैंकको शाखा

1525316569prvu.jpg
काठमाण्डौ ।  प्रभू बैंक लिमीटेडले पवर्त जिल्लाको बिहादी गाउँपालिका वडानम्बर ४ मा शाखा कार्यालय संचालनमा ल्याएको छ ।  एक समारोहका बीच सो शाखा कार्यालयका बिहादी गाउँपालिकाका अध्यक्ष कमल भूसालले उद्घाटन गरे ।  शाखाकार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धितजिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय दलका प्रतिनिधि,...

सेवा बिस्तारमा प्रभू बैंक आक्रामक बन्दै, एकैदिन २ शाखा संचालनमा

1524998004prvu.jpg
काठमाण्डौ । संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा  पुर्याउने उद्देश्यका साथ बैंकले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा १ र कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय  एकैसाथ आइतबारदेखि संचालनमा ल्याएकोछ । सिरहा जिल्लाको बरियारपट्टी...

नाफामा पहिरो व्यहोरेको प्रभूको रिजर्बमा छलाङ, एनपिएल घटेको अवस्थालाई कसरी बुझ्ने ?

1524800008Prabhu-Bank.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफातर्फ पहिरो व्यहोरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ४४ करोडको लोभलाग्दो नाफा आर्जन गरेको यो बैंकको खूद नाफा घटेर यो वर्ष ८६ करोड ७१ लाख सीमित भएको हो । यो भनेको ४० प्रतिशतको गिरावट हो । बैंकले व्यवसाय बिस्तारमा खासै ध्यान नदिनू, अत्यधिक ब्याज खर्च लगायतका...

विद्यालयलाई प्रभू बैंकको कम्प्युटर सहयोग

1524670479prvu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आप्mनो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागहरुमा विभिन्न सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिँदै आईरहेको छ ।  जस्तैः भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण, अनाथ र अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ती, निःशुल्क स्वास्थ्य जाँच, आँखा शिविर, बागमती नदी सरसफाई,...

ज्ञानेश्वरमा प्रभू बैंकको शाखा

1524470787gyaneshwor-photo.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले काठमाण्डौ महानगरपालिका वडा नं.३० (साबिक का.म.न.पा.वडा नं.३३) ज्ञानेश्वरमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकको ज्ञानेश्वर शाखा कार्यालय बैंकका संचालक पुष्पबहादुर प्रधानले एक समारोहकाबीच उद्घाटन गरेका हुन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयमध्ये...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध