prabhu bank limited

मूल्य समायोजनपछि प्रभु बैंक र चिलिमे जलविद्युतको सेयरभाउ कति ?

1671101349price.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज प्रभु बैंक र चिलिमे जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन गरेको छ।  नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता प्रभु बैंकको १८९.५८ रुपैयाँ र चिलिमेको ३६२.७९ रुपैयाँ कायम गरेको हो। आज यी दुवैको अन्तिम कारोबार मूल्य प्रतिकित्ता क्रमशः २०१.९० रुपैयाँ र...

आजसम्म कायम सेयरधनीले प्रभु बैंकको लाभांश पाउने

1671071836prabhu.png
काठमाण्डौ । प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर २९ गते अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज मंसिर २९ गतेसम्म कायम सेयरधनीमात्र यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुन्छन्।  कम्पनीले आफ्नो २१ औँ वार्षिक साधारणसभा आउँदो पुस १४ गते...

प्रभु बैंकको ४० लाख कित्ता सेयर आजबाट बिक्रीमा

1670987689prabhu.png
काठमाण्डौ । प्रभु बैंकको ४० लाख कित्ता सेयर आज मंसिर २८ गतेबाट बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको ४० लाख कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा इच्छुक विद्यमान सेयरधनी, योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२६ रुपैयाँ तोकिएको छ। बोलपत्र...

1695556604Online-Ad.gif

प्रभु बैंकको ४० लाख कित्ता सेयर बिक्रीमा राखिने, न्यूनतम मूल्य कति ?

1670917544prabhu.png
काठमाण्डौ । प्रभु बैंकको ४० लाख कित्ता सेयर भोलि मंसिर २८ गतेबाट बिक्रीमा आउने भएको छ।  बैंकको संस्थापक समूहको ४० लाख कित्ता सेयर बिक्रीमा राखिन लागेको हो। यो सेयरमा इच्छुक विद्यमान सेयरधनी, योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२६ रुपैयाँ तोकिएको छ।...

प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा, बुक क्लोज कहिले ?

1670475399prabhu.png
काठमाण्डौ । प्रभु बैंकले आफ्नो २१ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिमो बुधबार (मंसिर २१ गते) बसेको बैठकले आउँदो पुस १४ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८ प्रतिशत लाभांश...

प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार पुुस अन्तिम साताबाट हुन सक्ने

1670143978prabhu.jpg
– रेखा चन्द काठमाण्डौ । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार आगामी पुस अन्तिम साता हुने सम्भावना देखिएको छ।  मर्जर प्रक्रियामा रहेका यी दुई बैंकले नेपाल राष्ट्र बैंकले दिने छुट सुविधालाई मध्यनजर गर्दै पुस अन्तिम साता एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन्। दुुवै बैंकले हालसम्म साधारणसभाको मिति तय गरेका छैनन्। तर,...

प्रभु बैंक र यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना ‘उद्यम नेपाल’बीच सम्झौता

1669798560Photograph.jpg
काठमाण्डौ । प्रभु बैंक र यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना ‘उद्यम नेपाल’बीच बुधबार व्यापार र प्रतिस्पर्धात्मकताअन्तर्गतको सहयोगसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट पार्टी प्रमुख प्रतिनिधि एग्नेस लुज र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले...

राष्ट्र बैंकद्वारा प्रभु बैंकको लाभांश स्वीकृत

1669697877prabhu.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। प्रभु बैंकको सञ्चालक समितिको गत मंसिर १ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँको कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। जसमा ६.५ प्रतिशतले हुन आउने ८२ करोड...

प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङबीचको प्राप्ति प्रक्रिया रद्द

1669523606prabhu-bank.jpg
काठमाण्डौ । प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सबीचको प्राप्ति प्रक्रिया रद्द भएको छ।  प्रभु बैंकले क्यापिटलले मर्चेन्ट बैंकिङ प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन दुवै संस्थाका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर भएको थियो। तर, क्यापिटल मर्चेन्टले गत मंसिर १ गते प्रभु बैंकलाई पत्र पठाउँदै प्राप्तिसम्बन्धी सबै...

प्रभू बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

1668749963prabhu-bank.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।  मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७८-७९ को लेखापरीक्षण गरी एनएफआरएसबमोजिम तयार गरिएको वित्तीय विवरणमा नियमनकारी समायोजनपछि हुने वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल ८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।  प्रस्तावित लाभांशमध्ये ६.५...

प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोस्टिकबीच सेवासुविधामा छुट सम्झौता

1668510622ImageDiscount-agreement-with-Crystal-Diagnostic-Pvt.-Ltd..jpg
काठमाण्डौ। प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोस्टिकबीच प्रभु क्यापिटलका हितग्राहीका लागि विशेष छुट सम्झौता भएको छ।  आज मंगलबार दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार उक्त सम्झौतापश्चात क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवासुविधामा २०% छुट पाउनेछन् भने आउटसोर्सिङ गरेको टेस्टमा ल्याबबाट १०%...

प्रभु बैंकले सुरु गर्यो ‘भिसा डाइरेक्ट रेमिन्ट्यान्स’ सेवा

1668149406Prbhu.jpg
काठमाण्डौ। प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुआत गरेको छ।  यस सेवामार्फत विदेशबाट प्रभु बैंकको भिसा डेबिट कार्डका ग्राहकलाई बिनाझन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाइएको छ। यस सेवाअन्तर्गत भिसा...

प्रभु बैंकको ५० लाख बढी कित्ता सेयर बिक्रीमा

1667895331prabhu.png
काठमाण्डौ । प्रभु बैंकको ५० लाख बढी कित्ता सेयर आज कात्तिक २२ गतेबाट बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनीको ५० लाख १६ हजार १९९ कित्ता सेयर बिक्री राखेको हो। बैंकका ८ जना सस्थापक सेयरधनीले ती सेयर बिक्री गर्न लागेका हुन्।  बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले यो...

प्रभु बैंकका ग्राहकलाई होटेल मुस्ताङ ताजमा आकर्षक छुट

1667450307IMG-20221023-WA0012.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र मुस्ताङस्थित होटेल मुस्ताङ ताज एन्ड थकाली किचेनबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटेल मुस्ताङ ताजका तर्फबाट प्रोप्राइटर योगेश शेरचनले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकमा खाता...

प्रभु बैंकका ग्राहकलाई हार्नेस जिपलाइनमा आकर्षक छुट

1667372508IMG-20221023-WA0009.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र पर्वतको कुस्मास्थित हार्नेस जिपलाइन प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु रानामगर र हार्नेस जिपलाइनका तर्फबाट अध्यक्ष विदुर पौड्यालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध