prabhu life insurance

प्रभु लाइफले इलाममा दियो रु. ५ लाखको मृत्यु दाबी भुक्तानी

1687523193claim.jpeg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स इलाम शाखाले मृत्यु दाबीअन्तर्गतको ५ लाख ४३ हजार रुपैयाँ बीमित परिवारको घरैमा पुगेर शुक्रबार हस्तान्तरण गरेको छ। इलाम शाखाका बीमित ठाकुर याक्खा गत सालको बाढीपहिरोमा परी बेपत्ता भएपछि कम्पनीले दुर्घटनाबाट मृत्यु भएको मान्दै बीमितकी पत्नी चित्रमाया सम्वाहाम्फेलाई बीमांकको दोब्बर र बोनससमेत गरेर ५...

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

1686302829Prabhu-Life-5th-AGM-Press-Release-2.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आज सम्पन्न पाँचौँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित कुल १०.३१ प्रतिशत लाभांश अनुमोदन भएको छ।  काठमाण्डौमा कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा भएको सभाले ९.८० प्रतिशत बोनस सेयर र ०.५१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) अनुमोदन गरेको हो। सभाले...

प्रभु लाइफले सच्चायो एजीएमसम्बन्धी सूचना, भएको के थियो ?

1684636706prabhu.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गरेको छ।  कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गरेको हो। कम्पनीले यसअघि विशेष साधारणसभा डाकेकोमा सूचना प्रकाशित गर्दै सच्चाएर पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको हो।  कम्पनी सञ्चालक समितिको बैठकले...

1695556604Online-Ad.gif

प्रभु–महालक्ष्मी लाइफको एकैदिन साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1684464092prabhu.jpg
काठमाण्डौ । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकैदिन साधारणभा डाकेका छन्।  यही जेठ २६ गते प्रभु लाइफको विशेष साधारणसभा र महालक्ष्मी लाइफको पाँचौँ वार्षिक साधारणसभा डाकिएको हो। प्रभु लाइफको विशेष साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा र महालक्ष्मी लाइफको वार्षिक साधारणसभा काठमाण्डौको धुम्बाराहीस्थित...

प्रभु लाइफ इन्स्योरेन्सको लाभांशमा संशोधन, घट्यो बोनस सेयर

1684298761prabhulife.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ।  बीमा प्राधिकरणको निर्देशनमा प्रभु लाइफ इन्स्योरेन्सले यसअघि प्रस्तावित लाभांश घटाएको हो।  यसअघि गत वैशाख २५ गते कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम ...

प्रभु लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

1683606651Prabhu-Life.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७–७८का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार (वैशाख २५ गते) साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको कुल १०.५२६ प्रतिशतबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने २० करोड रुप...

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम

1683459978PressReleasePrabhuLifeSuccessMantraForLifeInsuranceSales-2.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न गरेको छ।  शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको उल्लेख्य मात्रामा सहभागिता थियो। कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले...

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

1679994741viberimage2023-03-2813-52-43-165.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ यन्स्योरेन्सले आज संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन्।  नेपाल बीमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रुपमा प्रकाशित क्यालेन्डर आज सार्वजनिक गरेका हुन्। प्राधिकरणले जीवन बीमा...

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम

1679813307PressReleasePrabhuLifeSuccessMantraForLeadership.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाण्डौमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ।  शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बागमती प्रदेशअन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको उल्लेख्य सहभागिता थियो। सक्सेस मन्त्र फर लिडरसिपको उद्घाटन कम्पनीका नायब महाप्रबन्धक सोन आले मगरले गरेका थ...

रियानलाई जन्मदिनमा प्रभु लाइफको जीवन बीमा उपहार

1679193664PrabhuLifePressReleasePolicyGiftOnBirthday-2.jpg
काठमाण्डौ । पछिल्लो समय जीवन बीमा र यसको जनचेतनाले पुर्याएको सकारात्मक पक्षले गर्दा जीवन बीमा संस्कारको रुपमा विकास हँुदै गएको छ।  यसै सन्दर्भमा भक्तपुरनिवासी चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियान दुवाललाई जन्मदिनको उपलक्ष्यमा प्रभु लाइफ इन्स्योरेन्सको भक्तपुर शाखाबाट १५ लाखको जीवन किरण बीमा पोलिसि उपहारस्वरुप प्रदान...

विवाह वर्षगाँठको अवसरमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार

1678791754PrabhuLifePressReleasePolicyGiftOnMarriageAnniversary.jpeg
काठमाण्डौ । विराटनगरका यशोधा पोखरेल भट्टराई र उज्ज्वल भट्टराईको १२ औँ वैवाहिक वर्षगाँठमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिइएको छ।  वैवाहिक वर्षगाँठको अवसर पारेर श्रीमान् उज्ज्वल भट्टराईले आफ्नी श्रीमती यशोधा पोखरेल भट्टराईलाई रु. ३० लाख बीमांक रकमको सो जीवन बीमा योजना प्रदान गरेका हुन्।  जीवन बीमा हस्तान्तरण...

प्रभु इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट ७.०५% लाभांश पारित

1678187446UME8697.JPG
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९को लाभांश पारित भएको छ।   काठमाण्डौको तीनकुनेस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश सेयर तथा...

जन्मदिनमा प्रभु लाइफको जीवन बीमा पोलिसी उपहार

1678174398PrabhuLifePressReleasePolicyGiftOnBirthday.jpg
काठमाण्डौ । अनावश्यक खर्चहरुलाई घटाई विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारस्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ।  यसै क्रममा ललितपुर धापाखेलनिवासी सानु थापा मगरले विपना थापा मगरलाई जन्मदिनका अवसर पारेर रु. २५ लाखको समृद्ध जीवन बीमा पोलीसी उपहारस्वरुप दिएका हुन्। उक्त बीमामा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक...

व्यतीत बीमालेखमा लाग्ने ब्याजमा १००% छुट दिने प्रभु लाइफको घोषणा

1677986560prabhu-life.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतीत बीमालेखमा लाग्ने ब्याजमा सतप्रतिशत छुट दिने भएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी व्यतीत बीमालेखहरु आउँदो वैशाख ३१ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा सतप्रतिशत छुट दिने जानकारी गराएको हो।  ब्याज छुट गर्ने प्रयोजनका लागि २ वर्ष अगाडिदेखि व्यतीत...

साथीको विवाहमा जीवन बीमा उपहार !

1677832903PrabhuLifePressReleasePolicyGiftOnMarriage.jpg
काठमाण्डौ । धनुषाको महेन्द्रनगर–८ सखुवानिवासी राजीवकुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन्।  प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेशकुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले आफ्ना साथी राजीवकुमार पण्डितको यही फागुन १७ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन्। प्रभु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध