prachanda

आठ वर्षपछि प्रधानमन्त्रीले खानेपानी महसुल तिरे

1483842044Prachanda.jpg
काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आठ वर्षपछि खानेपानीको बक्यौता तिरेका छन् । लामो समयदेखि महसुल नबुझाएको भन्दै आलोचित दाहालले हालै बक्यौता चुक्ता गरेका हुन् । उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ बुझाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का महाप्रबन्धक महेश भट्टराईले जानकारी दिएका खबर आजको कारोबारमा छ ।...

प्रचण्ड हालसम्मकै गरीब प्रधानमन्त्री ! निधि, बोहोरा र पाण्डे अर्बपति, महरा पनि गरीब !

1481719185prachanada-111.jpg
काठमाण्डौ । तीव्र आलोचनापछि सरकारले प्रधानमन्त्री, दुुई उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।  ढिलो गरी सार्वजनिक भएको सम्पत्ति विवरणमा स्वयम् प्रधानमन्त्री शंकाको घेरामा तानिएका छन् भने कतिपय मन्त्री तथा राज्यमन्त्रीहरुले समेत भएको सम्पत्ति समेत लुकाएर झूठा विवरण पेश गरेका पाइएको छ...

दाहालले मोदीलाई भने– ‘मुद्रा सटही सहज बनोस्’

1479173613prachanda-modi-2-1.jpg
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गर्दै भारतीय मुद्रा सटहीमा सहजीकरण गरिदिन आग्रह गरेका छन् । मोदीसँग सोमबार साँझ भएको पाँच मिनेट लामो टेलिफोन वार्तामा प्रधानमन्त्री दाहालले नेपाली कामदार भारतमा गई त्यसबापत प्राप्त रकम भारतीय रुपैयाँमै नेपाल आउने गरेको, तीर्थव्रत, औषधिउपचार, विवाह...

1695556604Online-Ad.gif

प्रधानमन्त्री प्रचण्ड एकातिर, माओवादी अर्कोतिर !

1478661729prachanda.jpg
काठमाण्डौ । पार्टीभित्र असन्तुष्टि चुलिँदै गइरहेका बेला आफ्ना सहयोगीबाट आफूले चाहेजस्तो सहयोग नपाएपछि प्रधानमन्त्री प्रचण्डले  बुधबार केन्द्रीय कार्यालयको बैठक बोलाएका छन् । संगठन विभागका प्रमुख रामबहादुर थापासहित प्रचण्ड निकटका नेताहरुको मौनता र अन्तर्राष्ट्रिय विभागका प्रमुख नारायणकाजीको विरोधपछि अप्ठ्यारोमा परेका...

कुन–कुन नेताको सक्रियतामा बनेको थियो महाअभियोगको डिजाइन ?

1477630151kp-prachanda.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउन विगत डेढ महिनादेखि आन्तरिक गृहकार्य चलिरहेको खुलासा भएको छ ।  अख्तियारले गत वर्ष आफ्ना केही नेतालाई अकुत सम्पत्ति कमाएको विषयलाई लिएर अनुसन्धानको दायरामा ल्याएपछि क्रूद्ध हुन पुगेको एमालेले त्यतिबेलै लोकमानसिंह...

काभ्रेका ९ सय भूकम्पपीडितल अझै पाएनन् अनुदान, प्रधानमन्त्रीका कुरा मात्र मीठा

1477128348nepal-aid-lead.jpg
बनेपा ।काभ्रेपलाञ्चोकका नौ सय भूकम्पपिडीतले अझै पुर्ननिर्माण आवास अनुदान रकम पाउन सकेको छैनन्।जग्गाधनी प्रमाणपूर्जा नभएको, गुठी जग्गामा बसेको, सुकुम्वासी र जग्गा दर्ता छुट भएका भूकम्प पिडीतले आवास अनुदान रकम पाउन नसकेको जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका योजना अधिकृत धोलकराज ढकालले बताए।   जग्गाधनी प्रमाणपूर्जा नभएका त्यस्ता...

लडाकू भ्रष्टाचार प्रकरणमा प्रचण्डलाई पत्र काट्ने संभावना टरेको दाबी

1474392590prachanda-with-Maoist-Army.jpg
नेकपा माओवादी केन्द्रका एकजना वरिष्ठ नेताले भ्रष्टाचार सम्बन्धी अनुसन्धानका निम्ति पार्टी नेतृत्व समेतसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भनिएको सोधपुछको सम्भावना टरेको बताएका छन्। पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले त्यस्तो जानकारी गराएको नेता...

जम्बो टोली लिएर प्रधानमन्त्री प्रचण्ड सोमबार न्यूयोर्क जाँदै

1474214546prachanda-visit.jpg
काठमाण्डौ । संयुक्त राष्ट्रसंघको ७१औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार अमेरिका जाने भएका छन् । प्रधानमन्त्री  प्रचण्डले महासभालाई सम्बोधन गर्ने र केही उच्चस्तरीय एवम द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा धर्मपत्नी सीता दाहाल,परराष्ट्रमन्त्री डा. प्रकाशशरण ...

नेपाल विश्वकै उपयुक्त लगानी गन्तव्य रहेको प्रचण्डको दाबी, सुरक्षा दिने आश्वासन

1474050493RssImages1474040392630HLKtm150828Evening-2.jpg
नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताएका छन् ।  यहाँस्थित होटल ताजमा नेपाली र भारतीय व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली तथा भारतीय लगानीकर्तालाई नेपाली कानुनले समान व्यवहार गरेकाले लगानी बढाउन अनुरोध गरे । प्रधानमन्त्री दाहालले...

प्रचण्डले मोदीसँग मागे थप ३ वटा नयाँ हवाईमार्ग !

1474050757RssImages1474042378109HLKtm150926Pm-.jpg
नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माणाधिन आयोजनाहरुलाई अगाडि बढाउन संयुक्त अनुगमन संयन्त्र बनाउन भारतीय सकमक्षी नरेन्द्र मोदीसँग प्रस्ताव गरेका छन् ।  प्रधानमन्त्री दाहालले शुक्रबार यहाँ गरेका सम्बोधनमा निर्माणको क्रममा रहेका आयोजनालाई प्रभावकारी रुपमा अगाडि बढाउन त्यस खालको संयन्त्रको प्रस्ताव गरेका हुन्...

तीन ठूला जलविद्युतसहितका परियोजनामा भारतको हात माथि पर्ने भएपछि आयो संयुक्त विज्ञप्ति

1474050685RssImages1474012929968HLNew-Delhi1509260025.jpg
नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका अवसरमा दुवै सरकार दुई देशबीचको सम्बन्ध सुधार गर्नका लागि उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्न सहमत भएको छ ।  दुवै देशका सरकार प्रमुखबीचको छलफलपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपाल– भारतको बहुपक्षीय सहकार्य, निकट र सौहाद्र सम्बन्ध विस्तार गर्नका लागि उच्चस्तरीय भ्रमण...

भारत भ्रमणपछि फन्दामा पर्ने भए प्रचण्ड र महरा, जेल जाने संभावना !

1474050599prachanda-mahara.jpg
काठमाण्डौ । तामझामका साथ भारत भ्रमणमा गएका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र क्याबिनेटकै अन्य मन्त्रीहरुलाई आपत आइलाग्ने भएको छ ।  प्रम प्रचण्डसहित माओवादी केन्द्रबाट मन्त्री भएका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा लगायतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आपत पर्नसक्ने...

नयाँदिल्लीलाई प्रचण्डको रिपोर्टिङ-'सुरु भयो संविधान कार्यान्वयन प्रक्रिया'

1473954653RssImages1473949387037HLKTM1509260013.jpg
नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको कार्यान्वयनको प्रक्रिया सुरु भएको बताएका छन् ।  नेपाली दूतावास नयाँ दिल्लीले यहाँ आज आयोजना गरेको नेपाली समुदायसँगको अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान र सङ्घीयताको कार्यान्वयनको प्रक्रियाले गति लिएको र त्यसका लागि आफ्नो नेतृत्वको सरकारले विशेष...

नयाँदिल्ली पुगे प्रचण्ड, निधि काबा प्रधानमन्त्री

1473929147RssImages1473925335813RoSKTM160915IMG5416.JPG
नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली आइपुगेका छन् ।  प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरिन् । प्रधानमन्त्रीको स्वागतार्थ विमानस्थलमा यहाँस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत ...

'सद्भावना' भनिएको प्रचण्डको भारत भ्रमणमा पञ्चेश्वर आयोजना र विद्युत् आयातको महत्वपूर्ण सम्झौता हुँदै !

1473763645Prachanda.jpg
►रमेश लम्साल काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ ३० गतेदेखि गर्न लागेका भारतको राजकीय भ्रमणको क्रममा पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा महत्वपूर्ण छलफल गर्ने तयारी गरिएको छ ।  विगत २३ वर्षदेखि विभिन्न कारणले रोकिँदै आएको सो परियोजनालाई अगाडि बढाउन नेपाल र भारत सरकारको तर्फबाट गति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध