profit fall

सांग्रीलाको नाफा घट्यो, केही सूचक कमजोर बने

1533017901profit-1.jpg
काठमाण्डौ । सांग्रील डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३२ करोड ७६ लाख बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा थोरै नाफा हो । अघिल्लो वर्ष बैंकले ३४ करोड ७७ लाख नाफा आर्जन गरेको छ ।  कर्मचारी तथा संचालनतर्फको अत्यधिक खर्च तथा उच्च ब्याज खर्चले यो बैंकको नाफा घटेको...

प्रतिस्पर्धीको तुलनामा किन कमजोर देखियो देवः विकास बैंक ?

1533012548fall.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरका अधिकांश विकास बैंक(आफ्ना प्रतिस्पर्धी)हरुले उत्साहप्रद वित्तीय विवरण पस्किरहेको बेला देवः विकास बैंकले भने नाफा घटेको रिपोर्ट सार्वजनिक गरेको छ ।  मंगलबार यो बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २७ करोड ५३ लाख मात्र खूद नाफा आर्जन भएको छ । अघिल्लो...

गुड्विल फाइनान्सका प्रमुख सूचकमा पहिरै पहिरो !

1526183669goodwill.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा गुड्विल फाइनान्सका प्रमुख बित्तीय स्वस्थता दर्शाउने प्रमुख सूचकहरुमा पहिरै पहिरो गएको छ ।  यो कम्पनीको खूद नाफादेखि खूद ब्याज आम्दानी, संचालन मुनाफा हुँदै जगेडाकोषमा समेत पहिरो गएको देखिएको हो ।  कम्पनीले यो अवधिमा २ करोड ७० लाख नाफा आर्जन गरेको छ, अघिल्लो वर्ष यही अवधिमा ५ करोड ८६ लाख...

1695556604Online-Ad.gif

आइसीएफसी फाइनान्सको अवस्था धराप, मन बुझाउने ठाउँ कतै छैन !

1524819791icfc.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आउँदा आइसीएफसी फाइनान्स धराप बनेको छ । यो कम्पनीका कुनै पनि सूचक त्यस्ता  आशालाग्दा छैनन्,  जसलाई हेरेर लगानीकर्ताले चित्त बुझाउन सकून् वा आशावादी बन्न सकून् ।  समीक्षा अवधिमा यो कम्पनीको खूद नाफातर्फ ५३ प्रतिशत भन्दा बढीले पहिरो गएको छ भने संचालन मुनाफा पनि ४१ प्रतिशतले घटेको छ...

ग्रामीण बैंकको नाफा र ब्याजआम्दानीमा पहिरो, खराब कर्जाको थुप्रो

1518410930grameen.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकको नाफामा ठूलै पहिरो गएको छ । चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो बैंकको नाफा ९ करोड ७९ लाखमा सीमित बन्न पुुगेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा १८ करोड ३ लाखको उचाईमा थियो ।  बैंकको खूद ब्याज आम्दानी, संचालन नाफामा समेत उस्तै पहिरो गएको छ । अघिल्लो वर्ष ५० करोड रहेको खूद ब्याज आम्दानी घटेर...

नाफा घटेर रिजर्बमा छलाङ मारेको सिन्धु बैंकको प्रगतिलाई कसरी बुझ्ने ?

1517288750loss-14.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सिन्धु विकास बैंकको नाफा पनि घटेको छ । गत वर्षको यही अवधिमा १ करोड ३८ लाख रहेको बैंकको नाफा घटेर १ करोड १० लाखमा सीमित  बन्न पुगेको हो । बैंकले रिजर्बकोषमा छलाङ मारे पनि निक्षेप, खूद ब्याज आम्दानी र प्रतिसेयर आम्दानी घटेको छ।  गत वर्ष यही अवधिमा ४ करोड ६५ लाखमा सीमित रिजर्ब  कोष बढेर ८...

मेरो माइक्रोफाइनान्सको खराब प्रदर्शन: नाफा, रिजर्ब र इपीएसमा गिरावट

1517287918loss.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश वाणिज्य बैंक र विकास बैंकले राम्रो प्रगति गरिरहेको बेला माइक्रोफाइनान्स कम्पनीहरु भने नाफामा गिरावटको मार व्यवहोरिरहेका छन्। यहीकारण बजारमा महङ्गो मूल्यमा किनबेच भइरहेका माइक्रोफाइनान्सहरुको बित्तीय विवरण खराब देखिएको छ ।  मंगलबार  आफ्नो अपरिस्कृत वित्तीय विवरण...

एनआइसी एशिया मजबुत कि कमजोर ? हेरौं नालीबेली

1517203040nic-asia.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७४/७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानी अघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको छ ।  बैंकले गत वर्षको सोही अवधिको रु.०.८९ अर्ब मुनाफाको तुलनामा चालु वर्ष रु.१.१२ अर्ब सञ्चालन मुनाफा आर्जन गरेको हो ।  सञ्चालन मुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालन कारोवार...

धराशायी बन्दै माछापुच्छे बैंक, अधिकांश सूचकमा पहिरो

1517201021fall.jpg
काठमाण्डौ । माछापुच्छे बैंकको अवस्था दयनीय बन्दै गएको छ । यो बैंकको प्रमुख बित्तीय सूचकमा पहिरो गएका कारण अवस्था खस्कदै गएको हो । सोमबार प्रकाशित दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा अधिकांश सूचकहरुमा ठूलो गिरावट आएको देखिएको छ ।  यो बैंकको खूद नाफा, संचालन नाफा, रिजर्ब कोष, खूद ब्याज आम्दानी, इक्वीटीमा प्रतिफल लगायतमा ठूलो...

कमजोर बन्दै बीओके, प्रमुख सूचकहरुमा पहिरो !

1517118032fall.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेड पछिल्लो समय धराशायी बन्दै गएको देखिएको छ । यो बैंकले आइतबार प्रकाशित गरेको  चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा  यस्तो अवस्था देखिएको हो ।  बैंकले प्रकाशित गरेको विवरणमा उसको खूद नाफा, संचालन नाफा, खूद ब्याज आम्दानी  तथा प्रतिसेयर आम्दानी घटेको छ ।  अघिल्लो वर्ष...

पोखरा फाइनान्सको अधिकांश सूचक खराब

1516857300pfl.jpg
काठमाण्डौ । निकै कमजोर बन्दै  गएको पोखरा फाइनान्सले दोश्रो त्रैमासमा समेत खराब नतिजा निकालेको छ । यो कम्पनीका अधिकांश मुख्य सूचकहरुमा पहिरो गएको देखिएको छ । खूद नाफा, खूद ब्याज आम्दानी, संचालन नाफा, प्रतिसेयर आम्दानी लगायतका मुख्य सूचकमा पहिरो गएको हो । ४ करोड ८३ लाख रुपैयाँ रहेको नाफा घटेर ४ करोड ३ लाखमा सीमित बन्न पुगेको छ भने ९ करोड...

धराशायी बन्दै एनबी बैंक, महत्वपूर्ण सूचक बिग्रदा लगानीकर्ता निराश

1516850809nb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकको अवस्था थप धराशायी भएको छ । पहिलो त्रैमासमा कमजोर वित्तीय विवरण पस्किएको यो बैंकको दोश्रो त्रैमासको अवस्था सुधार हुनको साटो थप बिग्रिएको हो ।  नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेतृत्व गरेको बैंकले दोश्रो त्रैमासमा केही सुधारको आशा गरेर बसेका लगानीकर्तालाई निराश...

मर्जरपछि एनसीसी बैंक किन यति कमजोर ?

1487231847ncc-bank.jpg
काठमाण्डौ । चारवटा राष्टिय स्तरको विकास बैंकको मर्जरपछि दोश्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको एनसीसी बैंक कमजोर देखिएको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा २४ करोड ६८ लाख खूद नाफा कमाएको यो बैंकले यो वर्षको सोही अवधिमा ७ करोड ७६ लाख मात्र खूद नाफा आर्जन गरेको हो ।  तर व्यवसाय बिस्तार भएका कारण खूद ब्याज आम्दानीतर्फ पनि १...

किन घट्यो रिलायवलको खूद नाफा ?

1486457741profit-up.jpg
काठमाण्डौ । रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडको खूद नाफा घटेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा खूद नाफा ३८ प्रतिशत भन्दा बढीले घटेको हो ।  कम्पनीले मंगलबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ९९ लाख ४७ हजार खूद नाफा आर्जन भएकोमा यो वर्ष...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध