Progressive Finance Company Limited

प्रोग्रेशिभ फाइनान्सको सीईओमा अनिल श्रेष्ठ नियुक्त

1688125520prograssiv.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनिल श्रेष्ठ नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले आज असार १५ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई ४ वर्षका निम्ति सीईओमा नियुक्त गरेको हो। विभिन्न वित्तीय संस्थाहरुमा २७ वर्ष लामो कार्यानुभव हासिल गरेका श्रेष्ठले झन्डै १३ वर्ष रिलायन्स फाइनान्सको सीईओका...

प्रोग्रेसिभ फाइनान्सको सेयर बिक्रीमा

1684985322pro.jpg
काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ।  यसअघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीका लागि संस्थापक सेयर खरिद गर्न ३५ दिने सूचना जारी गरेको थियो। तर, संस्थापक सेयरधनीबाट कुनै खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि संस्थापक सेयर बिक्री खुला गरेको हो।  इच्छुक लगानीर्ताले १५ दिनभित्र...

प्रोग्रेशिभ फाइनान्समा क्यूआर भुक्तानी टेलर सेवाको सुरुआत

1681646504pro.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आज आइतबारदेखि क्यूआर भुक्तानी टेलर सेवा सुरु गरेको छ। यसबाट ग्राहकहरुलाई स–साना रकम झिक्न पनि चेक बुक तथा डेबिट कार्डको अनावश्यक प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्त बनाएको छ।  यो सेवा लिनका निम्ति मोबाइल बैंकिङ सेवा सुचारु भएका ग्राहकले संस्थाका कुनै पनि शाखा वा विस्तारित काउन्टर...

1695556604Online-Ad.gif

विद्यार्थीलाई प्रोग्रेशिभ फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

1679398625pro.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको शाखा कार्यालय पोखराको आयोजनामा आज पोखरा महानगरपालिका–८ सुन्दरमार्गस्थित कान्तिपुर टुरिजम एन्ड होटेल मेनेजमेस्ट कलेजमा कक्षा ११ र १२ मा अध्ययनर विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको छ।  नेपाल राष्ट्र बंैककी निर्देशक तथा गण्डकी प्रदेश प्रमुख आर्या जोशीको...

ब्याज आम्दानी ६०%ले बढ्दा पनि प्रोग्रेसिभ फाइनान्स घाटामा, ईपीएस ऋणात्मक

1674442211progressive.jpg
काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले १ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म भने कम्पनीले २ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म कम्पनीलाई १ करोड ३० लाख रुपैयाँ सञ्चालन...

शाखा विस्तारमा आक्रामक बन्दै प्रोग्रेसिभ फाइनान्स

1673752751progressive.jpg
काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स शाखा विस्तारमा आक्रामक बन्दै गएको छ।  वि.सं. २०५२ साल फागुन १४ गतेदेखि सञ्चालनमा रहेको प्रोग्रेसिभ फाइनान्सले देशको सबैभन्दा राम्रो वित्तीय सेवा दिने लक्ष्य लिएका साथ शाखा विस्तारलाई तीव्रता दिएको हो। हालसम्म देशभरि १९ वटा शाखा तथा ४ वटा एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको फाइनान्सले...

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

1664102286progressive.jpg
काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले शनिबार आफ्ना सम्पूर्ण १७ वटै शाखा कार्यालय क्षेत्रवरपर रहेका सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ।  उक्त अवसरमा फाइनान्सको तीनकुने शाखाबाट कोटेश्वर महादेवस्थान परिसरमा सरसफाइका साथै फोहोर संकलन गर्ने सामग्री र अन्य सरसफाइ सामग्री कोटेश्वर महादेव मन्दिर...

प्रोग्रेशिभ फाइनान्सको सवा ८ लाख कित्ता बढी सेयर बिक्रीमा

1658718756progressive.jpg
काठमाण्डौ । प्रोग्रेभिभ फाइनान्स लिमिटेडको सवा ८ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ।  कम्पनीको संस्थापक समूहको ८ लाख ३२ हजार ६३२ कित्ता सेयर बिक्रीमा राखिएको छ। यी सेयरमा हाल संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन पेस गर्न गर्न सक्नछन्।  कम्पनीले इच्छुक संस्थापक सेयरधनीहरुलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सेयर...

सीडीएससी र प्रोग्रेशिभ फाइनान्सबीच निक्षेप सदस्यता सम्झौता

1658148244progressivefinance.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)सँग निक्षेप सदस्यतासम्बन्धी सम्झौता गरेको छ।  यस सम्झौतापश्चात प्रोग्रेशिभ फाइनान्सका ग्राहकलाई डिम्याट खाता खोल्ने सुविधा उपलब्ध हुनेछ। आज भएको सम्झौतामा प्रोग्रेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईं तथा सीडिएस एन्ड क्लियरिङका...

प्रोग्रेशिभ फाइनान्सको पुल्चोक विस्तारित काउन्टर शाखा कार्यालयमा परिणत

1655281476pro.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–२१ स्थित पुल्चोक एक्सटेन्सन काउन्टरलाई शाखा कार्यालयका रुपमा परिणत गरी आज कारोबार सुरुआत गरेको छ। संस्थाको शाखा कार्यालय थप भएपछि १७ वटा शाखा कार्यालय तथा ४ वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन्। यो फाइनान्सले...

प्रोग्रेशिभ फाइनान्सको एजीएमबाट लाभांश अनुमोदन

1648646879AGM-photograph.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २५ औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षको लाभांश अनुमोदन भएको छ।  ललितपुरको ललितपुर–९ ज्यापू प्रज्ञा भवनमा आज भएको सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ६.३१५८ प्रतिशतले हुन आउने लाभांश अनुमोदन गरेको हो। जसमा ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत...

प्रोग्रेशिभ फाइनान्सको स्थगित वार्षिक साधारणसभा पुनः आह्वान, अब कहिले ?

1646534743pro.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले कोभिडका कारण स्थगित आफ्नो २५ औँ वार्षिक साधारणसभा पुनः डोकेको छ। कम्पनी सञ्चालक समितिको फागुन १९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको ललितपुर–९ ज्यापू प्रज्ञा भवनमा दिउँसो १ बजेबाट सुरु हुनेछ। यसअघि कम्पनीले गत पुस ३० गते वार्षिक...

प्रोग्रेसिभ फाइनान्सको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

1645358832progressive.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रोग्रेसिभ फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का प्रस्ताव गरेको लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ। कम्पनीद्वारा गत आर्थिक वर्षका लागि कुल ६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो। राष्ट्र बैंकले आज फागुन ८ गते कम्पनीलाई पत्र पठाउँदै लाभांश वितरणका लागि...

प्रोग्रेशिभ फाइनान्सले ल्यायो एकीकृत मुद्दति क्रमिक बचत योजना, यस्ता छन् विशेषताहरु

1644750067progressive.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आजदेखि नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ।  मुद्दति र क्रमिक बचतलाई एकीकृत गरी योजना सार्वजनिक गरिएको हो। यसरी सार्वजनिक गरिएको नयाँ निक्षेप योजनाको नाम एकीकृत मुद्दति क्रमिक बचत योजना रहेको छ। यस योजनाअनुसार ग्राहकहरुले रु. २५ हजारदेखि रु. १० लाखसम्मको मुद्दति खाता खोली उक्त मुद्दती...

प्रोग्रेसिभ फाइनान्सले गर्यो लाभांशमा परिमार्जन, अब कति दिने भयो बोनस सेयर ?

1641971263pro.jpg
काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले आर्थिक वर्षको २०७७/७८ का लागि प्रस्तावित लाभांश दरमा परिमार्जन गरेको छ। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले लाभांश दरमा परिमार्जन गरेको हो। गत आर्थिक वर्षको स्वीकृति अन्तिम लेखापरीक्षण प्रतिवेदनमा करसम्बन्धी व्यवस्था फेरबदल हुने अवस्थाले स्वीकृत वित्तीय विवरणमा समेत सारभूत असर पर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध