Rastriya Banijya Bank

कोरोनाबाट राष्ट्रिय वाणिज्य बैंकका सीईओसहित ५२ कर्मचारी संक्रमित

1619665605rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठसहित ५० जनाभन्दा बढीकर्मचारीमा कोरोना पुष्टि भएको छ।  केही दिनअघि गरिएको पीसीआर परीक्षण गर्दा सीईओ श्रेष्ठसहित ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। हाल सीईओ श्रेष्ठसहित संक्रमित कर्मचारीहरु होम आइसोलेसनमा बसेका छन्।  सीईओ श्रेष्ठले आफ्नो...

रा.वा. बैंकको ‘आरबीबी मोबाइल बैंकिङ महामेला’ का विजयीहरु घोषित

1619597091RBB1.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ‘आरबीबी मोबाइल बैंकिङ’ को प्रवर्द्धनका लागि २०७७ चैत ५ गतेदेखि २०७८ वैशाख ५ गतेसम्म (एक महिना) एफवान सफ्टको सहकार्यमा सञ्चालन भइरहेको ‘आरबीबी मोबाइल बैंकिङ महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका ९ जना विजयीहरुको नाम बुधबार एक समारोहका बीच घोषणा गरिएको छ । उक्त...

रा.वा. बैंकको नाफा रु. ३.२७ अर्ब, अन्य सूचकमा कस्तो छ अवस्था ?

1619415895rbb123.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ७.६९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिसम्म बैंकको...

1695556604Online-Ad.gif

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच टीभीसी प्रसारण गर्ने सम्बन्धमा सम्झौता

1617969259NTV-RBB-MOU.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच २०७८ सालका लागि टीभीसी प्रसारण गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र बिष्टले हस्ताक्षर गरेका छन्। सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टीभीसी...

रा.वा. बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक लाइट हस्तान्तरण

1617969147RBB-Traffic-Lights.JPG
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाइट (बत्ती) हस्तान्तरण गरेको छ।  बैंकले निर्माण गरेको ट्राफिक लाइट सुन्धरास्थित नागस्थानमा शुक्रबारबाट एक कार्यक्रमका बीच सञ्चालनमा ल्याइएको छ। नयाँ जडान गरिएको ट्राफिक लाइट काठमाण्डौ महानगरपालिका...

रा.वा. बैंकद्वारा नेपाल प्रहरी अस्पताललाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण

1617876607Police--RBB.JPG
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७ औँ वार्षिकोत्सवका अवसरमा अस्पताललाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण गरेको छ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल...

ऊर्जा बचत कार्य गरेबापत रा.वा. बैंकद्वारा दुई कम्पनीलाई अनुदान रकम हस्तान्तरण

1616587861IMG-7ac077dbbaef38c153765dcb545400c6-V.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत  रकम हस्तान्तरण गरेको छ।  बैंकले सुजल डेरी प्रालिलाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैयाँ र गोल्डेन स्टार सोप इन्डस्ट्रिजलाई ४ लाख ६७ हजार ५ सय ५७ रुपैयाँ...

रा.वा. बैंकले संघीय संसद सचिवालयका कर्मचारीलाई सरल कर्जा प्रवाह गर्ने

1616145549RBB-MoU.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीलाई पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।  सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा रोजनाथ पाण्डेले हस्ताक्षर गरेका...

रा.वा. बैंकको व्यावसायिक कर्जाको अधिकतम प्रिमियम दर घट्यो

1615897576RBBL-Building.JPG
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यावसायिक चालु पुँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ।   बैंकले नयाँ तथा पुराना ग्राहकका लागि व्यावसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशतमात्रै हुने गरी तोकेको हो। बैंकले हाइपोथिकेसन, ओभरड्राफ्ट,...

रा.वा. बैंकको साधारणसभा सम्पन्न, अर्थतन्त्र पुनरुत्थानलाई प्राथमिकतामा राख्ने

1612960336RBB.JPG
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  बैंक सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न सभाले ४.५० प्रतिशत लाभांशसहितको आव २०७६÷७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ। अध्यक्ष शर्माले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान...

राष्ट्रिय वाणिज्य बैंकको नाफा रु. १.७४ अर्ब, निक्षेप र कर्जा प्रवाह बढ्यो

1611890125RBB.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ७४ कोरोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २०.८४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको...

रा.वा. बैंकबाट बुझाइने सरकारको राजस्व संकलन अब वालेटबाटै

1611303244rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले आज नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) तथा आईएमईपे, खल्ती, प्रभुपे र नेपाल पेटाइम लगायतका विभिन्न भुक्तानी सेवा प्रदायक (पीएसपीहरू) सँग छुट्टाछुट्टै तीन–पक्षीय सम्झौता गरेको छ। यसले वालेटका ग्राहकलाई सोझै आफ्नो वालेटबाट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संकलन गर्दै आएको सम्बन्धित राजस्व...

रा.वा बैंकमार्फत बुझाइने कर तथा राजस्व मोबाइल बैंकिङबाट भुक्तानी गर्न सकिने

1611228252MOU.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरूले आफ्नो मोबाइल बैंकिङबाटै भुक्तानी गर्न सकिने सम्बन्धमा बिहीबार सम्झौता भएको छ।  मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियरिङ हाउस, खल्ती, आइएमई पे, प्रभु पे र  नेपाल पेबीच...

राष्ट्रिय वाणिज्य बैंकले डाक्यो वार्षिक साधारणसभा, अजेन्डाहरु यस्ता छन्

1611196729rbb123.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले यही माघ २८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बैंकको केन्द्रीय कार्यालयमा दिउँसो २ बजे भर्चुअल माध्यमबाट हुनेछ। सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरिएको लाभांश अनुमोदन...

अब रा.वा बैंकमार्फत बुझाइने कर तथा राजस्व मोबाइल बैंकिङबाटै भुक्तानी गर्न सकिने

1611053687PSX20210119114901.jpg
काठमाण्डौ । करदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा  राजस्व आफ्नो मोबाइल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन्।  मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा राष्ट्रिय वाणिज्य बैंक र नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध