Sabaiko Laghubitta Bittiya Sanstha Limited

साधना र सबैको लघुवित्त आपसमा मर्ज हुने, एकीकृत संस्थाको नाम ‘सबैको साधना’ रहने

16937144461693617357808.jpg
काठमाण्डौ । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको छ।  दुवै संस्थाबीच गत शुक्रबार मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो। मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहने सहमति भएकोछ। सम्झौतापत्रमा साधना...

फागुन २६ मा सबैको लघुवित्तको वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1676430800sabaiko.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सोमबार (फागुन १ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा तनहुँको बन्दीपुरस्थित मर्स्याङ्दी रिभर भ्यु रिसोर्टमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष...

सबैको लघुवित्तको लाभांश घोषणा

1674706682sabaiko.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार (माघ ११ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २७ करोड रुपैयाँको कुल १८.९५ प्रतिशतले हुन आउने ५ करोड ११ लाख ५७ हजार ८९४.७४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव...

1695556604Online-Ad.gif

सबैको लघुवित्तद्वारा बन्दीपुरको भुँडाटारमा मृत्यु दाबी भुक्तानी

1671712533Photo---Mrityu-Dabi-Bhuktani-1.jpg
काठमाण्डौ । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका-१ डुम्रेस्थित सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आज भुँडाटार सबैको महिला समूहकी ग्राहक सदस्य सन्जु गुरुङ नेपालीको कालगतिले मृत्यु भएको हुँदा रिलायबल म्यादी बीमाअन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको छ।  मृतककी सासु आमा मोतीमाया नेपालीलाई बन्दीपुर गाउँपालिका वडा नं....

सबैको लघुवित्तको नाफामा संकुचन, एनपीएलमा सुधार

1659841764sabiko.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १२.७४ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन...

सबैको लघुवित्तद्वारा तनहुँको डुम्रेमा विद्यार्थीलाई युनिफर्म वितरण

16595278513.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित पवित्रा माध्यमिक विद्यालयका ११ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई ११ सेट विद्यालयको युनिफर्म वितरण गरेको छ।  संस्थाले सोमबार एक कार्यक्रमबीच विद्यार्थीहरुलाई युनिफर्म वितरण गरेको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जीवनाथ...

वार्षिकोत्सवमा सबैको लघुवित्तको वृक्षरोपण कार्यक्रम

165771829003.JPG
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिकोत्सवको उपलक्ष्यमा वृक्षरोपण कार्यक्रम गरेको छ। संस्थाले बुधबार तनहुँको बन्दीपुर गाउँपालिका–१ छपेली सामुदायिक वन (खण्ड ५)मा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक वन क्षेत्रमा संस्थाले विभिन्न प्रजातिका बोटबिरुवा रोपेको थियो। वृक्षरोपण...

सबैको लघुवित्तद्वारा बेमौसमी तथा मौसमी तरकारी खेती तालिम सञ्चालन

16545105741-1.jpg
काठमाण्डौ। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३३ जना ग्राहक सदस्यहरुको सहभागितामा जेठ १७ गतेदेखि १९ गतेसम्म सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–७ बयलबासमा “बेमौसमी तथा मौसमी तरकारी खेती तालिम” सम्पन्न गरेको छ। तालिममा प्रशिक्षक महेन्द्र मल्लाह, पवन कुमार श्रेष्ठ, दिप कुमार चौधरी र राधे कृष्ण दत्त रहेका...

ब्याज आम्दानी बढे पनि सबैको लघुवित्तको नाफा घट्यो, एनपीएलमा सुधार

1651804348sabai.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७ करोड १५ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९.७५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड ९२...

सबैको लघुवित्तको व्यावसायिक तरकारी खेती तालिम

1650522340Participants-pic1.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा व्यावसायिक तरकारी खेती तालिम सञ्चालन गरेको छ।  संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठका अनुसार वैशाख ५ गतेदेखि ७ गतेसम्म तालिम सञ्चालन गरिएको थियो। तालिममा २७ जना ग्राहक सदस्यको सहभागिता रहेको श्रेष्ठले जानकारी द...

सबैको लघुवित्तका ग्राहक सदस्यलाई उन्नत बाख्रापालन तालिम प्रदान

16494023472.-Goat-Raising-Training---Photo---Sabaiko.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई उन्नत बाख्रापालन तालिम प्रदान गरेको छ।  संस्थाले गुल्मीको गौंडाकोटमा आफ्ना ३५ जना ग्राहक सदस्य तथा तिनका अभिभावकको सहभागितामा यही चैत २१ गतेदेखि २३ गतेसम्म तालिम सम्पन्न गरेको हो।  संस्थाका नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठका अनुसार तालिममा...

सबैको लघुवित्तद्वारा बर्दियाका किसानलाई बेमौसमी तथा मौसमी तरकारी खेती तालिम प्रदान

16472442377.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना २२ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७८ फागुन २७ गतेदेखि २९ गतेसम्म बर्र्दिया जिल्लाको बाँसगढी–५ बाँसगढीमा किसानहरुका लागि “बेमौसमी तथा मौसमी तरकारी खेती तालिम” सम्पन्न गरेको छ।  तालिममा प्रशिक्षक रविन गिरी, लक्ष्मण भण्डारी, पवनकुमार श्रेष्ठ, बुद्धिराम...

सबैको लघुवित्तका ग्राहक सदस्यलाई व्यावसायिक झिलिंगा बनाउने तालिम

1646557588IMG20220305140409.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले तनहुँको बन्दीपुर–१ डुम्रेमा संस्थाका २७ जना ग्राहक सदस्यलाई व्यावसायिक झिलिंगा बनाउने तालिम प्रदान गरेको छ।  झिलिंगाको परिचय, माग, बजार, आवश्यक कच्चा पदार्थ, आवश्यक सामान, बनाउने विधि तथा तरिका, बजार व्यवस्थापन, संस्थाले प्रदान गरिरहेको सेवाहरु, बचतको महत्व आदि बारेमा तालिमका...

सबैको लघुवित्तको बम्पर लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?

1637650028sabiko.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ३२.६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।  प्रस्तावित लाभांशमा ३१.०५ प्रतिशतले हुन आउने बोनस...

सबैको लघुवित्तद्वारा बम्पर लाभांश प्रस्ताव

1633495310sabiko.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा चुक्तापुँजी २० करोड ६० लाख २७...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध