sagarmatha insurance

सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारणसभा असार ३० मा, बुक क्लोज कहिले ?

1624417074sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका...

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1621398974sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो वैशाख ४ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा चुक्तापुँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ) रहेका छन्। प्रस्तावित लाभांश...

सगरमाथा इन्स्योरेन्स : बीमा शुल्क आर्जन रु. ९५.२९ करोड, नाफामा ६३.९४%को बढोत्तरी

1620187232sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९५ करोड २९ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा २८.१४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ७४ करोड ३६...

1695556604Online-Ad.gif

सगरमाथा इन्स्यारेन्स र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवासुविधामा दिने छुट सम्झौता

1611485821sagarmatha.jpg
काठमाण्डौ । नेपालको आन्तरिक पर्यटनको विकासलाई टेवा पुर्याउने उद्देश्यले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ।  उक्त सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रभाकर...

सगरमाथाको वितरणयोग्य रकम ऋणात्मक, सेयरधनीको हात रित्तै !

1591603170dabab.jpg
काठमाण्डौ । लाभांशको आशमा बसेका सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेडका सेयरधनीहरु यो वर्ष खालि हात हुने भएका छन् । यो निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नबाँड्ने निर्णय गरेसँगै लगानीकर्ता रित्तो हात हुने भएका हुन् ।  यो कम्पनीको जेठ २२ गते बसेको संचालक समितिको २८६ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण...

सगरमाथा इन्स्योरेन्स कम्पनी र ग्रिनसिटी अस्पतालबीच सम्झौता

1573649472sagarmatha.jpg
काठमाण्डौ  । सगरमाथा इन्स्योरेन्स कम्पनी र ग्रिनसिटी अस्पतालबीच अस्पतालले प्रदान गर्ने सुबिधाहरुमा छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट मोटर बीमा गर्ने ग्राहकहरुलाई उपलब्ध गराईएको भीआइपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई ग्रिनसिटी अस्पतालमा उपचार गर्दा...

एनआइसी एशियाको डिजिटल च्यानलबाट सगरमाथा इन्स्योरेन्सका ग्राहकले प्रिमियम भुक्तानी गर्नसक्ने

1566484573Sagarmatha-Insurance--NIC-ASIA-Bank-agreement.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बिमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौताबमोजिम सगरमाथा इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशियाको मोबाइल बैकिङ्गलगायत एनसीएचएल–कनेक्ट...

सगरमाथा इन्स्योरेन्सलाई बिमा क्षेत्रको अन्तराष्ट्रिय पुरस्कार

1561037344sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स लिमीटेड इण्डियन च्याम्बर अफ कमर्सको आयोजनामा थाइल्याण्डको बैंककमा हालै सम्पन्न भएको इमरजिङ एशिया इन्स्योरेन्स अवार्ड्स एण्ड कनक्लेभ-२०१९ मा 'स्पेशल रिकग्नीसन अवार्ड फर जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर-२०१९' विधाबाट पुरस्कृत भएको छ ।  गत वर्ष सोही संस्थाबाट यो कम्पनी 'प्रडक्ट इनोभेसन इन जनरल...

सगरमाथाको लाभांशमा एकपछि अर्को खेल !

1557657029sagarmatha.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एस्सचेञ्ज लिमिटेड(नेप्से)ले सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्ताव सम्बन्धी महत्वपूर्ण सूचना नेप्सेको होमपेजमा रहेको कर्पोरेट डिस्क्लोजरबाट समयअगावै हटाएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांशसम्बन्धी महत्वपूर्ण सूचना शुक्रबार नै प्रकाशित भएता...

सगरमाथा इन्स्योरेन्सको बम्पर बोनस सेयर, खुलेआम भित्री कारोबार

1557468115620x-1.png
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेडले सेयरधनीलाई बम्पर बोनस घोषणा गरेको छ।  यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापूँजीको ८६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो।  कम्पनीको संचालक समितिको बैशाख २६ गते अपरान्ह बसेको २७१ औं बैठकले यस्तो निर्णय गरेको बताइएको हो ।  हाल यो कम्पनीको...

ज्योति बैंक र सगरमाथाबीच बैंकासुरेन्स सम्झौता

1553697581jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत निर्जीवन बिमा सेवा उपलब्ध गराउने उद्देश्यले चैत १३ गते सगरमाथा इन्स्योरेन्स बैंकासुरेन्स सम्झौता गरेको छ ।  त्यस्तो सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र सगरमाथा इन्स्योरेन्सको तर्फबाट...

सगरमाथाका बिमा पोलिसी कामना सेवाका शाखाबाट पाइने

1553435491kamana.jpg
काठमाण्डौ । कामना सेवा बिकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ ।  बैंकले आफ्ना निक्षेपकर्ता र कर्जा लिने ग्राहकहरुलाई निर्जीवन बिमा सेवा उपलब्ध गराउने उद्देश्यले सगरमाथा इन्स्योरेन्ससँग सम्झौता गरेको हो ।  चैत १० गते आइतबार भएको सम्झौतामा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र...

सगरमाथा इन्स्योरेन्स र चिरायू अस्पतालबीच उपचार सेवामा सम्झौता

1547633914sic.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी र चिरायू अस्पताल बीच अस्पतालले प्रदान गर्ने सुविधाहरुमा छुट उपलब्ध गराउने सम्झौता भएको छ ।  सम्झौताअनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट उपलब्ध गराइएको भीआइपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई चिरायू अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुविधामा...

सगरमाथा इन्स्योरेन्सको नाफामा २०.५९% प्रतिशतको फड्को, अन्य सूचक औसत

1535518621sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा ३३ करोड ३० लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीको नाफा २७ करोड ६२ लाखमा सीमित थियो । यसरी कम्पनीले खूद नाफामा गत वर्षको तुलनामा २०.५९ प्रतिशतको फड्को मारेको छ ।  कम्पनीले खूद बिमा शुल्क आर्जनमा पनि राम्रो प्रगति  गरेको छ । अघिल्लो वर्ष ६३ करोड ८१...

सगरमाथा इन्स्योरेन्सको खूद नाफामा २२.७१% को प्रगति

1534477208sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा २७ करोड ५३ लाख खूद नाफा आर्जन गरेको छ । कम्पनीको अघिल्लो वर्षको यही अवधिको खूद नाफा २२ करोड ४३ लाखमा सीमित थियो । यसरी खूद नाफातर्फ कम्पनीले २२.७१ प्रतिशतको वृद्धि गरेको छ ।  समीक्षा अवधिमा सगरमाथाले १ अर्ब ७८ करोड बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ५० करोड आर्जन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध