sagarmatha insurance

सगरमाथा इन्स्योरेन्स १.८३ अर्ब बिमाशुल्क संकलन गर्न सफल

1531916007sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनीले स्थापनाकालदेखि नै बीमाशुल्क वृद्धि गर्ने निरन्तरतालाई कायम राख्दै गत आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतले बीमाशुल्क संकलनमा वृद्धि गर्दै आ.ब. २०७४/७५ मा रु. १ अर्ब ८३ करोड ३९ लाख बीमाशुल्क संकलन गर्न सफल भएको छ ।  यो बिमा कम्पनीले सोही अवधिमा बिमा दाबीतर्फ पनि रु.१ अरब १८ करोड भुक्तानी...

सगरमाथा इन्स्योरेन्सको औसत प्रगति, नाफामा १८.५३ % को फड्को

1526287887sagarmatha.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा सगरमाथा इन्स्योरेन्सले खूद नाफामा १८.५३ प्रतिशतको प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १४ करोड ३६ लाख नाफा कमाएको कम्पनीले यो वर्ष १७ करोड २ लाख आर्जन गरेको हो । कम्पनीको प्रिमियमबापत हुने आम्दानीमा समेत राम्रै वृद्धि भएको छ । अघिल्लो वर्ष ५९ करोड ८३ लाख प्रिमियमबाट आम्दानी...

सगरमाथा आरोहणको तयारीमा रहेको पत्रकार महिलालाई सगरमाथा इन्स्योरेन्सको बिमा सुरक्षा

1523445136FWJ-Everest-Expedition.jpg
काठमाण्डौ । सगरमाथा आरोहणका लागि जान लागेको प्रथम महिला पत्रकारहरुको टोलीका सदस्यहरुको बिमा सुरक्षा सगरमाथा इन्स्योरेन्सले प्रदान गर्ने भएको छ ।  यस वर्षको सगरमाथा आरोहणका लागि जान लागेको प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ मा सहभागी महिला पत्रकार रोजिता बुद्धाचार्य, लक्ष्मी कार्की, देउराली चाम्लिङ, कल्पना महर्जन, रोशा बस्नेत र...

1695556604Online-Ad.gif

एभरेष्ट बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

1522751277ebl-scil.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलई एकद्वार सेवा प्रणालीमार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने भएको छ ।  यही उद्देश्यले बैंकले चैत २० गते सगरमाथा इन्स्योरेन्ससँग बैंकासुरेन्स सम्झौता गरेको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र सगरमाथा इन्स्योरेन्सका प्रमुख...

सेवा बिस्तारमा सगरमाथा इन्स्योरेन्स आक्रामक: एकैदिन ९ ठाउँमा शाखा

1521098209sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्सले बिहीबार एकैदिन विभिन्न क्षेत्रमा ६ वटा शाखा र ३ वटा उपशाखा संचालनमा ल्याएको छ ।  पछिल्लो समय तीव्र प्रतिस्पर्धा भइरहेको बिमा क्षेत्रमा आफूलाई अब्बल बनाउने उद्देश्यका साथ यो कम्पनी समेत सेवा बिस्तारमा आक्रामक देखिएको हो ।  कम्पनीका संचालक पद्म ज्योति तथा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले...

सगरमाथा इन्स्योरेन्सबाट भूकम्पको सबैभन्दा ठूलो दाबी भुक्तानी

1518093462photo.jpg
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७२ सालमा गएको भूकम्पबाट भएको क्षतिको कारणबाट परेका दाबीहरुमध्ये सबैभन्दा ठूलो दाबीको भुक्तानी गरेको छ।  काठमाडौंको धापासीमा रहेको बरुण डेभलपर्सद्वारा निर्माण गरिएको पार्क होराइजन अपार्टमेण्टको क्षति सम्बन्धी दाबीको रु. ३१ करोड भुक्तानी गरेको छ। भूकम्पबाट भएको क्षतिको...

जनता बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

1517559685Sagaramatha-Insurance.jpg
काठमाण्डौ । जनता बैक नेपाल लिमीटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन बिमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स सम्बन्धी सम्झौता गर्ने क्रममा शुक्रबार जनता बैंक नेपाल लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । जनता बैंक...

प्रगतिपथमा सगरमाथा इन्स्योरेन्स, दुईवटा आबको बोनस एकमुष्ठ दिने योजना

1515153870sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेड बर्षेनी प्रगति पथमा लम्कँदै गएको देखिएको छ । शुक्रबार  काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न २१ आंै वार्षिक साधारणसभाका अधिकांश वक्ताहरुले इन्स्योरेन्स प्रगतिपथमा गइरहेको भन्दै व्यवस्थापनको प्रशंसा गरे ।  सभामा वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीका अध्यक्ष...

सगरमाथा इन्स्योरेन्स: नाफामा झिनो वृद्धि, बिमा, जगेडा र महाविपत्ति कोष मजबुत

1510810665sic.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्सको खूद नाफामा सामान्य बढोत्तरी भएको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीले ३ करोड २६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा यो कम्प्नीको यस्तो नाफा ३ करोड ९ लाख थियो ।  कम्पनीले बिमाशुल्कबाट हुने आम्दानी बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा १६ करोड १९ लाख बिमाशुल्कबाट...

सगरमाथा इन्स्योरेन्सले जिल्यायो सेयरधनी, हुने भो खालि हात

1510648945sagarmatha-insurance.jpg
काठमाण्डौ । निर्जीवन बिमा कम्पनी सगरमाथा इन्स्योरेन्सले यो वर्ष लगानीकर्तालाई निराश बनाएको छ ।  यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेर सेयरधनीलाई निराश बनाएको हो ।  कम्पनीको कात्तिक २७ गते सोमबार बसेको २५२ औं बोर्ड बैठकले २०७३/७४ को वित्तीय विवरण पारित गर्दै सो आबको मुनाफाबाट कुनै पनि बोनस...

आकर्षक बन्यो सगरमाथा इन्स्योरेन्स : जगेडा कोषमा छलाङ, १५ हजारले बढ्यो बिमालेखको संख्या

1502692733sagarmatha.png
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा २५ करोड ५५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २० करोड ६७ लाख आर्जन गरेको थियो ।  यो बिमा कम्पनीले जगेडाकोषमा १०० प्रतिशत भन्दा बढीको छलांग मारेको छ । अघिल्लो वर्षसम्म १५ करोड ७१ लाख रुपैयाँमा सीमित यस्तो कोष समीक्षा अवधिमा बढेर ३१ करोड ५६ लाखको उचाईमा पुुगेको छ...

प्रगतिपथमा सगरमाथा इन्स्योरेन्स, सेयरधनीलाई बोनस, पुस मसान्तसम्म ६४ करोड बढी प्रिमियम संकलन

1484198446sagarmatha.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सगरमाथा इन्स्योरेन्सको सेयरधनीले २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७ नगद लाभांश पाउने भएका छन् ।  इन्स्योरेन्सको बुधबार काठमाण्डौमा सम्पन्न २० औं वार्षिक साधारणसभामा संचालक समितिले गरेको बोनस वितरणको प्रस्ताव पारित भएको हो ।  संचालक समितिका अध्यक्ष रामकृष्ण मानन्धरले सो...

सगरमाथा इन्स्योरेन्स पूँजी वृद्धि गर्दै, १५ लाख बढीको एफपीओ जारी हुने

1468341142sagarmatha-insurance.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेडको १९ औं वार्षिक साधारणसभाले जारी पूँजी र अधिकृत पूँजी ठूलो मात्रामा वृद्धिको निर्णय गरेको छ ।  सभाले कम्पनीको अहिलेको अधिकृत पूँजी ५० करोडबाट १ अर्ब ५० करोड, जारी पूँजी ४० करोडबाट १ अर्ब रुपैंया कायम गर्ने निर्णय गरेको हो ।  जस अनुसार अब संचालक समितिलाई पूँजी वृद्धिका लागि प्रिमियममा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध