sanimabank

सानिमा बैंक र निर्णायक ल्याव बीच सम्झौता, स्वास्थ्य जाँचमा ४०% सम्म छूट

1704870264sanima.jpg
काठमाण्डौ । सानिमा बैंकका ग्राहकहरुले झापाको दमकस्थित् निर्णायक रेफेरेन्स ल्याव प्रालिमास्वास्थ्य परीक्षण गर्दा ४० प्रतिशतसम्म छूट पाउने भएका छन् ।   कम्पनी र ल्याव बीच मंगलबार छूटसम्बन्धि सम्झौता भएको छ । निर्णायक ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्की र कम्पनीको दमक शाखा कार्यालयका म्यानेजर अजय कुमार यादव बीच सम्झौतापत्रमा...

सानिमा बैंकको नव वर्ष योजना, डेबिट कार्डमा २४% को छूट

1704436994sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले नयाँवर्ष २०२४ को उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ ।   योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकहरुले जारी शुल्कमा २४ प्रतिशतको छूट प्राप्त गर्नेछन् । यो योजना आगामी पुस २२ देखि २०८० माघ ११ गतेसम्म लागू हुने कम्पनीले बताएको छ । कम्पनीले ग्राहकहरुलाई विभिन्न छूट...

१९ औं वार्षिकोत्सवमा सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम

1701944806sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको १९ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएशन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको  हो । कम्पनीको मुख्य कार्यालय अगाडी रहेको...

1695556604Online-Ad.gif

सानिमा बैंकले सञ्चालनमा ल्यायो स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा

1701254231branch.jpg
काठमाण्डौ । सानिमा बैंकले बुधबारदेखि स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा सुरु गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, कम्पनीका सञ्चाकल रमेश कुमार पोखरेल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पान्डेले संयुक्त रुपमा गरेका हुन् । उक्त अवसरमा कलाकार...

दराजसँग सानिमा बैंकको सहकार्य, डेबिट/ क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट

1699438397sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर ग्राहकहले दराजबाट सामान खरिद गर्दा कम्पनीको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार ५०० रुपैयाँसम्मको छुट तथा...

सानिमा बैंकको भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख सहयोग गर्ने प्रतिबद्धता

1699257002sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कम्पनीले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट ठूलो धनजनको क्षति भएको भन्दै विपद्को यस दुखद घडीमा खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५लाख रुपैयाँ प्रधानमन्त्री दैवी...

सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष योजना

1697786289dhamaka.jpg
काठमाण्डौ । सानिमा बैंक र एफवान सफ्ट प्रालिको सहकार्यमा सानिमा सजिलो ई–ब्याकिङ सेवा प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ । उक्त योजना असोज २८ देखि मसिंर ३ गतेसम्म लागू हुने कम्पनीले बताएको छ ।  जसअन्तर्गत, मोबाइल बैंकिङबाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जाना ग्राहकहरु बिजेता हुन सक्नेछन्। यसमा सहभागिता जनाउनका लागि...

सानिमा बैंकले ल्यायो चाडपर्वमा विशेष छुट तथा क्यासब्याक योजना

1697784673sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले ग्राहकका लागि ‘Made in Nepal’ चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत कम्पनीले आफ्नो डिजिटल प्रणालीमार्फत् भुक्तानी गरेमा विशेष छुट तथा क्यासब्याकको व्यवस्था गरेको छ । उक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री गर्ने व्यापारिक केन्द्र तथा प्रतिनिधिहरुसँग सहकार्य...

सानिमा बैंकले सम्पन्न गर्‍यो साधारणसभा, पारित भयो लाभांश

1697710447sanimaagm.jpg
काठमाण्डौ । सानिमा बैंकको १९ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।  आर्थिक वर्ष २०७९/८० मा रु. २.६१ अर्ब खुद मुनाफा गरेको कम्पनीको कुल सम्पत्ति २१५.६४ अर्ब रुपैयाँ, कुल निक्षेप...

सानिमा बैंकका ग्राहकलाई तिलगंगा सिटि आँखा सेन्टरमा छुट

1696921594tilganga.jpg
काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न तिलगंगा सिटि आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ ।  उक्त व्यवस्था अन्तर्गत कम्पनीको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको विशेष छुट...

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना

1696402741cashback.jpg
काठमाण्डौ । सानिमा बैंकले र फोनपे प्रालिको सहकार्यमा, सानिमा सजिलो ई -  बैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना आगामी कात्तिक मसान्तसम्म लागू हुने कम्पनीले बताएको छ ।  जसअन्तर्गत कम्पनीले पहिलो पटक सानिमा सजिलो ई - बैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध