Sarbottam Cement Limited

सर्वोत्तम सिमेन्ट बन्यो बुक बिल्डिङ विधिबाट आईपीओको स्वीकृति पाउने पहिलो कम्पनी, आधारमूल्य कति ?

1697548294ipo.jpg
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति पाउने पहिलो कम्पनी बनेको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पहिलोपटक सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति प्रदान गरेको हो। ‘सोमबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिबाट आईपीओ...

इक्राले गर्यो सर्वोत्तम सिमेन्टको रेटिङलाई डाउनग्रेड

1687866817sarbottam.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले सर्वोत्तम सिमेन्ट लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर)बीबीबीप्लस निष्कासनकर्ता रेटिङलाई (इक्राएनपी–आईआर)बीबीबीमा डाउनग्रेड गरेको छ।  इक्राले सर्वोत्तम सिमेन्ट रेटिङलाई डाउग्रेड गर्नुका साथै प्रतिकूल प्रभावसहित सूक्ष्म निगरानीमा समेत राखेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु...

घाइते ठेकेदारलाई सर्वाेत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

1661673926sarbottam.jpg
काठमाण्डौ । सौरभ ग्रुपअन्तर्गतको सर्वाेत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ।  कीर्तिपुरको भैँसेबजारको एक निर्माणाधीन भवनको चौथो तल्लाबाट झरी ठाकुर सिंह गुरुङ गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनलाई सर्जरीलगायत स्टेनलेस स्टिल इम्प्लान्टका साथै करिब २ महिनासम्मको...

1695556604Online-Ad.gif

बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन सर्वोत्तम र रिलायन्स स्पिनिङले सेबोनसँग मागे अनुमति

1658306875sebon.jpg
काठमण्डौ । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र  बोर्ड (सेबोन)मा निवेदन दिएका छन्।  सेबोनमा सर्वोत्तम सिमेन्टले गत असार २८ र रिलायन्स स्पिनिङ मिल्सले असार ३१ गते आवेदन दिएका हुन्। सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता र रिलायन्स स्पिनिङ मिल्सले ७ लाख ७० हजार...

सर्वोत्तम सिमेन्ट र विद्युत प्राधिकरणबीच थप ९ मेगावाट विद्युत खरिदबिक्री सम्झौता

1657030450Sarbottam-Cement-Logos-03.png
काठमाण्डौ। सर्वोत्तम सिमेन्ट लिमिटेडले सिमेन्ट उत्पादनका लागि नेपाल विद्युत प्राधिकरणबाट थप ९ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ।  यस सम्बन्धमा असार १७ गते विद्युत प्राधिकरण र सर्वोत्तम सिमेन्टबीच विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको हो। सम्झौतामा प्राधिकरणका तर्फबाट निर्देशक सच्चिदानन्द यादव र सर्वोत्तम सिमेन्टका...

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न ‘रोड शो’ गर्दै सर्वोत्तम, संस्थागत लगानीकर्तालाई निम्तो

1655346352sarbottam.jpg
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिअन्तर्गत आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रुपमा कार्य गर्न स्वीकृति प्राप्त संस्थाहरुका लागि छलफल कार्यक्रम (रोड शो) तय गरेको छ। कम्पनीले यही असार १९ गते रोड शो आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रम काठमाण्डौको लाजिम्पाटस्थित...

नयाँ वर्षमा सर्वोत्तम सिमेन्टको ‘मिस्टर ह्याप्पी टुर’

1650521616sarbottam.jpg
काठमाण्डौ । ‘सम्बन्ध तपाइँ हाम्रो बीचको होस् या परिवार बीचको या  निर्माण सामग्री बीचको। पकड, मजबुत अनि अटुट हुनुपर्छ।’ यही सोचका साथ विभिन्न समयमा विभिन्न कार्यक्रममार्फत आफ्ना ग्राहक तथा बिक्रेतामाझ प्रस्तुत हुँदै आएको सर्वोत्तम सिमेन्टले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा हास्य कलाकार र टेलिभिजन प्रस्तोता सन्दीप छेत्रीलाई साथमा...

सर्वोत्तम सिमेन्टको रेटिङ इक्राले गर्यो पुनःपुष्टि

1649411806sarbottam.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले सर्वोत्तम सिमेन्ट लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ता रेटिङ (इक्राएनपी–आईआर) बीबीबी प्लसलाई पुनःपुष्टि गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। रेटिङ...

सर्वाेत्तम सिमेन्टको एजीएमबाट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने अजेन्डा पारित

1643198976sarbottam.jpg
काठमाण्डौ । सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित भएको छ।  कम्पनीको मंगलबार सम्पन्न वार्षिक साधारणसभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ६० लाख कित्ता सेयर निष्काशन बुक बिल्डिङ विधिबाट गर्ने विशेष प्रस्ताव पारित गरेको हो। सभाले धादिङ जिल्ला...

सर्वोत्तम सिमेन्टले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1641266763sarbottam.jpg
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको पुस १८ गते बसेको बैठकले आउँदो माघ ११ गते काठमाण्डौको तीनकुनेस्थित कम्पनीको कार्यालयमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने विशेष...

सर्वोत्तम सिमेन्टले दियो काभ्रे र सिन्धुपाल्चोकका ठेकेदारलाई प्राविधिक तालिम

1636527141Mason-Meet-Photo-1.jpg
काठमाण्डौ । सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक तथा काभ्रे जिल्लाका विभिन्न स्थानहरुमा भवन निर्माणकार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। ती कार्यक्रममा कम्पनीका प्रोजेक्ट प्रमुख ई. अभिषेक झाले ओपीसी सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेडबारे सम्पूर्ण जानकारीका साथै यसका उपयोगिता र...

सर्वोत्तम सिमेन्टको विशेष साधारणसभाबाट ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित

1624533111Sarbotam-Cement---AGM-.jpg
काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्दै सर्वोत्तम सिमेन्ट लिमिटेडको आज विशेष साधारणसभा सम्पन्न भएको छ। काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा आयोजित विशेष साधारणसभाले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको हो। सभाले संस्थापक र सर्वसाधारण सेयरधनीबीचको पुँजी...

सर्वोत्तम सिमेन्टको विशेष साधारणसभा आज, लाभांश पारितसहित यस्ता छन् अन्य अजेन्डा

1624504310sarbottam.jpg
काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने निर्णय गरेको सर्वोत्तम सिमेन्ट लिमिटेडको आज (असार १० गते) विशेष साधारणसभा बस्दैछ। सभा काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक २०७७/७८ सम्मको मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँको कुल कुल २०.१२४ प्रतिशतले हुन आउने लाभांश...

सर्वोत्तम सिमेन्टले डाक्यो विशेष साधारणसभा, २०.१२४% लाभांश अनुमोदन गर्ने

1623206210sarbottam.jpg
काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने निर्णय गरेको सर्वोत्तम सिमेन्ट लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो (जेठ २५ गते) बसेको बैठकले आउँदो असार १० गते विशेष साधारणसभा डाकेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक २०७७/७८ सम्मको...

साल्ट ट्रेडिङको २०% छुट बिहानमात्रै

1623141902Salt-trading-corporation.jpg
काठमाण्डौ। सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहानमात्र दिने भएको छ। शुक्रबारदेखि सीमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो। छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भिड बढेपछि कम्पनीले बिहान दुई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध