Security Board Of Nepal

इप्पानले दियो हाइड्रोको सेयरमा आकर्षण बढ्ने आधार, सेबोनबाटै चलखेल भएको आशंका

1623941537ippan.gif
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीको प्रकृतिलाई ख्यालै नगरी मूल्यआम्दानी अनुपात, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थलाई मात्र आधार बनाएर २१ कम्पनीलाई जोखिमयुक्त भनेको विषयलाई स्वतन्त्र उर्जा उत्पादक संस्थान नेपाल(इप्पान)ले लज्जास्पद र असक्षमताको संज्ञा दिएको छ ।  इप्पानले बिहीबार साँझ एक प्रेस विज्ञप्ति...

एओएन हटेपछि पनि हुँदैछ कर्नरिङ, अग्रवाल र बानियाँको यो हदसम्मको फट्याईं

1623919983cornering.jpg
काठमाण्डौ । अल अर नन्(एओएन)को व्यवस्था नेप्सेको पूर्ण स्वचालित कारोबार प्रणाली(टिएमएस)बाट हटे पनि सोही प्रकृतिबाट चलखेल गर्ने क्रम भने नहटेको देखिएको छ । एओएनको सुविधा हटेपछि छटपटिएका केही ठूला लगानीकर्ताले खुलेआम कर्नरिङ गर्ने उद्देश्यले नसुहाउने गतिविधि गरिरहँदा समेत नियामक धितोपत्र बोर्डले भने आँखा चिम्लिएको पाइएको छ ...

अर्थमन्त्रालयले भन्यो-'पूँजीबजारमा हस्तक्षेप गर्नु राम्रो होइन'

1623850296artha.jpg
काठमाण्डौ । अर्थ मन्त्रालयले पूँजीबजारलाई आफ्नै लयमा चल्न दिनुपर्नेमा जोड दिएको छ ।  मन्त्रालयका प्रवक्ता महेश आचार्यले बिजशालासँग कुरा गर्दै खुल्ला अर्थतन्त्रमा पूँजीबजारलाई आफ्नै लयमा कुद्न दिनुपर्ने बताएका हुन् ।  'पूँजीबजारको आफ्नै लय हुन्छ, यसलाई आफ्नै गतिमा दौडन दिनुपर्छ ।' धितोपत्र बोर्डको पछिल्लो कदमपछि उत्पन्न...

1695556604Online-Ad.gif

सोझा लगानीकर्ताले ४ घण्टामै गुमाए १.८१ खर्ब, बोर्ड कसको पक्षपोषण गर्दैछ ?

1623840976nepse.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले हचुवाको भरमा ५१ व्टा कम्पनीलाई ‘जोखिमयुक्त’ भन्दै सूची सार्वजनिक गरिदिएपछि बुधबारको बजारमा ती कम्पनीहरुमा प्यानिक सेल देखिएको छ ।  धितोपत्र बोर्डले गहिरो अध्ययन नगरी ५१ वटा कम्पनीलाई ‘लगानीका लागि जोखिमयुक्त’ भनिदिएपछि यसको मार भने सोझा लगानीकर्तालाई परेको छ ।  बोर्डको विज्ञप्तिका कारण...

धितोपत्र बोर्डका अध्यक्षको दाबी–‘७० प्रतिशतले हाम्रो कामको प्रशंसा गरेका छन्’

1623837336dhungana.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले मंगलबार ५१ वटा कम्पनीको सूची सार्वजनिक गर्दै तिनीहरुको सेयरमा लगानी जोखिमयुक्त हुने भनेपछि यसको सर्वत्र विरोध भइरहेको छ ।  धितोपत्र बोर्डको उद्देश्य ठीक भए पनि तरिका गलत भएको भन्नेहरु धेरै देखिएका छन् । कुनै कम्पनीमा गलत चलखेल भएर मूल्य बढाउने खेल हुन्छ भने त्यसको गोप्य रुपमा अनुसन्धान गरेर त्यस्ता...

रविन्द्र भट्टराई भन्छन्-'धितोपत्र बोर्डमा दानव नृत्य चलिरा'छ'

1623763985rabindra.jpg
काठमाण्डौ । सेयर बजारका चर्चित लेखक तथा विश्लेषक रविन्द्र भट्टराईले धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामै तोकेर जोखिमयुक्त भनेको विषयलाई दानव नृत्यको संज्ञा दिएका छन् ।  फेसबुक स्टाटस पोस्ट गर्दै उनले बोर्डको यो कदमलाई दानव नृत्यको संज्ञा दिएका हुन् ।  'रेफ्रीले नै यो टीमले जित्छ र हार्छ र यो टीममा बाजी थाप भन्छ भने त्यो खेलको...

सेबोनको दोहोरो चरित्र: हकप्रद दिंदा सुरक्षित, बुलिसमा मूल्य बढ्दा जोखिमयुक्त !

1623761267bhisma.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले हचुवाको भरमा अनुसन्धानको नाममा ५१ सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गर्दै त्यस्ता कम्पनीको सेयरमा लगानी गर्नु 'जोखिमपूर्ण छ' भनिदिएपछि यसले बजारका लगानीकर्तामा त्रास सिर्जना गरिदिएको छ ।  धितोपत्र बोर्डको यो कदमप्रति सर्वत्र आलोचना भइरहेको छ । बोर्डले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर, केही...

सेबोनको विज्ञप्तिबाजीप्रति नेप्सेको आपत्ति, 'कम्पनीको नामै तोकेर 'खराब' भन्न मिल्छ ?'

1623756890nepse.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले ५१ कम्पनीहरुको नामै तोकेर ती कम्पनीलाई सेयर लगानीको हिसाबले 'जोखिमपूर्ण' भनेपछि बजारको फ्रन्ट लाइन रेगुलेटर नेप्से चिढिएको छ ।  नेप्सेले संसारमा कहीँ नभएको अभ्यास धितोपत्र बोर्डले सुरु गरेको उल्लेख गर्दै लगानीकर्ताको लगानीमाथि बोर्डले धावा बोल्न काम गरेको बताएको हो ।  'नियामकले सचेत भएर लगानी...

ठूला लगानीकर्ताले टिएमएसबाटै चलखेल गरेको भेटियो, आइतबारदेखि एओएन सुविधा हट्ने

1623420217sebon-nepse.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको ट्रेड म्यानेजमेन्ट सिस्टमभित्रको एउटा कमजोरीको फाइदा उठाउँदै बजारमा तीव्र चलखेल गर्नेहरुको खेल अन्त हुने भएको छ ।  बजारको नियामक धितोपत्र बोर्डले नेप्सेको टिएमएसमा रहेको अल अर नन्(एओएन-AON) सुविधा हटाउन नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेसँगै ठूलो कित्ता सेयर राखेर खरीद तथा...

बजारका अबाञ्छित गतिविधिमा कडाई गरिने, बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउने

1623135509chorisAZNspetJa.jpg
काठमाण्डौ । पूँजीबजारको नियामक धितोपत्र बोर्डले दोश्रो बजारमा अबाञ्छित गतिविधि भइरहेको दाबी गरेको छ ।  बोर्डको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल समारोहलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पछिल्लो समेत दोश्रो बजारमा अबाञ्छित गतिविधि भइरहेका र यसरी हुने कारोबारलाई कानूनको दायरामा ल्याइने समेत दाबी गरे...

यसकारण दोश्रो बजारमा उछाल आइरहेको सेबोन अध्यक्षको दाबी

1623134428Capture.PNG
काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले दोश्रो बजारमा ऐतिहासिक रेकर्डहरु काम भएका उल्लेख गर्दै यस पछाडिका कारणहरु प्रस्तुत गरेका छन् ।  बोर्डको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बजार निरन्तर बढिरहनु पछाडिका कारण र आधार प्रस्तुत गरेका हुन् ।  उनले पूर्ण अनलाइन कारोबार प्रणालीका कारण लगानीमा सहजता...

ब्रोकरले सामूहिक रुपमा टिएमएस चलाउन नपाउने, ‘पूँजीबजारलाई नियन्त्रणमा लिने दुश्प्रयास’

1618297960nnnnn.jpg
काठमाण्डौ । स्टक ब्रोकर एशोसिएसनले साउनदेखि सामूहिक रुपमा टिएमएस संचालनमा ल्याउने नाममा पूँजीबजारलाई नियन्त्रणमा लिन खोजेको आरोप लागेको छ ।  नेप्सेका उच्च अधिकारीहरुले ब्रोकरहरुले समग्र क्यापिटल मार्केटलाई आफ्नो नियन्त्रणमा लिनका लागि संसारमा कहीँ पनि प्रयोग नभएको सामूहिक टिएमएस चलाउने गरी कम्पनी स्थापना गर्न खोजेका भन्दै...

इन्साइडर ट्रेडिङ रोक्न नियमन केन्द्र स्थापनाको प्रस्ताव, सफ्टवेयरले नै धोकाधडी पत्ता लगाउनसक्ने

1618225385insider.jpg
काठमाण्डौ । सेयर बजारमा दैनिकजसो इन्साइडर ट्रेडिङ हुन थालेपछि त्यस्ता अपराध नियन्त्रणको मुख्य जिम्मेवारीसहित धितोपत्र बोर्डले नयाँ सहायक कम्पनी स्थापनाको प्रयास थालेको छ ।  अर्थमन्त्रालयको निर्देशनपछि पूँजीबजारमा हुने इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ जस्ता मूल्यमा चलखेल गरिने अपराधजन्य गतिविधि नियन्त्रणका लागि छुट्टै सहायक...

ब्रोकरेज सेवा व्यापक बनाउँदै बोर्ड: ब्रोकर संख्या थपिने, बैंकका सहायक कम्पनीले पनि लाइसेन्स पाउने

1617795459broker.jpg
काठमाण्डौ । लगभग कोमामा पुगेको बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने विषय ब्यूँतिएको छ ।  पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीलाई समेत ब्रोकर लाइसेन्स दिने विषयलाई ब्यूँताएको हो ।  केही महिनाअघि चर्चाको उत्कर्षमा पुगेर केही सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने तयारी भइरहँदा यो विषय...

नेपालमा इन्ट्रा डे ट्रेडिङ संभव रहेको ड्राफ्ट तयार, कहिलेदेखि सुरु होला ?

1615874816intra-final.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सफल भइसकेको इन्ट्रा डे सेयर ट्रेडिङ नेपालमा पनि संभव देखिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रवक्ता मुराहरी पराजुलीको नेतृत्वमा गठन भएको अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदनको प्रारम्भिक ड्राफ्टमा इन्ट्रा डे ट्रेडिङ अर्थात एकैदिन सेयर किन्न र बिक्री गर्न सकिने व्यवस्था संभव रहेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध