Shikhar Insurance Company limited

नाडा अटो शोमार्फत व्यवसाय र ब्रान्डिङ प्रवर्द्धन गर्दै शिखर इन्स्योरेन्स

1694689858shikhar-insurance.jpg
काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा भइरहेको ‘नाडा अटो शो २०२३’को सहप्रयोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। अटो शोमार्फत कम्पनीले आफ्नो व्यवसाय र ब्रान्डिङ प्रवर्द्धन गरिरहेको छ। अटो शो गत भदौ २६ गतेबाट सुरु भएको थियो। भदौ ३१ गतेसम्म चल्ने प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर,...

शिखर इन्स्योरेन्सका डीसीईओ पुष्कर महतलाई ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स २०२३’ अवार्ड

1693123018mahat.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी (डीसीईओ) पुष्कर महतले ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स २०२३’ अवार्ड अवार्ड प्राप्त गरेका छन्।  ग्रोथ सेलर्स प्रालिले आयोजना गरेको सेल्स समिटमा महतले व्यक्तिगततर्फबाट उत्कृष्ट व्यवसाय भित्र्याएकोमा उक्त अवार्ड प्राप्त गरेका हुन्। नेपाली व्यावसायिक क्षेत्रमा सकारात्मक...

शिखर इन्स्योरेन्सको बीमाशुल्क आर्जन रु. १.५९ अर्ब, ४६.५६%ले बढ्यो नाफा

1692070753shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ५९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा २५.२६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ खुद...

1695556604Online-Ad.gif

नेप्सेमा शिखर इन्स्योरेन्स ३६.८८ लाख बढी कित्ता बोनस सेयर सूचीकृत

1679830793shikhar.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।  नेप्सेमा शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि वितरण गरेको १६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।  यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशतले हुन आउने ३६ लाख ८८ हजार ६६० कित्ता बोनस सेयर वितरण गरेको थियो।  सोही बोनस सेयर आज...

शिखर इन्स्योरेन्सले बढायो बीमाशुल्क आर्जन, नाफा भने घट्यो

1676174453shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ७७ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा १.०९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ७६ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन...

आजसम्म कायम सेयरधनीले शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको लाभांश पाउने

1675049283book-close.png
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ १६ गते अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि माघ १७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज माघ १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै कम्पनीको लाभांश पाउन र सभामा भाग...

शिखर इन्स्योरेन्सले डाक्यो एजीएम, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1674013234shikhar.png
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औँ र १८ औँ  वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (माघ ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का...

इक्राद्वारा शिखर इन्स्योरेन्सको रेटिङमा अपग्रेड

1671183332icra.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ता रेटिङमा अपग्रेड गरेको छ।  इक्राले शिखर इन्स्योरेन्सलाई विगतमा प्रदान गरेको ‘(इक्राएनपी–आईआर)ए’लाई ‘(इक्राएनपी–आईआर)ए प्लस’मा अपग्रेड गरेको हो।  यो रेटिङ प्राप्त गर्ने निकाय समयमा वित्तीय दायित्व पूरा गर्ने...

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

1671168092shikhar.png
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २९ गते) दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य नाफा जगेडा तथा कोष रकमबाट हाल कायम चुक्तापुँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँको कुल १६.८४२१ प्रतिशतले हुन आउने ३८ करोड ५० लाख २४ हजार...

शिखर इन्स्योरेन्सको इपीएसमा पहिरोः पोलिसी संख्या बढ्यो, बीमाशुल्क आर्जन बढेन

1668656058sicl.png
काठमाण्डौ । चुक्तापूँजीमा भएको वृद्धिको तुलनामा नाफा बढ्न नसकेपछि शिखर इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ह्वात्तै घटेको छ ।  यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ४८ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.९३ प्रतिशतको मात्र बढोत्तरी हो ।  कम्पनीको चुक्तापूँजी भनेको...

डबल बटम बनाउँदै गरेको शिखर इन्स्योरेन्सको सेयर बजारमा कस्तो रहला आगामी यात्रा ?

1658147874sicl-double-bottom.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । शिखर इन्स्योरेन्स नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीमध्ये एउटा हो। शिखर इन्स्योरेन्सले गएको गत आर्थिक वर्षमा ३० प्रतिशत हकप्रद जारी गरेको थियो। हकप्रद बिक्रीपछि शिखर इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ।  गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ७५...

शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर नेप्सेमा सूचीकृत

1654848407shikhar.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने ५३ लाख कित्ता सेयर थपिएको छ।  नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर सूचीकृत भएको हो।   नेप्सेमा यो कम्पनीको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ।  यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १०ः३ अनुपात (३० प्रतिशत)मा हकप्रद सेयर बिक्री गरेको...

शिखर इन्स्योरेन्सले बोनस सेयर नदिने, मर्जरमा जाने संकेत

1654065949shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षका लागि बोनस सेयरलगायतका कुनै पनि प्रकारका लाभांश वितरण नगर्ने निर्णय गरेको हो। कम्पनीले मर्जरमा जाने संकेत गरेको छ।  गत आर्थिक वर्ष २०७७/७८ को जगेडा कोषमा रहेको रकमबाट बोनस...

शिखर इन्स्योरेन्सको बीमाशुल्क आर्जन रु. १.१३ अर्ब, नाफामा सामान्य बढोत्तरी

1652415924shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा ४.४८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन...

शिखर इन्स्योरेन्सको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1652151309shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरमा बोलपत्र पेस गर्ने आज वैशाख २७ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत चैत १ गतेदेखि चैत २१ गतेसम्म आफ्ना सेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको ३० प्रतिशतले अर्थात १ः०.३ अनुपातमा हकप्रद जारी गरेको थियो। जसअनुसार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध