Sindu Bikash Bank

चितवनको खोलेसिमल बजारमा सिन्धु विकास बैंकको शाखा विस्तार

16974599341697454326575.jpg
काठमाण्डौ। सिन्धु विकास बैंकको २६औँ शाखा चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा विस्तार गरिएको छ।  उक्त शाखाको आज कालिका नगरपालिकाका मेयर विनोद रेग्मी तथा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले स्वागत मन्तव्य तथा बैंकका...

सिन्धु विकास बैंकको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

1694401260sindhu.jpg
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले आइतबार (भदौ २४ गते) आफ्नो १४ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ।  बैंकको बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले विभिन्न कार्यक्रममध्ये  जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपालाई ट्राफिक उपरकारण तथा सुरक्षा सामग्री हस्तान्तरण, विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरणलगायत खेलकुद...

सिन्धु विकास बैंकद्वारा २०८० सालको भित्ते तथा टेबल पात्रो विमोचन

1680676799sindhu.png
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले २०८० सालका लागि भित्ते तथा टेबल पात्रोको विमोचन गरिएको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले एक कार्यक्रमबीच ती पात्रोको विमोचन गरेका हुन्। विमोचन कार्यक्रममा बैंकका उच्च ब्यवस्थापनको समेत उपस्थिति थियो।    सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले...

1695556604Online-Ad.gif

सिन्धु विकास बैंकको सेयर बिक्रीमा, कसले किन्न पाउँछ ?

1677986035sindhu.png
काठमाण्डौ । सिन्धु विकास बैंकले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ।  केही संस्थापक सेयरधनीहरुले संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छ।  हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै बिक्रीमा राखिएको सेयरमा खरिद...

सिन्धु विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, के–के छन् अजेन्डा ?

1674184340sindhu.png
काठमाण्डौ । सिन्धु विकास बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको बिहीबार (माघ ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटेल सारथीमा बिहान ९ बजेदेखि हुनेछ।  सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति...

सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

1671771154sindu.png
काठमाण्डौ । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश वितरण नगर्ने भएको छ।  बैंक सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि प्रकारको बोनस वा नगद लाभांश वितरण नगर्ने निर्णय बैंकले गरेको...

सिन्धु विकास बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम

1662877755FBIMG1662872608673.jpg
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिकोत्सव यही भदौ १९ गतेदेखि भदौ २४ गतेसम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाएको छ।  बैंकको यही भदौ २४ गते परेको वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले ट्राफिक जनचेतना कार्यक्रम, स्कुल–कलेजहरुमा वित्तीय साक्षरता कार्यक्रम, बैंकिङ कसुर तथा साइबर क्राइम विषयमा...

सिन्धु विकास बैंकको एजीएमबाट मर्जरमा जाने ढोका खुला

1658492926photo.jpg
काठमाण्डौ । सिन्धु विकास बैंकले मर्जरमा जाने ढोका खुला गरेको छ। काभ्रेको धुलिखेलमा आज सम्पन्न बैंकको १२ औँ वार्षिक साधारणसभाले मर्जरमा जाने ढोका खुला गरेको हो। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने विशेष प्रस्ताव अनुमोदन गरेको छ। यो प्रक्रिया अगाडि बढाउन आवश्यक सम्पूर्ण गतिविधि तथा कार्य गर्ने पूर्ण अख्तियारी...

सिन्धु विकास बैंकको वार्षिक साधारणसभा साउन ६ मा, के–के छन् अजेन्डा ?

1656825353sindu.jpg
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुलिखेलस्थित मिराबल रिसोर्ट होटेलमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने,...

सेयरधनीलाई लाभांश वितरण नगर्ने सिन्धु विकास बैंकको निर्णय

1655872277sindu.png
काठमाण्डौ । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरु स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको...

सिन्धु विकास बैंकको रक्तदान कार्यक्रम

1654258476IPO-Agreement-signing-Press-Release-with-Sagarmatha-Hydropower-Company-Ltd-1.jpg
काठमाण्डौ । सिन्धु विकास बैंकको चरिकोट शाखाले शुक्रबार सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  बैंक प्राँगणमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चरिकोटका प्रतिनिधि लगाएत बैंकका उच्च ब्यवस्थापनको समेत उपस्थिति थियो।  कार्यक्रममा चरिकोट बजारलगायत आसपास क्षेत्रका स्थानीय तथा विभिन्न बैक...

सिन्धु विकास बैंक तथा युवा स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता

1650543197Sindu.png
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेड र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबी कर्जा लगानी सम्झौता सम्पन्न भएको छ।  सम्झौतामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी तथा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेका छन्। यस सम्झौताअन्तर्गत सिन्धु विकास बैंकले...

सिन्धु विकास बैंकद्वारा २०७९ सालको भित्ते तथा टेबल पात्रोहरु विमोचन

1649140802Sindu.jpg
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले २०७९ सालको भित्ते तथा टेबल पात्रोहरुविमोचन गरेको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत  रामकुमार गिरीले एक कार्यक्रमबीच भित्ते र टेबल पात्रो विमोचन गरेका हुन्। विमोचन कार्यक्रममा बैंकका उच्च व्यवस्थापनको समेत उपस्थिति थियो। सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकका रुपमा स्थापित सिन्धु...

सिन्धु विकास बैंकको रक्तदान कार्यक्रम

1648204577sindu.jpg
काठमाण्डौ । सामाजिक उत्तरदायित्वअन्र्तगत सिन्धु विकास बैंक लिमिटेडले शुक्रबार काभ्रेपलाञ्चोक जिल्लाको पनौती शाखाको प्राँगणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीलगायत बैंकका उच्च व्यवस्थापनको समेत उपस्थिति थियो। कार्यक्रममा पनौती नगरपालीका क्षेत्रका स्थानीय तथा...

सिन्धु विकास बैंकको सीईओमा रामकुमार गिरी नियुक्त

1641890192sindu.jpg
काठमाण्डौ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकुमार गिरी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गिरीलाई सीईओमा नियुक्त गरेको हो। गिरीलाई पुस २६ गतेदेखि नै लागू हुने गरी सीईओमा नियुक्त गरिएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ। गिरी यसअघि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध