summit Laghubitta Bittiya Sansatha Limited

असार ३० बाट एकीकृत कारोबार सुरु गर्दै नेसनल-समिट लघुवित्त

1689130849meger.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्थाले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  यी दुवै लघुवित्तले आपसमा गाभिएपछि नेसनल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्। एकीकृत कारोबार प्रयोजनार्थ दुवै संस्थाको असार २९ गते एक दिन सम्पूर्ण बैंकिङ...

नेसनल र समिट लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1688976820no.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले गत असार २२ गते पत्र पठाउँदै दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। यसअघि गत पुस ७ गते यो मर्जरलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो। यी दुवै लघुवित्तबीच गत...

नेसनल र समिट लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

1687506012merger.jpg
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरका लागि अन्तिम सम्झौता भएको छ।  दुवै लघुवित्तबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो।  यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। यो मर्जरलाई राष्ट्र बैंकले गत पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको...

1695556604Online-Ad.gif

मूल्य समायोजनपछि समीट लघुवित्तको सेयरभाउ कति ?

1685931383price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बोनस सेयरका लागि समीट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ।  नेप्से सेयरमूल्य समायोजन गर्दै समीट लघुवित्त प्रतिकित्ता ८१९.९९ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो लघुवित्तको प्रतिकित्ता ९३१.२० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो...

आजसम्म कायम सेयरधनीहरुले समीट लघुवित्तको लाभांश पाउने

1685846929summit.jpg
काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज जेठ २१ गते अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले जेठ २२ गतेबाट साधारणसभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य...

समीट लघुवित्तद्वारा पुनः वार्षिक साधारणसभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

1685241184summit.jpg
काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा पुनः आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको शनिबार (जेठ १३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपास्थित अरनिको पार्टीप्यालेसमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।  यसअघि संस्थाले वार्षिक साधारणसभा...

नेसनल र समिट लघुवित्तको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण, कसको कति कायम ?

1685076897share.jpg
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण गरिएको छ।  दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन सिफारिसबमोजिम सेयर स्वाप रेसियो निर्धारण गरिएको हो। जसअनुसार नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुने निर्णय...

समिट लघुवित्तको वार्षिक साधारणसभा स्थगित

1685068704summit.jpg
काठमाण्डौ । समिट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा स्थगित गरेको छ।  संस्थाले आज एक सूचना प्रकाशित गर्दै विशेष कारणवश वार्षिक साधारणसभा स्थगित गर्नुपरेको जनाएको छ। सञ्चालक समितिको बिहीबार बसेको बैठकले अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख...

समीट लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, लाभांश र एफपीओ मुख्य अजेन्डा

1684811917summit.jpg
काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको सोमबार (जेठ ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित...

समीट लघुवित्तको लाभांश घोषणा

1677558045summit.jpg
काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको फागुन १५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजीको कुल १४.२७ प्रतिशतले हुन आउने ७ करोड ५ लाख २६ हजार ३१५.७९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको ...

राष्ट्र बैंकले दियो नेसनल र समिट लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति

1672635504national.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।  राष्ट्र बैंकले दुवै लघुवित्तलाई पत्र पठाउँदै सैद्धान्तिक सहमति प्रदान गरिएको जानकारी गराएको हो।  नेपाल इन्भेस्टमेन्ट बैंक, कुमारी बैंकलगायत १० वटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्द्धित नेसनल...

मुख्य सूचकहरुमा समीट लघुवित्तको खराब प्रदर्शन, एनपीएलमा सामान्य सुधार

1667792564summit.jpg
काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५२.८१ प्रतिशतले कमी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का

1665665865Merger-Image.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंकलगायत १० वटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्द्धित नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच बुधबार मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।  संस्थालाई थप सबल, सक्षम र दिगो रुपमा अगाडि बढाउनका लागि दुवै संस्थाहरु आपसमा मर्जरमा जाने सम्बन्धमा दुवै संस्थाका...

एनपीएलमा उल्लेख्य सुधार गरेको समीट लघुवित्तको नाफा र ईपीएस कति ?

1650945627summit.jpg
काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ११ करोड ७४ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्मको तुलनामा १७.२० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाले १० करोड १ लाख रुपैयाँ...

समीट लघुवित्तद्वारा दोस्रो त्रैमासमा उत्कृष्ट वित्तीय प्रदर्शन, अधिकांश सूचकमा छलाङ

1643340613summit.jpg
काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ८ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १००.२८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड २४ लाख रुपैयाँ खुद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध