tesla

अब भारतमै बन्ने भयो टेस्लाका लग्जरी इलेक्ट्रिक कर, बेंगलुरुमा कम्पनी दर्ता

1610520159tesla.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला भारतमा प्रवेश गरेको छ। अमेरिकी कम्पनी टेस्लाले भारतमा आफ्नो युनिट रजिस्टर्ड गरेको हो। सरकारी अधिकारीहरुका अनुसार भारतको बेंगलुरुमा टेस्ला इन्डिया मोटर्स एन्ड एनर्जी प्राइभेट लिमिटेडको नाममा कम्पनी रजिस्टर्ड गराएको हो।  अब भारतमा यो कम्पनीले एउटा रिसर्च...

यसै वर्षबाट टेस्लाका कारहरु भारतीय बजारमा बिक्रीवितरण सुरु हुने

1609827487tesla123.jpg
काठमाण्डौ । अमेरिकी कार निर्माता कम्पनी टेस्ला अन्ततः भारत प्रवेश गर्ने भएको छ। भारतका यातायातमन्त्री नितिन गडकरीले यससम्बन्धी जानकारी दिँदै अमेरिकी धनाढ्य एलन मस्कको कार निर्माता कम्पनीले यसै वर्षदेखि भारतमा आफ्नो इलेक्ट्रिक कार बिक्री गर्न सुरु गर्ने बताएका हुन्। ‘सेल्स सेन्टरहरु स्थापना गरेपछि टेस्लाले भारतमा उत्पादनका लागि...

कोरोना महामारीबीच टेस्लाको कीर्तिमानी छलाङ, एकै वर्ष ५ लाख कार उत्पादन

1609750122Tesla.jpg
काठमाण्डौ । अमेरिकी कम्पनी टेस्लाले सन् २०२० मा कार उत्पादन तथा बिक्रीवितरणमा नयाँ कीर्तिमान कायम गरेको छ। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले गत वर्ष ५ लाख विद्युतीय कार निर्माण गर्यो। जुन कुनै पनि वर्षमा कम्पनीले उत्पादन गरेको सबैभन्दा ठूलो संख्या हो। उत्पादित कारमध्ये कम्पनीले ४ लाख ९९ हजार ५५० वटा कार ग्राहकलाई डेलिभरी...

1695556604Online-Ad.gif

एउटा यस्तो कम्पनी, जसका थुप्रै सेयरधनी २०२० मा बने करोडपति

1609647804tesla.jpg
काठमाण्डौ । ज्यासन डीबोल्ट अमेरिका लस एन्जल्समा इन्जिनियर छन्। उनले पहिलोपटक विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाको सेयरमा लगानी गरे। उनले २ हजार ५०० कित्ता सेयर १९ हजार डलरमा किने।  यो कुरा हो सन् २०१३ को। अहिले ज्यासनसँग यो कम्पनीको १५ हजार कित्ता सेयर छ। जसको मूल्य अहिले करिब १ करोड डलर हुन आउँछ। यो वर्षमात्रै यो कम्पनीको...

एउटा यस्तो कम्पनीको सेयर, जसले लगानीकर्ता दियो यो वर्षमात्रै ५५०%सम्म रिटर्न

1606293469share.jpg
काठमाण्डौ । इलेक्ट्रिक गाडी बनाउने कम्पनी टेस्लाको सेयरमा शानदार उछाल आइरहेको छ। यो कम्पनीको सेयरमा मंगलबारमात्रै ६.४३ प्रतिशतले बढेर प्रतिकित्ता ५५५.३८ डलर पुगेको छ। यो कम्पनीको सेयरले लगानीकर्ताहरुलाई सन् २०२० मा मात्रै हालसम्म ५५० प्रतिशत रिटर्न दिएको छ। शानदार उछालसँगै कम्पनीको बजार पुँजीकरण पहिलोपटक ५०० बिलियन डलर बढी भएको...

जसले २ मिनेटमै गुमाए १.१ अर्ब डलर !

1554443739tesla.jpg
न्यूयोर्क । निकै चर्चित अटो कम्पनी टेस्लाका चेयरम्यान एलन मस्कलाई बिहीबार निकै ठूलो झट्का लागेको छ ।  ब्लुमबर्गका अनुसार न्यूयोर्कको सेयर बजार खुलेको २ मिनेटमै टेस्लाको सेयर मूल्यमा ११ प्रतिशतको पहिरो गयो । यसमा मस्कको सम्पत्ति करिब १.१ अर्ब डलरले घट्न पुगेको छ ।  यो महागिरावटपछि मस्कको नेटवर्थ २२.३ अर्ब डलरमा सीमित हुन पुगेको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध